एजेन्सी। ब्रिटिस गायिका तथा नायिका रीता ओराले आफू १५ वर्षदेखि स्तान क्यान्सरको डरबाट पीडित बन्दै आएको खुलासा गरेकी छन्।
१५ वर्षअघि आफ्नी आमा भेरामा स्तन क्यान्सर देखिएपछि आफूलाई उक्त डरले सताइरहेको उनले जनाएकी छन्।
३० वर्षीया स्टार रीताकी आमामा सन् २००५ मा स्तन क्यान्सर देखिएको थियो। स्तन क्यान्सर वंशाणुगत पनि हुने भएको हुँदा कतै आफूमा पनि छ की भन्ने डरले उनलाई सताइरहेको बताएकी छन्।
“म निरन्तर स्वास्थ्य परीक्षण गरिरहेकी छु। मेरो परिवारमा वंशाणुगत स्तन क्यान्सरको कुनै इतिहास छैन। तर मेरो आमामा देखियो,” रीताले भनेकी छन्।
उनले अरूहरूलाई पनि स्तन क्यान्सरसँग सतर्क रहन अनुरोध गरेकी छन्। उनले आफ्नो शरीरलाई माया गर्न सुझाएकी छन्।
कोरोना भाइरस महामारीका कारण बेलायतमा स्वास्थ्य जाँच गर्न अस्पताल जानेको संख्यामा उल्लेख्य घटेकोमा उनले चिन्तासमेत व्यक्त गरेकी छन्। जसका कारण लाखौं महिलाहरूले स्वास्थ्य परीक्षण गर्न नपाएको दाबी उनले गरेकी छन्।

१५ वर्षदेखि स्तन क्यान्सरको डरबाट पीडित छन् रीता ओरा: Dekhapadhi
३० वर्षीया स्टार रीताकी आमामा सन् २००५ मा स्तन क्यान्सर देखिएको थियो।
स्तन क्यान्सर वंशाणुगत पनि हुने भएको हुँदा कतै आफूमा पनि छ कि भन्ने डरले उनलाई सताइरहेको छ।
१५ वर्षदेखि स्तन क्यान्सरको डरबाट पीडित छन् रीता ओरा