काठमाडौं। नेपाली चलचित्रका लागि केकी अधिकारी एक चर्चित नाम हो। 'स्वर' चलचित्रबाट डेब्यू गरेकी केकी पछिल्लो समय धेरै चलचित्र निर्माताको रोजाइमा पर्ने गरेकी छिन्। उनले हालै आफ्नो जन्मदिन मनाएकी छिन्।

३० वर्ष पूरा गरेर ३१ वर्षमा प्रवेश गरेकी केकीले आफ्नो जन्मदिनमा शुभकामना दिने सबैलाई धन्यवाद दिएकी छिन्।

उनले आफू सधैँ नेपाली चलचित्रप्रति सर्मपित रहने बताइन्। उनले भनिन्, “तपाईहरूको मायालाई शिरोपर राखेर नेपाली कला, संस्कृति अनि चलचित्र प्रति अझै दृढ भएर अघि बढ्ने कोसिस गर्नेछु।”

उनले अभिनय गरेका चलचित्र बक्स अफिसमा ब्ल्कबास्टर हुन नसकेपनि सधैँ तारिफ भने हुने गरेको छ। जसले गर्दा उनी चलचित्रकर्मीको प्रमुख रोजाइमा पर्ने गरेकी छिन्।

आइ एम सरी, मसान, मायाको बारीमा, महसुस, बितेका पल, कोहलपुर एक्सप्रेस, छक्का पञ्जा–३, लगायत चलचित्रमा उनले अभिनय गरेकी थिइन्। जुन चलचित्रबाट उनको अभिनय चर्चा चलेको थियो।

कोहलपुर एक्सप्रेस टीमले बनाउन लागेको नयाँ चलचित्र ‘कहानी तिम्रो मेरो’ मा केकी मुख्य भूमिकामा हुनेछिन्। त्यस्तै उनी पनि सहभागी चलचित्र परदेशी-२ को छायांकनसमेत भइरहेको छ।

चलचित्र क्षेत्रमा मात्र नभएर उनी म्युजिक भिडिओबाट पनि चर्चामा आउने गरेकी छिन्।

" /> काठमाडौं। नेपाली चलचित्रका लागि केकी अधिकारी एक चर्चित नाम हो। 'स्वर' चलचित्रबाट डेब्यू गरेकी केकी पछिल्लो समय धेरै चलचित्र निर्माताको रोजाइमा पर्ने गरेकी छिन्। उनले हालै आफ्नो जन्मदिन मनाएकी छिन्।

३० वर्ष पूरा गरेर ३१ वर्षमा प्रवेश गरेकी केकीले आफ्नो जन्मदिनमा शुभकामना दिने सबैलाई धन्यवाद दिएकी छिन्।

उनले आफू सधैँ नेपाली चलचित्रप्रति सर्मपित रहने बताइन्। उनले भनिन्, “तपाईहरूको मायालाई शिरोपर राखेर नेपाली कला, संस्कृति अनि चलचित्र प्रति अझै दृढ भएर अघि बढ्ने कोसिस गर्नेछु।”

उनले अभिनय गरेका चलचित्र बक्स अफिसमा ब्ल्कबास्टर हुन नसकेपनि सधैँ तारिफ भने हुने गरेको छ। जसले गर्दा उनी चलचित्रकर्मीको प्रमुख रोजाइमा पर्ने गरेकी छिन्।

आइ एम सरी, मसान, मायाको बारीमा, महसुस, बितेका पल, कोहलपुर एक्सप्रेस, छक्का पञ्जा–३, लगायत चलचित्रमा उनले अभिनय गरेकी थिइन्। जुन चलचित्रबाट उनको अभिनय चर्चा चलेको थियो।

कोहलपुर एक्सप्रेस टीमले बनाउन लागेको नयाँ चलचित्र ‘कहानी तिम्रो मेरो’ मा केकी मुख्य भूमिकामा हुनेछिन्। त्यस्तै उनी पनि सहभागी चलचित्र परदेशी-२ को छायांकनसमेत भइरहेको छ।

चलचित्र क्षेत्रमा मात्र नभएर उनी म्युजिक भिडिओबाट पनि चर्चामा आउने गरेकी छिन्।

"> ह्याप्पी बर्थ डे केकी !: Dekhapadhi
ह्याप्पी बर्थ डे केकी !
काठमाडौं। नेपाली चलचित्रका लागि केकी अधिकारी एक चर्चित नाम हो। 'स्वर' चलचित्रबाट डेब्यू गरेकी केकी पछिल्लो समय धेरै चलचित्र निर्माताको रोजाइमा पर्ने गरेकी छिन्। उनले हालै आफ्नो जन्मदिन मनाएकी छिन्।

३० वर्ष पूरा गरेर ३१ वर्षमा प्रवेश गरेकी केकीले आफ्नो जन्मदिनमा शुभकामना दिने सबैलाई धन्यवाद दिएकी छिन्।

उनले आफू सधैँ नेपाली चलचित्रप्रति सर्मपित रहने बताइन्। उनले भनिन्, “तपाईहरूको मायालाई शिरोपर राखेर नेपाली कला, संस्कृति अनि चलचित्र प्रति अझै दृढ भएर अघि बढ्ने कोसिस गर्नेछु।”

उनले अभिनय गरेका चलचित्र बक्स अफिसमा ब्ल्कबास्टर हुन नसकेपनि सधैँ तारिफ भने हुने गरेको छ। जसले गर्दा उनी चलचित्रकर्मीको प्रमुख रोजाइमा पर्ने गरेकी छिन्।

आइ एम सरी, मसान, मायाको बारीमा, महसुस, बितेका पल, कोहलपुर एक्सप्रेस, छक्का पञ्जा–३, लगायत चलचित्रमा उनले अभिनय गरेकी थिइन्। जुन चलचित्रबाट उनको अभिनय चर्चा चलेको थियो।

कोहलपुर एक्सप्रेस टीमले बनाउन लागेको नयाँ चलचित्र ‘कहानी तिम्रो मेरो’ मा केकी मुख्य भूमिकामा हुनेछिन्। त्यस्तै उनी पनि सहभागी चलचित्र परदेशी-२ को छायांकनसमेत भइरहेको छ।

चलचित्र क्षेत्रमा मात्र नभएर उनी म्युजिक भिडिओबाट पनि चर्चामा आउने गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्