काठमाडौं। साउथ इण्डियन फिल्म सुपरस्टार रामाचरण कोरोना पोजिटिभ भएका छन्। उनले ट्वीट मार्फत पोजिटिभ भएको जानकारी गराएका हुन्।
पोजिटिभ भएपछि उनी आइसोलेसनमा बसेका छन्। उनले आफ्नो सम्पर्कमा आएकाहरूलाई पीसीआर परीक्षण गराउन आग्रह गरेका छन्।
पछिल्लो हप्ता पार्टी गरेका थिए:
कोरोना पोजिटिभ भएका राम चरणले अघिल्लो हप्ता क्रिसमसको पार्टी आयोजना गरेका थिए। उनले उक्त पार्टी हालै वैवाहिक बन्धनमा बाधिएका निहारिका तथा चैतन्य जेवीका लागि दिएका थिए। निहारिका राम चरणको भतिजी हुन्। उनी पनि साउथ चलचित्रकी अभिनेत्री हुन्। उक्त पार्टीमा अल्लू अर्जुनसहितका थुप्रै साउट स्टार पुगेका थिए।
अचानक छायांकनमा:
केही दिन अगाडि उनी आफ्नो बुवा चिरञ्ञ्जीवीको नया‍ँ टेलेगु चलचित्रको सेटमा पुगेका थिए। फिल्म प्रोडक्शन डिजाइनर सुरेश सेलवराजनले ट्वीट गरेर राम चरण सेटमा पुगेको जानकारी दिएका थिए।
राम चरणको आगामी चलचित्र:
राम चरणको आगामी चलचित्र आरआरआर को छायांकन भइरहेको छ। एसएस राजामौलीको निर्देशनमा बन्न लागेको चलचित्रमा जूनियर एनटीआर तथा आलिया भट्ट मूख्य भूमिकामा छन्। २० औं शताब्दीको शुरूआतका दुई स्वतन्त्रता सेनानी अललुरी सीताराम राजू तथा कुमराम भीमको जीवनमा आधारित भएर काल्पनिक कहानीमा बन्न लागेको छ। यसमा राम चरण र जूनियर एनटीआर दुवै जनाको मूख्य भूमिका छ।
कोरोना महामारीका कारण चलचित्रको छायांकन रोकिएको थियो। करिब सात महिनापछि फेरी चलचित्रको छायांकन शुरू भएको हो।
" /> काठमाडौं। साउथ इण्डियन फिल्म सुपरस्टार रामाचरण कोरोना पोजिटिभ भएका छन्। उनले ट्वीट मार्फत पोजिटिभ भएको जानकारी गराएका हुन्।
पोजिटिभ भएपछि उनी आइसोलेसनमा बसेका छन्। उनले आफ्नो सम्पर्कमा आएकाहरूलाई पीसीआर परीक्षण गराउन आग्रह गरेका छन्।
पछिल्लो हप्ता पार्टी गरेका थिए:
कोरोना पोजिटिभ भएका राम चरणले अघिल्लो हप्ता क्रिसमसको पार्टी आयोजना गरेका थिए। उनले उक्त पार्टी हालै वैवाहिक बन्धनमा बाधिएका निहारिका तथा चैतन्य जेवीका लागि दिएका थिए। निहारिका राम चरणको भतिजी हुन्। उनी पनि साउथ चलचित्रकी अभिनेत्री हुन्। उक्त पार्टीमा अल्लू अर्जुनसहितका थुप्रै साउट स्टार पुगेका थिए।
अचानक छायांकनमा:
केही दिन अगाडि उनी आफ्नो बुवा चिरञ्ञ्जीवीको नया‍ँ टेलेगु चलचित्रको सेटमा पुगेका थिए। फिल्म प्रोडक्शन डिजाइनर सुरेश सेलवराजनले ट्वीट गरेर राम चरण सेटमा पुगेको जानकारी दिएका थिए।
राम चरणको आगामी चलचित्र:
राम चरणको आगामी चलचित्र आरआरआर को छायांकन भइरहेको छ। एसएस राजामौलीको निर्देशनमा बन्न लागेको चलचित्रमा जूनियर एनटीआर तथा आलिया भट्ट मूख्य भूमिकामा छन्। २० औं शताब्दीको शुरूआतका दुई स्वतन्त्रता सेनानी अललुरी सीताराम राजू तथा कुमराम भीमको जीवनमा आधारित भएर काल्पनिक कहानीमा बन्न लागेको छ। यसमा राम चरण र जूनियर एनटीआर दुवै जनाको मूख्य भूमिका छ।
कोरोना महामारीका कारण चलचित्रको छायांकन रोकिएको थियो। करिब सात महिनापछि फेरी चलचित्रको छायांकन शुरू भएको हो।
"> साउथ सुपरस्टार राम चरणलाई कोरोनाभाइरस संक्रमण पुष्टि: Dekhapadhi
साउथ सुपरस्टार राम चरणलाई कोरोनाभाइरस संक्रमण पुष्टि
काठमाडौं। साउथ इण्डियन फिल्म सुपरस्टार रामाचरण कोरोना पोजिटिभ भएका छन्। उनले ट्वीट मार्फत पोजिटिभ भएको जानकारी गराएका हुन्।
पोजिटिभ भएपछि उनी आइसोलेसनमा बसेका छन्। उनले आफ्नो सम्पर्कमा आएकाहरूलाई पीसीआर परीक्षण गराउन आग्रह गरेका छन्।
पछिल्लो हप्ता पार्टी गरेका थिए:
कोरोना पोजिटिभ भएका राम चरणले अघिल्लो हप्ता क्रिसमसको पार्टी आयोजना गरेका थिए। उनले उक्त पार्टी हालै वैवाहिक बन्धनमा बाधिएका निहारिका तथा चैतन्य जेवीका लागि दिएका थिए। निहारिका राम चरणको भतिजी हुन्। उनी पनि साउथ चलचित्रकी अभिनेत्री हुन्। उक्त पार्टीमा अल्लू अर्जुनसहितका थुप्रै साउट स्टार पुगेका थिए।
अचानक छायांकनमा:
राम चरणको आगामी चलचित्र:
राम चरणको आगामी चलचित्र आरआरआर को छायांकन भइरहेको छ। एसएस राजामौलीको निर्देशनमा बन्न लागेको चलचित्रमा जूनियर एनटीआर तथा आलिया भट्ट मूख्य भूमिकामा छन्। २० औं शताब्दीको शुरूआतका दुई स्वतन्त्रता सेनानी अललुरी सीताराम राजू तथा कुमराम भीमको जीवनमा आधारित भएर काल्पनिक कहानीमा बन्न लागेको छ। यसमा राम चरण र जूनियर एनटीआर दुवै जनाको मूख्य भूमिका छ।
कोरोना महामारीका कारण चलचित्रको छायांकन रोकिएको थियो। करिब सात महिनापछि फेरी चलचित्रको छायांकन शुरू भएको हो।
प्रतिक्रिया दिनुहोस्