काठमाडाैं। बलिउड नायिका कंगना रानौतले आउँदो वर्ष आठ ज्योतिर्लिंग दर्शन गर्ने इच्छा व्यक्त गरेकी छन्।

यसलाई उनले सन् २०२१ को आफ्नो कार्यसूचीमा समावेश गरेको उनले सार्वजनिक गरेकी छन्।

“केही वर्ष अघि मैले आमासँग काशी विश्वनाथको दर्शन गरें, सात ज्योतिर्लिंगको दर्शन पनि गरें। म अब वर्ष सन् २०२१ मा केदारनाथ गएर आठ ज्योतिर्लिंगको दर्शन गर्न चाहन्छु। आउँदो वर्ष म पूरै जगन्नाथ जान चाहन्छु, र तपाईँ ?,” कंगनाले आफ्नो इच्छा व्यक्त गर्दै उनले फ्यानहरूको इच्छा तथा योजना पनि जान्न चाहेकी छन्।

कंगनाले हालै मात्र ‘थलाइवी’ फिल्मको सुटिङ सकेकी छन्। उनीसँग ‘तेजस’ र ‘धाकड’ एक्सन फिल्म पनि रहेका छन्। उनी एक्सन फिल्मको सुटिङ गर्नुअघि आवश्यक तालिम लिइरहेकी छन्।

पछिल्लोपटक कंगना फिल्म पंगामा देखिएकी थिइन्। फिल्ममा उनले कबड्डीको राष्ट्रिय खेलाडीको भूमिका निर्वाह गरेकी थिइन्।

" /> काठमाडाैं। बलिउड नायिका कंगना रानौतले आउँदो वर्ष आठ ज्योतिर्लिंग दर्शन गर्ने इच्छा व्यक्त गरेकी छन्।

यसलाई उनले सन् २०२१ को आफ्नो कार्यसूचीमा समावेश गरेको उनले सार्वजनिक गरेकी छन्।

“केही वर्ष अघि मैले आमासँग काशी विश्वनाथको दर्शन गरें, सात ज्योतिर्लिंगको दर्शन पनि गरें। म अब वर्ष सन् २०२१ मा केदारनाथ गएर आठ ज्योतिर्लिंगको दर्शन गर्न चाहन्छु। आउँदो वर्ष म पूरै जगन्नाथ जान चाहन्छु, र तपाईँ ?,” कंगनाले आफ्नो इच्छा व्यक्त गर्दै उनले फ्यानहरूको इच्छा तथा योजना पनि जान्न चाहेकी छन्।

कंगनाले हालै मात्र ‘थलाइवी’ फिल्मको सुटिङ सकेकी छन्। उनीसँग ‘तेजस’ र ‘धाकड’ एक्सन फिल्म पनि रहेका छन्। उनी एक्सन फिल्मको सुटिङ गर्नुअघि आवश्यक तालिम लिइरहेकी छन्।

पछिल्लोपटक कंगना फिल्म पंगामा देखिएकी थिइन्। फिल्ममा उनले कबड्डीको राष्ट्रिय खेलाडीको भूमिका निर्वाह गरेकी थिइन्।

"> कंगनालाई आठ ज्योतिर्लिंग दर्शन गर्ने इच्छा: Dekhapadhi
फाइल तस्वीर।
कंगनालाई आठ ज्योतिर्लिंग दर्शन गर्ने इच्छा
काठमाडाैं। बलिउड नायिका कंगना रानौतले आउँदो वर्ष आठ ज्योतिर्लिंग दर्शन गर्ने इच्छा व्यक्त गरेकी छन्।

यसलाई उनले सन् २०२१ को आफ्नो कार्यसूचीमा समावेश गरेको उनले सार्वजनिक गरेकी छन्।

“केही वर्ष अघि मैले आमासँग काशी विश्वनाथको दर्शन गरें, सात ज्योतिर्लिंगको दर्शन पनि गरें। म अब वर्ष सन् २०२१ मा केदारनाथ गएर आठ ज्योतिर्लिंगको दर्शन गर्न चाहन्छु। आउँदो वर्ष म पूरै जगन्नाथ जान चाहन्छु, र तपाईँ ?,” कंगनाले आफ्नो इच्छा व्यक्त गर्दै उनले फ्यानहरूको इच्छा तथा योजना पनि जान्न चाहेकी छन्।

कंगनाले हालै मात्र ‘थलाइवी’ फिल्मको सुटिङ सकेकी छन्। उनीसँग ‘तेजस’ र ‘धाकड’ एक्सन फिल्म पनि रहेका छन्। उनी एक्सन फिल्मको सुटिङ गर्नुअघि आवश्यक तालिम लिइरहेकी छन्।

पछिल्लोपटक कंगना फिल्म पंगामा देखिएकी थिइन्। फिल्ममा उनले कबड्डीको राष्ट्रिय खेलाडीको भूमिका निर्वाह गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्