काठमाडौं। विवाद तथा चर्चामा आइरहने बलिउड नायिका कंगना रनौत यतिबेला ट्रोलको शिकार बनेकी छिन्।
सामाजिक सञ्जालमा बिकिनी ड्रेससहितको तस्बिर सामाजिक सञ्ञ्जालमा सेयर गरेपछि उनी ट्रोलको शिकार बनेकी हुन्।
समुद्रको किनारमा बिकिनीसहित तस्बिर सेयर गरेपछि उनी सोसल मिडियामा ट्रोलको शिकार बनेकी हुन्।
कंगना सामाजिक सञ्जालमा मार्फत सामाजिक तथा अन्य विषयमा टिकाटिप्पणी गर्न सक्रिय छिन्। अरूले गलत गरेको खण्डमा तत्काल प्रतिक्रिया जनाउने उनी सामाजिक सञ्जाल प्रयोगकर्ताको नजरमा परेकी हुन्।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले धर्म, संस्कृतिका कुराहरू अरूलाई सिकाउने तर, आफू भने विकिनीमा फोटो खिचाउने भन्दै आलोचना गरेका छन्। उनीहरूले झाँसीकी रानीबाट केही सिक्न अनुरोध गरेका छन्।
कंगनाले विकिनी तस्बिर मेक्सिको भ्रमणमा जाँदा खिचेकी थिइन्। उक्त तस्बिर सेयर गर्दै उनले लेखेकी थिइन्, “मैले जुन क्षेत्रको यात्रा गरेँ। तिनीहरूमध्ये सबैभन्दा रमाइलो क्षेत्र मध्ये मेक्सिको एक हो। एकदम राम्रो छ, अप्रत्याशित ठाउँ छ। यो मेक्सिकाको सानो आइल्याण्ड तुलुमको फोटो हो।”
एक अर्का सामाजिक सञ्जाल प्रयोगकर्ताले तिम्रो कपडा कहाँ गयो भन्दै प्रश्श्न गरेका छन्। त्यस्तै अर्काले व्यंग्य गर्दै लेखे, लौ साडीमा बिकीनी। मोदी जी के भन्छन् होला। के यही हो हाम्रो संस्कृति?
केहीले कंगनाको पक्षमा समेत प्रतिक्रिया दिएका छन्। कंगना एक सेलिब्रेटी भएकाले उनले आफूले चाहेको कुरा लगाउन सक्ने बताएका हुन्।
समुद्र किनारमा बिकिनी नलगाएर के साडी लगाएर जानुपर्ने ? भन्दै उनको ट्रोल बनाउनेलाई प्रश्न गरिएको छ।
" /> काठमाडौं। विवाद तथा चर्चामा आइरहने बलिउड नायिका कंगना रनौत यतिबेला ट्रोलको शिकार बनेकी छिन्।सामाजिक सञ्जालमा बिकिनी ड्रेससहितको तस्बिर सामाजिक सञ्ञ्जालमा सेयर गरेपछि उनी ट्रोलको शिकार बनेकी हुन्।

">