सीएनएन। गायिका वियोन्स नलेसले कोरोना भाइरस महामारीका कारण घरभाडा तिर्न नसकी घरवारविहिन हुन लागेका १०० जनालाई आर्थिक सहायता प्रदान गर्ने घोषणा गरेकी छन्।

वियोन्सले १०० जनालाई जनही ५ हजार अमेरिकी डलर प्रदान गर्ने घोषणा गरेकी हुन्। यसको लागि उनले कूल ५ लाख अमेरिकी डलर छुट्याउकी छन्।

वियोन्सले प्रदान गर्ने आर्थिक सहायता लिनको लागि सन् २०२१ जनवरी ७ देखि उनको आधिकारिक वेबसाइेटमा गएर आवेदन दिन सकिने छ। आर्थिक सहायता प्राप्त गर्ने व्यक्तिको नाम जनवरीको अन्तमा सार्वजनिक गरिने उनले जनाएकी छन्।

प्रायले घरभाडाको सम्झौता डिसेम्बर अन्तसम्म गरेका हुन्छन्। कोरोनाका कारण यो वर्ष धेरैले रोजगारी गुमाएका छन्। यसकारण धेरै जना आफ्नो घरभाडा तिर्न असमर्थ हुने हुँदा सानो सहयोग अघि बढाएको वियोन्सले बताएकी छन्।

एक अध्ययनले अमेरिकामा ९२ लाख भाडामा बस्नेहरुलाई आर्थिक समस्या पर्ने देखाएको छ।

" /> सीएनएन। गायिका वियोन्स नलेसले कोरोना भाइरस महामारीका कारण घरभाडा तिर्न नसकी घरवारविहिन हुन लागेका १०० जनालाई आर्थिक सहायता प्रदान गर्ने घोषणा गरेकी छन्।

वियोन्सले १०० जनालाई जनही ५ हजार अमेरिकी डलर प्रदान गर्ने घोषणा गरेकी हुन्। यसको लागि उनले कूल ५ लाख अमेरिकी डलर छुट्याउकी छन्।

वियोन्सले प्रदान गर्ने आर्थिक सहायता लिनको लागि सन् २०२१ जनवरी ७ देखि उनको आधिकारिक वेबसाइेटमा गएर आवेदन दिन सकिने छ। आर्थिक सहायता प्राप्त गर्ने व्यक्तिको नाम जनवरीको अन्तमा सार्वजनिक गरिने उनले जनाएकी छन्।

प्रायले घरभाडाको सम्झौता डिसेम्बर अन्तसम्म गरेका हुन्छन्। कोरोनाका कारण यो वर्ष धेरैले रोजगारी गुमाएका छन्। यसकारण धेरै जना आफ्नो घरभाडा तिर्न असमर्थ हुने हुँदा सानो सहयोग अघि बढाएको वियोन्सले बताएकी छन्।

एक अध्ययनले अमेरिकामा ९२ लाख भाडामा बस्नेहरुलाई आर्थिक समस्या पर्ने देखाएको छ।

"> वियोन्सले एकसय जनाको घरभाडा तिरिदिने, छुट्याइन् ५ लाख डलर : Dekhapadhi
वियोन्सले एकसय जनाको घरभाडा तिरिदिने, छुट्याइन् ५ लाख डलर
सीएनएन। गायिका वियोन्स नलेसले कोरोना भाइरस महामारीका कारण घरभाडा तिर्न नसकी घरवारविहिन हुन लागेका १०० जनालाई आर्थिक सहायता प्रदान गर्ने घोषणा गरेकी छन्।

वियोन्सले १०० जनालाई जनही ५ हजार अमेरिकी डलर प्रदान गर्ने घोषणा गरेकी हुन्। यसको लागि उनले कूल ५ लाख अमेरिकी डलर छुट्याउकी छन्।

वियोन्सले प्रदान गर्ने आर्थिक सहायता लिनको लागि सन् २०२१ जनवरी ७ देखि उनको आधिकारिक वेबसाइेटमा गएर आवेदन दिन सकिने छ। आर्थिक सहायता प्राप्त गर्ने व्यक्तिको नाम जनवरीको अन्तमा सार्वजनिक गरिने उनले जनाएकी छन्।

प्रायले घरभाडाको सम्झौता डिसेम्बर अन्तसम्म गरेका हुन्छन्। कोरोनाका कारण यो वर्ष धेरैले रोजगारी गुमाएका छन्। यसकारण धेरै जना आफ्नो घरभाडा तिर्न असमर्थ हुने हुँदा सानो सहयोग अघि बढाएको वियोन्सले बताएकी छन्।

एक अध्ययनले अमेरिकामा ९२ लाख भाडामा बस्नेहरुलाई आर्थिक समस्या पर्ने देखाएको छ।

प्रतिक्रिया दिनुहोस्