काठमाडौं। सलमान खान जति चलचित्रमा गरेको अभियनबाट चर्चामा आउँछन्। त्यो भन्दा बढी चर्चा त उनी प्रेम सम्बन्धका कारण आउँछन्। ५५ वर्ष पुगेका सलमान अहिलेसम्म अविवाहित नै छन्। तर, उनको नाम यो बीचमा थुप्रै युवती तथा हिरोइनसँग जोडियो।

उनलाई आफ्नो सपनाको राजकुमार बनाउने तथा उनीसँगै जीन्दगी बिताउन चाहनेको संख्या कम छैन्। उनको पहिलो प्रेम सम्बन्ध संगीता बिजलानीसँग थियो। उनीसँग त ‘इन्गेजमेन्ट’ समेत भइसकेको थियो। तर, विवाह हुन पाएन्। त्यसपछि भने थुप्रै बलिउड हिरोइनसँग उनको अफेअर चल्यो।

सोमी अलीः

१९९२ मा सलमान र सोमी एकदमै घनिष्ट थिए। सोमीकै कारण सलमान र संगीताको विवाह टुटेको थियो। सोमीले थुप्रै पाकिस्तानी तथा अमेरिकन चलचित्रमा काम गरेकी छिन्। जो कृष्ण अवतार, आओ प्यार करे, यार गद्दार और माफिया जस्ता चलचित्रमा पनि उनले काम गरिसकेकी थिइन्।

सोमी सलमानसँग विवाह गर्न तयार थिइन्। तर, सलमान तयार नभएपछि उनीहरूबीचको प्रेम सम्बन्ध टुट्यो। सलमानले कहिल्यै पनि सोमीसँगको सम्बन्धबारे खुलेर कुरा गर्न चाहेनन्।

ऐश्वर्या रायः

सलमान र ऐश्वर्या १९९९ मा रिलिज भएको चलचित्र ‘हम दिल दे चुके सनम’मा सँगै देखिएका थिए। यो चलचित्रको छायांकनको क्रममा उनीहरु एकअर्कासँग नजिकिएका थिए। त्यो सम्बन्ध प्रेम सम्बन्धमा चाँढै परिणत भयो।

सलमान पनि ऐश्वर्याका लागि मरिहत्ते गर्न थालेका थिए। कैयौ पटक त ऐश्वर्या सुटिङमा रहेका बेला उनी त्यही पुग्थे। एक रात सलमानले ऐश्वर्याको घर बाहिर निकै तमासा देखाएका थिए। त्यसपछिबाट ऐश्वर्या चलचित्र भन्दा पनि सलमानसँगको सम्बन्धका कारण चर्चामा आइन्।

लामो समयको प्रयासपछि ऐश्वर्याले सलमानसँग ब्रेकअप लिने फैसला गरिन्। सलमानसँग ब्रेकअप भएपछि उनी अभिनेता विवेक ओबरोयसँग सम्बन्धमा रहिन्। सलमानले रिसमा आएर धेरै पटक विवेकलाई धम्की समेत दिएका थिए।

कटरिना कैफः

कटरिनाले २००५ मा रिलिज भएको चलचित्र ‘मैंने प्यार क्यूँ किया’ बाट बलिउडमा डेब्यू गरेकी थिइन्। उक्त चलचित्रमा सलमानसँगै कटरिनाको अभिनयको पनि तारिफ भयो। त्यसपछि दुवै जना नजिक हुन पुगे।

सलमान कटरिनाप्रति यति फिदा थिए कि, उनले एउटा पार्टीमा गएर कटरिनाको विषयमा शाहरुख खानसँग समेत झगडा गरे। केही समयपछि दुवै जनाको ब्रेकअप भयो। सलमानसँग ब्रेकअप भएपछि कटरिना रणवीर कपूरसँग रिलेशनमा बसिन्।

जरीन खानः
कटरिनासँगको ब्रेकअपपछि सलमान उनीजस्तै देखिने जरीन खानसँग नजिकिन पुगे। चलचित्रमा काम गर्ने क्रममा दुवै जना प्रेम सम्बन्धमा बाधिन पुगेका थिए। यति मात्र नभएर सलमानले बान्द्रामा एक फ्ल्याट नै उनलाई उपहार दिएका थिए।

डेजी शाहः

‘तेरे नाम’ चलचित्रको एक गीतमा डेजीले सलमानको पछाडि नाचेकी थिइन्। उनको प्रतिभा देखेर सलमानले आफ्नो चलचित्र ‘जय हो’मा मौका दिए। चलचित्रमा साथ देखिएसँगै सलमान र डेजी पार्टी गरिरहेको अवस्थामा देखिए। त्यसपछि दुवै जना सम्बन्धमा रहेको चर्चा चल्यो। तर, यो चर्चालाई दुवैले कहिल्यै स्विकारेनन्।

यूलिया बन्तूरः

सलमानसँग नाम जोडिने सुन्दरीहरुमा रोमानियन ब्यूटी क्विन यूलिया बन्तुर पनि थिइन। ओ तेरी चलचित्रमार्फत सलमानले उनलाई चलचित्रमा क्षेत्रमा ल्याएका थिए।

केही समयको घनिष्टतापछि दुवै जना प्रेम सम्बन्धमा रहेको चर्चा चल्यो। यूलिया सलमानसँग मात्र नभएर उनको परिवारसँग पनि नजिक थिइन्। लकडाउनको समयमा पनि यूलियाले बढी समय सलमानसँगै उनको पनवेलस्थित फार्महाउसमा विताएकी थिइन्।

" /> काठमाडौं। सलमान खान जति चलचित्रमा गरेको अभियनबाट चर्चामा आउँछन्। त्यो भन्दा बढी चर्चा त उनी प्रेम सम्बन्धका कारण आउँछन्। ५५ वर्ष पुगेका सलमान अहिलेसम्म अविवाहित नै छन्। तर, उनको नाम यो बीचमा थुप्रै युवती तथा हिरोइनसँग जोडियो।

"> कटरिना कैफदेखि ऐश्वर्या रायसम्म, जो सलमानसँग फिँदा भए : Dekhapadhi
कटरिना कैफदेखि ऐश्वर्या रायसम्म, जो सलमानसँग फिँदा भए

प्रतिक्रिया दिनुहोस्