काठमाडौं। सन् २०२० सबैका लागि जीवनको स्मरणीय बन्याे।

कोरोना महामारीका कारण आममानिस घरभित्रै बस्न बाध्य भए। तर, मानिसहरूले आफ्नो दैनिक कार्यलाई भने रोकेनन्। जसमा बलिउडकर्मीहरूले समेत कोरोना महामारीकाबीच विवाह गरे।

२५ डिसेम्बरमा बिग बोस फेम गौहर खानले प्रेमीसँग विवाह गरेका छन्। त्यसअघि पनि थुप्रै सेलिब्रेटीहरूले विवाह गरे।

काजल अग्रवाल र गौतम किचलु

अभिनेत्री काजल अग्रवालले प्रेमी गौतम किचलुसँग ३० अक्टुबरमा विवाह गरिन्। धुमधामसँग उनीहरुको विवाह भएको थियो। मुम्बईको ताज होटलमा वैवाहिक कार्यक्रम आयोजना गरिएको थियो।

कोरोना भाइरसको महामारीका कारण वैवाहिक कार्यक्रममा दुवै पक्षका सीमित सदस्यको उपस्थिति थियो। साथै काजल र गौतमका नजिकका साथीहरू मात्र उपस्थित थिए। काजलले अक्टुबर ६ मा आफूले विवाह गर्न लागेको जानकारी दिएकी थिइन्।

नेहा कक्कड र रोहनप्रित सिंह

यो वर्ष निकै चर्चामा रहेको विवाहमध्ये नेहा कक्कड विवाह एक हो।  नेहा र रोहनप्रितले २४ अक्टुबरमा विवाह गरेका थिए।

उनीहरुले दिल्लीको उत्तर नगरको एक गुरुद्वारमा विवाह गरेका थिए। विवाहपछि दुवैजना एयरोसिटीस्थित होटल जे डब्ल्यु म्यारियट पुगेका थिए। त्यहाँ दुवैपक्षका आफन्तहरुको उपस्थिति रहेको थियो।

उनीहरू विवाह हुनुभन्दा दुई महिना अघि मात्र प्रेमसम्बन्धमा गासिँएका थिए। म्यूजिक भिडिओको छायांकनको क्रममा भेट भएपछि दुवै जना एकअर्काप्रति नजिकिएका थिए।

आदित्यनारायण र श्वेता अग्रवाल

गायक आदित्यनारायण र अभिनेत्री श्वेता अग्रवालको १ डिसेम्बरमा विवाह गरे। १० वर्षदेखिको प्रेम सम्बन्धमा रहेका दुवैजनाले अन्ततः विवाह गरेका हुन्।

कोरोना भाइरसको महामारीकाबीच उनीहरू वैवाहिक बन्धनमा बाधिएका थिए। आदित्यको विवाहमा निश्चित पाहुना मात्रै उपस्थित थिए।

पुनम पाण्डे र सैम बाम्बे

भारतीय मोडल पुनम पाण्डेले सैम बाम्बेसँग यसै वर्ष विवाह गरिन्। पुनमले १० सेप्टेम्बरमा बाम्बेसँग विवाह गरेका तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी थिइन्। तस्बिर सेयर भएपछि मात्र विवाहबारे जानकारी मिलेको थियो।

बिवाहपछि दुबैका बीच बिवाद समेत भएको थियो। कुटपिट गरेको भन्दै पुनमले प्रहरीमा उजुरी समेत दिएकी थिइन्। प्रहरीले बाम्बेलाई पक्राउ गरेपछि दुवैजनाबीच सम्झौता गराएर छोडिएको थियो। अहिले भने दुवै जना मिलेर बसेका छन्।

त्यस्तै अन्य थुप्रै बलिउडकर्मीहरूले समेत विवाह गरेका छन्। बाहुबलीका भल्लादेव बनेका राणा दग्गुबाती र मिहिका बजाजले समेत लकडाउनकै समयमा विवाह गरेका थिए।

त्यस्तै अभिनेत्री काम्या पञ्जाबीले पनि प्रेमी शलभ दांगसँग विवाह गरेकी थिइन्। टिभी अभिनेत्री निती टेलरले पनि यसै वर्ष विवाह गरिन्। अभिनेत्री नताशा स्टेन्कोविक र हार्दिक पाण्ड्याले पनि यो वर्ष नै गुपचुप विवाह गरे।

बलिउडबाट टाढा रहेकी अभिनेत्री सना खानले २० नोभेम्बरमा अनस सैथ्यदसँग विवाह गरेकी थिइन्। अभिनेत्री मनीष रायसिंधनले पनि २० जुन प्रेमिका अभिनेत्री संगिता चौहानसँग विवाह गरेकी थिएन्।

त्यस्तै कलाकार मात्र नभएर बलिउडसँग जोडिएका अन्यहरूले समेत कोरोना महामारीकैबीच विवाह गरे। काजल अग्रवालले लकडाउनका कारण फुर्सदको समय विताउन गाह्रो भएको भन्दै चाडै विवाह गर्नुपरेको बताएकी थिइन्।

त्यस्तै आदित्यले पनि महामारीको समयमा खाली समय भएकाले अन्य काम नहुँदा विवाह गर्न अग्रसर भएको बताएका थिए।

" /> काठमाडौं। सन् २०२० सबैका लागि जीवनको स्मरणीय बन्याे।

"> काजलदेखि नेहासम्म यी सेलिब्रेटीले गरे २०२० मा विवाह: Dekhapadhi
काजलदेखि नेहासम्म यी सेलिब्रेटीले गरे २०२० मा विवाह

प्रतिक्रिया दिनुहोस्