काठमाडौं। वरुण धवन तथा सारा अली खान स्टारर 'कुली नम्बर १' रिलिजभन्दा पहिला नै विवादमा तानिएको छ।
भाजपा चित्रपट कामगार अघाडीका अध्यक्ष विजय सरोजले यो चलचित्र अवैध तरिकाले थिएटरमा रिलिज गर्न लागेको आरोप लगाएका छन्।
एक चलचित्र हलले गलत तरिकारले डाउनलोड गरेर पाइरेसी गरी गरेर प्रदशर्नमा ल्याउन लगाएको बताइएको छ। उक्त थिएटरले समेत चलचित्रको पोस्टर सेयर गरेको छ। फिल्म ट्रेड यूनियनले कपिराइट कानूनको उल्लंघन गरिएको दाबीसहित प्रहरीमा उजुरी दिएको छ।
'कुली नम्बर १' लाई डेविन धवनले निर्देशन गरेका छन्। यो चलचित्र गोविन्दाको १९९५ मा बनेको कुली नम्बर १ को रिमेक हो।
उक्त चलचित्रमा गोविन्दासँगै करिश्मा कपूर, कादर खान, शक्ति कपूर लगायतको अभिनय थियो। भने यो चलचित्रमा वरुणसँगै सारा अली, राजपाल यादव, परेश रावल लगायतको अहम भूमिका छ।
यो चलचित्र भोलि अर्थात २५ डिसेम्बरमा अमेजन प्राइममा रिलिज हुन लागेको छ।
" /> काठमाडौं। वरुण धवन तथा सारा अली खान स्टारर 'कुली नम्बर १' रिलिजभन्दा पहिला नै विवादमा तानिएको छ।भाजपा चित्रपट कामगार अघाडीका अध्यक्ष विजय सरोजले यो चलचित्र अवैध तरिकाले थिएटरमा रिलिज गर्न लागेको आरोप लगाएका छन्।

">