काठमाडौं। बलिउड अभिनेत्री गौहर खानले २५ डिसेम्बरमा जैद दरबारसँग विवाह गरिन्। विवाहको दुई दिनमै उनी चलचित्रको छायांकनका लागि लखनऊ गइन्। लखनऊ जाने क्रममा फ्लाइटमा पूर्वप्रेमी कुशाल टण्डनसँग भेट भयो।
कुशालले सामाजिक सञ्जालमा तीन वटा भिडिओ सेयर गरे। भिडिओमा कुशाल र गौहरसँगै बसेको देखिन्छ। भिडिओ सेयर गर्दै कुशालले लेखे- एक सुन्दर जम्काभेट, वैवाहिक जीवनको शुभकामना गौहर खान।
भिडिओमा कुशालले आफू घर गइरहेको बताएका छन्। उनले भनेका छन्, “म त आफ्नो घर जाँदै छु। र, यो हेर्नुहोस्, म कोसँग मिलेँ। स्वीट फ्रेण्डसँग भेट भयो।” यो सुनेर गौहर हाँसिन्।
गौहर र कुशाल बिग बोस-७ मा सहभागी भएका थिए। गौहर यो शोकी विजेता बनिन्। त्यहीबाट दुवै जनाबीच प्रेम सुरू भएको थियो। बिग बोसबाट बाहिर निस्किएपछि पनि दुवै जना प्रेम सम्बन्धमा नै थिए। तर, अचानक दुवै जनाको ब्रेकअप भयो। ब्रेकअपपछि खुबै चर्चा चलेको थियो।

जब विवाहको दुई दिनपछि गौहर खानले पूर्वप्रेमी भेटिन्: Dekhapadhi
बलिउड अभिनेत्रीले २५ डिसेम्बरमा विवाह गरिन्।
जैद दरबारसँग उनको विवाह भएको थियो।
विवाहको दोस्रो दिन नै उनी चलचित्रको छायांकनमा गइन्।
जब विवाहको दुई दिनपछि गौहर खानले पूर्वप्रेमी भेटिन्