काठमाडौं। गायक रेशम पुनको स्वर रहेको ‘ए मेरी जुरेली’ बोलको गीत म्यूजिक भिडिओसहित सार्वजनिक भएको छ।
लोकपप शैलीमा तयार गरिएको गीतमा शब्द तथा संगीत पुनकै रहेको छ। पुरुषोत्तम न्यौपानेले गीतकाे एरेन्ज गरेका हुन्। श्रीपेज टिभीले निर्माण गरेको म्यूजिक भिडिओको निर्देशन प्रकाश देवकोटाले गरेका हुन्।
ललितपुरका विभिन्न स्थानमा छायाङ्‍कन गरिएको गीतमा कलाकारहरु सविना राउत, दिलिप खड्का र बालकलाकार उत्सव बस्नेतको अभिनय देख्न सकिन्छ। केशव अधिकारीको छायाङ्‍कन, सविना राउतको कोरियोग्राफी रहेको भिडिओको सम्पादन धिरज खड्काले गरेका हुन्। गीतलाई श्रीपेजको टिभीको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ।
भिडिओमा निम्न वर्गको प्रेमकथा चित्रण गरिएको छ। रिसाएकी प्रेमिकालाई फकाउन मागेर ल्याएको नयाँ लुगामा ठाँटिएर नाच्न नजाने पनि जसोतसो नाच्ने एउटा प्रेमीको अथक प्रयास भिडियोमा देखाउन खोजिएको छ। भिडिओको बजार प्रवर्द्धन आवृत्ति मिडियाले गरेको हो।
" /> काठमाडौं। गायक रेशम पुनको स्वर रहेको ‘ए मेरी जुरेली’ बोलको गीत म्यूजिक भिडिओसहित सार्वजनिक भएको छ।
लोकपप शैलीमा तयार गरिएको गीतमा शब्द तथा संगीत पुनकै रहेको छ। पुरुषोत्तम न्यौपानेले गीतकाे एरेन्ज गरेका हुन्। श्रीपेज टिभीले निर्माण गरेको म्यूजिक भिडिओको निर्देशन प्रकाश देवकोटाले गरेका हुन्।
ललितपुरका विभिन्न स्थानमा छायाङ्‍कन गरिएको गीतमा कलाकारहरु सविना राउत, दिलिप खड्का र बालकलाकार उत्सव बस्नेतको अभिनय देख्न सकिन्छ। केशव अधिकारीको छायाङ्‍कन, सविना राउतको कोरियोग्राफी रहेको भिडिओको सम्पादन धिरज खड्काले गरेका हुन्। गीतलाई श्रीपेजको टिभीको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ।
भिडिओमा निम्न वर्गको प्रेमकथा चित्रण गरिएको छ। रिसाएकी प्रेमिकालाई फकाउन मागेर ल्याएको नयाँ लुगामा ठाँटिएर नाच्न नजाने पनि जसोतसो नाच्ने एउटा प्रेमीको अथक प्रयास भिडियोमा देखाउन खोजिएको छ। भिडिओको बजार प्रवर्द्धन आवृत्ति मिडियाले गरेको हो।
"> रेशम पुनको ‘ए मेरी जुरेली’ सार्वजनिक: Dekhapadhi लोकपप शैलीमा तयार गरिएको गीतमा शब्द तथा संगीत पुनकै रहेको छ।
• ललितपुरका विभिन्न स्थानमा छायाङ्‍कन गरिएको गीतमा कलाकारहरु सविना राउत, दिलिप खड्का र बालकलाकार उत्सव बस्नेतको अभिनय देख्न सकिन्छ।
रेशम पुनको ‘ए मेरी जुरेली’ सार्वजनिक
काठमाडौं। गायक रेशम पुनको स्वर रहेको ‘ए मेरी जुरेली’ बोलको गीत म्यूजिक भिडिओसहित सार्वजनिक भएको छ।
लोकपप शैलीमा तयार गरिएको गीतमा शब्द तथा संगीत पुनकै रहेको छ। पुरुषोत्तम न्यौपानेले गीतकाे एरेन्ज गरेका हुन्। श्रीपेज टिभीले निर्माण गरेको म्यूजिक भिडिओको निर्देशन प्रकाश देवकोटाले गरेका हुन्।
भिडिओमा निम्न वर्गको प्रेमकथा चित्रण गरिएको छ। रिसाएकी प्रेमिकालाई फकाउन मागेर ल्याएको नयाँ लुगामा ठाँटिएर नाच्न नजाने पनि जसोतसो नाच्ने एउटा प्रेमीको अथक प्रयास भिडियोमा देखाउन खोजिएको छ। भिडिओको बजार प्रवर्द्धन आवृत्ति मिडियाले गरेको हो।
प्रतिक्रिया दिनुहोस्