नारायण केसीको गीत ‘तहल्का’

काठमाडौं। नारायण केसीको स्वरमा रहेको गीत ‘तहल्का’ सार्वजनिक भएको छ।

गीतको म्युजिक भिडिओको छायांकन बाँके र बर्दियाका विभिन्न ठाउँमा गरिएको हो।

म्युजिक भिडिओमा लक्ष्मण राजखोवण, सरु विश्वकर्मा र अञ्जु ढकालको अभिनय छ।

युवापुस्तालाई लक्षित गरेर ‘डान्सिङ नम्बर’को गीत तयार गरिएको केसीले जानकारी दिएका छन्।

गीतको शब्द विशाल रसाइली, म्युजिक नारायणी केसी तथा हेमन्त बिसी र एरेन्ज केशव बडूले गरेका हुन्।

विवश जीएचको भिडिओ निर्देशन रहेको म्युजिक भिडिओको मिक्सिङ कुमार सानु, क्यामरा यमबहादुर चौधरी र सम्पादन मिलन विश्वकर्माले गरेका हुन्।

भिडिओको पोष्ट प्रोडक्सन ड्रागन पिक्चर्सले गरेको हो।

प्रतिक्रिया दिनुहोस्