काठमाडौं। बलिउड अभिनेत्री प्रियंका चोपडा सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। सामाजिक सञ्जालमार्फत नयाँ-नयाँ कुराहरू पोस्ट गर्दै शुभचिन्तकहरूलाई सम्झिन्छिन्। यहीबीच प्रियंकाले एक पोस्ट सेअर गरेकी छिन्।

उनी आफ्नो जीवनमा सबैभन्दा बढी माया गर्ने व्यक्तिको रूपमा श्रीमान् निक जोनसलाई लिन्छिन्। निकबिना एक क्षण पनि उनका लागि वर्षौं नभेटेजस्तो हुन्छ।

यतिबेला चलचित्रको छायांकनमा व्यस्त रहेकी प्रियंका धेरै माया लाग्ने श्रीमानलाई भन्दा अर्कैलाई याद गरिरहेकी छिन्।

उनले ‘मिस’ गरेको कुनै मानिस नभई कुकुर हो। उनले आफ्नो कुकुर पाण्डाको धेरै याद आएको तथा आफूले मिस गरेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेकी हुन्। छायांकनको क्रममा उनलाई निकको नभई पाण्डाको याद आएको हो।

सार्वजनिक तस्वीरमा उनले कुकुरलाई अँगालोमा हालेर बसेकी छिन्। धेरैले उक्त तस्वीरको प्रशंसा गरेका छन्। केहीले भने उनलाई ट्रोल बनाएका छन्। केहीले निकभन्दा पनि पाण्डालाई बढी माया गर्ने भन्दै आलोचना गरेका छन्।

धेरैले भने उक्त तस्वीरको प्रशंसा गर्दै जनावरप्रति सबैले माया गर्नुपर्नेमा जोड दिएका छन्। उनी यतिबेला राजकुमार रावसँग मिलेर ‘द ह्वाइट टाइगर’को छायांकनमा छिन्।

" /> काठमाडौं। बलिउड अभिनेत्री प्रियंका चोपडा सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। सामाजिक सञ्जालमार्फत नयाँ-नयाँ कुराहरू पोस्ट गर्दै शुभचिन्तकहरूलाई सम्झिन्छिन्। यहीबीच प्रियंकाले एक पोस्ट सेअर गरेकी छिन्।

उनी आफ्नो जीवनमा सबैभन्दा बढी माया गर्ने व्यक्तिको रूपमा श्रीमान् निक जोनसलाई लिन्छिन्। निकबिना एक क्षण पनि उनका लागि वर्षौं नभेटेजस्तो हुन्छ।

यतिबेला चलचित्रको छायांकनमा व्यस्त रहेकी प्रियंका धेरै माया लाग्ने श्रीमानलाई भन्दा अर्कैलाई याद गरिरहेकी छिन्।

उनले ‘मिस’ गरेको कुनै मानिस नभई कुकुर हो। उनले आफ्नो कुकुर पाण्डाको धेरै याद आएको तथा आफूले मिस गरेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेकी हुन्। छायांकनको क्रममा उनलाई निकको नभई पाण्डाको याद आएको हो।

सार्वजनिक तस्वीरमा उनले कुकुरलाई अँगालोमा हालेर बसेकी छिन्। धेरैले उक्त तस्वीरको प्रशंसा गरेका छन्। केहीले भने उनलाई ट्रोल बनाएका छन्। केहीले निकभन्दा पनि पाण्डालाई बढी माया गर्ने भन्दै आलोचना गरेका छन्।

धेरैले भने उक्त तस्वीरको प्रशंसा गर्दै जनावरप्रति सबैले माया गर्नुपर्नेमा जोड दिएका छन्। उनी यतिबेला राजकुमार रावसँग मिलेर ‘द ह्वाइट टाइगर’को छायांकनमा छिन्।

"> छायांकनमा रहेकी प्रियंकालाई कसको याद आयो?: Dekhapadhi उनले आफ्नो कुकुरलाई ‘मिस’ गरेकी हुन्।
• उनले श्रीमान् निकलाई धेरै माया गर्ने बताउँदै आएकी छिन्।

छायांकनमा रहेकी प्रियंकालाई कसको याद आयो?
काठमाडौं। बलिउड अभिनेत्री प्रियंका चोपडा सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। सामाजिक सञ्जालमार्फत नयाँ-नयाँ कुराहरू पोस्ट गर्दै शुभचिन्तकहरूलाई सम्झिन्छिन्। यहीबीच प्रियंकाले एक पोस्ट सेअर गरेकी छिन्।

उनी आफ्नो जीवनमा सबैभन्दा बढी माया गर्ने व्यक्तिको रूपमा श्रीमान् निक जोनसलाई लिन्छिन्। निकबिना एक क्षण पनि उनका लागि वर्षौं नभेटेजस्तो हुन्छ।

यतिबेला चलचित्रको छायांकनमा व्यस्त रहेकी प्रियंका धेरै माया लाग्ने श्रीमानलाई भन्दा अर्कैलाई याद गरिरहेकी छिन्।

उनले ‘मिस’ गरेको कुनै मानिस नभई कुकुर हो। उनले आफ्नो कुकुर पाण्डाको धेरै याद आएको तथा आफूले मिस गरेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेकी हुन्। छायांकनको क्रममा उनलाई निकको नभई पाण्डाको याद आएको हो।

सार्वजनिक तस्वीरमा उनले कुकुरलाई अँगालोमा हालेर बसेकी छिन्। धेरैले उक्त तस्वीरको प्रशंसा गरेका छन्। केहीले भने उनलाई ट्रोल बनाएका छन्। केहीले निकभन्दा पनि पाण्डालाई बढी माया गर्ने भन्दै आलोचना गरेका छन्।

धेरैले भने उक्त तस्वीरको प्रशंसा गर्दै जनावरप्रति सबैले माया गर्नुपर्नेमा जोड दिएका छन्। उनी यतिबेला राजकुमार रावसँग मिलेर ‘द ह्वाइट टाइगर’को छायांकनमा छिन्।

प्रतिक्रिया दिनुहोस्