काठमाडौं। भनिन्छ प्यार अन्धो हुन्छ। मायामा न जात हेरिन्छ, न त अन्य कुरा नै। मायाका लागि ज्यान दिने र ज्यान लिने पनि थुप्रै देखिएका छन्। यतिसम्म हुन्छ कि मायाका लागि घरमा श्रीमान वा श्रीमती भएपनि उनीहरूलाई छोडेर माया गरेको मान्छेसँग जीवन बिताउन उद्धत हुन्छन्।
यसको ज्वलन्त उदाहरण हो, बलिउड अभिनेता धर्मेन्द्र। प्यारकै कारण उनले पहिलो श्रीमती प्रकाश कौरलाई छोडेर अभिनेत्री हेमा मालिनीसँग दोस्रो विवाह गरे।
यस्तै बलिउडकर्मी जसले पहिलो श्रीमतीलाई छोडेर हिरोइनसँग दोस्रो विवाह गरे, उनीहरूबारे यहाँ जानकारी दिइएको छ।
धमेन्द्र
हेमा मालिनी र धमेन्द्रले २१ अग्रष्ट १९७९ मा विवाह गरे। दुवैजनाबीच ख्वाजा अहमद अब्बासको चलचित्र आसमान महल को प्रिमियरमा भेट भएको थियो। तर, दुवै जनाबीच शोले चलचित्रको छायांकनबाट प्रेम सम्बन्ध गाँसिएको थियो।
जबकी घरमा पहिलो श्रीमती प्रकाश कौर थिइन्। उनका सनी देओल र बाँबी देओल दुई छोरा थिए। तर, धमेन्द्रले मालिनीसँग दोस्रो विवाह गरे। मालिनीसँग विवाह गर्दा उनी पहिलो श्रीमतीलाई पनि साथमै राखेका थिए।
धमेन्द्र अहिले चार बच्चाहरू सनी, बाँबी, विजेता र अजीतासँग बस्दै आएका छन्। तर, मालिनी भने छोरीहरू ईशा र अहानासँग अलग्गै बस्दै आएकी छिन्।
बोनी कपूर
बोनीले १९९६ मा श्रीदेवीसँग दोस्रो विवाह गरेका थिए। पहिलो श्रीमती मोनाका दुई बच्चा अर्जुन र अंशुला छन्। तर, बोनीले श्रीदेवीविना आफू बाच्न नसक्ने जनाएपछि विवाह गरे।
उनले विवाहगरेसँगै पहिलो श्रीमतीसँगको सम्बन्ध टुट्यो। श्रीदेवीका जान्हवी खुसी गरेर दुई छोरी छन्।
राज बब्बर
स्मिता पाटिल र राज बब्बरको जोडी ८० को दशकमा स्क्रिनमा हिट थियो। त्यही बीच उनीहरू एकअर्काको नजिक हुन पुगे। तर, राज विवाहित थिए। उनको पहिलो श्रीमती नादिराबाट आर्य र जुही गरी दुई सन्तान थिए।
पति र बुवाको जिम्मेवारीकाबीच उनले स्मितासँग दोस्रो विवाह गरे। विवाहपछि बच्चा जन्माउने क्रममा स्मिताको मृत्यु भयो। उनले प्रतीकलाई भने जन्म दिइन्। स्मिताको निधनपछि राज नादिरासँग बस्न थाले। प्रतीक भने उनकी हजुरआमासँग बस्न थाले।
" /> काठमाडौं। भनिन्छ प्यार अन्धो हुन्छ। मायामा न जात हेरिन्छ, न त अन्य कुरा नै। मायाका लागि ज्यान दिने र ज्यान लिने पनि थुप्रै देखिएका छन्। यतिसम्म हुन्छ कि मायाका लागि घरमा श्रीमान वा श्रीमती भएपनि उनीहरूलाई छोडेर माया गरेको मान्छेसँग जीवन बिताउन उद्धत हुन्छन्।यसको ज्वलन्त उदाहरण हो, बलिउड अभिनेता धर्मेन्द्र। प्यारकै कारण उनले पहिलो श्रीमती प्रकाश कौरलाई छोडेर अभिनेत्री हेमा मालिनीसँग दोस्रो विवाह गरे।

">