काठमाडौं। मिथुन चक्रवर्ती यतिबेला ‘द कश्मीर फाइल्स’ को छायांकनमा व्यस्त छन्। विवेक रञ्जन अग्निहोत्रीको निर्देशनमा बनिरहेको उक्त चलचित्रको छायांकन भइरहेको छ।

छायांकनको क्रममा मिथुन अचानक लडेका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार चलचित्रको छायांकनका क्रममा उनी अस्वस्थ भएपछि अचानक लडेका थिए।

फूड पोइजनिङका कारण उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको थियो। त्यही क्रममा उनले आराम गर्नुको साटो छायांकनमा व्यस्त भए। आउटडोर एक सिन गर्ने क्रममा उनी लडेका थिए।

निर्देशक विवेकले एक एक्सन सीन गर्ने क्रममा यस्तो घटना भएको बताए। केही समयको आरामपछि उनले उक्त सीन पूरा गरेका थिए। यसरी छायांकनको क्रममा लडेको पहिलो पटक हो।

आफ्नो चार दशक लामो फिल्मी करिअरका क्रममा सेटमै लडेको पहिलो पटक भएको उनले बताएका थिए। छायांकनको दोस्रो दिन उनले थप कडा मिहिनेत गर्नुपरेको थियो।

उक्त चलचित्र १९९० मा कश्मिरमा पण्डितहरूमाथि भएको नरसंहार घटनामा केन्द्रित छ। चलचित्रमा मिथुनसँगै अनुपम खेर, पुनीत इस्सर लगायतको अभियन छ।

चलचित्रमा युवराज सिंहका बुवालाई पनि भित्र्याइएको थियो। तर, भारतमा जारी किसान आन्दोलनबारे विवादित बयान दिएपछि उनलाई निकालिएको चलचित्र निर्माण पक्षले जनाएको छ। उनको ठाउँमा पुनीतलाई राखिएको हो।

१९९० जनवरी १९ मा कश्मिरबाट चार लाख भन्दा बढी पण्डितहरूले आफ्नो घरबार छोड्नुपरेको थियो। भारत–पाकिस्तानबीचको विवादका कारण त्यो क्षेत्रमा हिंसा भड्किएको थियो। जसका कारण पण्डितहरूले आफ्नो घरबार छोड्न बाध्य भएका थिए।

त्त्यही घटनामा आधारित रहेर विवेकले चलचित्र बनाउन लागेका हुन्। उक्त चलचित्रलाई भारतभर विशेष रूपमा हेरिएको छ।

" /> काठमाडौं। मिथुन चक्रवर्ती यतिबेला ‘द कश्मीर फाइल्स’ को छायांकनमा व्यस्त छन्। विवेक रञ्जन अग्निहोत्रीको निर्देशनमा बनिरहेको उक्त चलचित्रको छायांकन भइरहेको छ।

छायांकनको क्रममा मिथुन अचानक लडेका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार चलचित्रको छायांकनका क्रममा उनी अस्वस्थ भएपछि अचानक लडेका थिए।

फूड पोइजनिङका कारण उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको थियो। त्यही क्रममा उनले आराम गर्नुको साटो छायांकनमा व्यस्त भए। आउटडोर एक सिन गर्ने क्रममा उनी लडेका थिए।

निर्देशक विवेकले एक एक्सन सीन गर्ने क्रममा यस्तो घटना भएको बताए। केही समयको आरामपछि उनले उक्त सीन पूरा गरेका थिए। यसरी छायांकनको क्रममा लडेको पहिलो पटक हो।

आफ्नो चार दशक लामो फिल्मी करिअरका क्रममा सेटमै लडेको पहिलो पटक भएको उनले बताएका थिए। छायांकनको दोस्रो दिन उनले थप कडा मिहिनेत गर्नुपरेको थियो।

उक्त चलचित्र १९९० मा कश्मिरमा पण्डितहरूमाथि भएको नरसंहार घटनामा केन्द्रित छ। चलचित्रमा मिथुनसँगै अनुपम खेर, पुनीत इस्सर लगायतको अभियन छ।

चलचित्रमा युवराज सिंहका बुवालाई पनि भित्र्याइएको थियो। तर, भारतमा जारी किसान आन्दोलनबारे विवादित बयान दिएपछि उनलाई निकालिएको चलचित्र निर्माण पक्षले जनाएको छ। उनको ठाउँमा पुनीतलाई राखिएको हो।

१९९० जनवरी १९ मा कश्मिरबाट चार लाख भन्दा बढी पण्डितहरूले आफ्नो घरबार छोड्नुपरेको थियो। भारत–पाकिस्तानबीचको विवादका कारण त्यो क्षेत्रमा हिंसा भड्किएको थियो। जसका कारण पण्डितहरूले आफ्नो घरबार छोड्न बाध्य भएका थिए।

त्त्यही घटनामा आधारित रहेर विवेकले चलचित्र बनाउन लागेका हुन्। उक्त चलचित्रलाई भारतभर विशेष रूपमा हेरिएको छ।

"> मिथुन चक्रवर्ती फिल्म सुटिङ गर्दा लडे, रोकियो छायांकन: Dekhapadhi
मिथुन चक्रवर्ती फिल्म सुटिङ गर्दा लडे, रोकियो छायांकन
काठमाडौं। मिथुन चक्रवर्ती यतिबेला ‘द कश्मीर फाइल्स’ को छायांकनमा व्यस्त छन्। विवेक रञ्जन अग्निहोत्रीको निर्देशनमा बनिरहेको उक्त चलचित्रको छायांकन भइरहेको छ।

छायांकनको क्रममा मिथुन अचानक लडेका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार चलचित्रको छायांकनका क्रममा उनी अस्वस्थ भएपछि अचानक लडेका थिए।

फूड पोइजनिङका कारण उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको थियो। त्यही क्रममा उनले आराम गर्नुको साटो छायांकनमा व्यस्त भए। आउटडोर एक सिन गर्ने क्रममा उनी लडेका थिए।

निर्देशक विवेकले एक एक्सन सीन गर्ने क्रममा यस्तो घटना भएको बताए। केही समयको आरामपछि उनले उक्त सीन पूरा गरेका थिए। यसरी छायांकनको क्रममा लडेको पहिलो पटक हो।

आफ्नो चार दशक लामो फिल्मी करिअरका क्रममा सेटमै लडेको पहिलो पटक भएको उनले बताएका थिए। छायांकनको दोस्रो दिन उनले थप कडा मिहिनेत गर्नुपरेको थियो।

उक्त चलचित्र १९९० मा कश्मिरमा पण्डितहरूमाथि भएको नरसंहार घटनामा केन्द्रित छ। चलचित्रमा मिथुनसँगै अनुपम खेर, पुनीत इस्सर लगायतको अभियन छ।

चलचित्रमा युवराज सिंहका बुवालाई पनि भित्र्याइएको थियो। तर, भारतमा जारी किसान आन्दोलनबारे विवादित बयान दिएपछि उनलाई निकालिएको चलचित्र निर्माण पक्षले जनाएको छ। उनको ठाउँमा पुनीतलाई राखिएको हो।

१९९० जनवरी १९ मा कश्मिरबाट चार लाख भन्दा बढी पण्डितहरूले आफ्नो घरबार छोड्नुपरेको थियो। भारत–पाकिस्तानबीचको विवादका कारण त्यो क्षेत्रमा हिंसा भड्किएको थियो। जसका कारण पण्डितहरूले आफ्नो घरबार छोड्न बाध्य भएका थिए।

त्त्यही घटनामा आधारित रहेर विवेकले चलचित्र बनाउन लागेका हुन्। उक्त चलचित्रलाई भारतभर विशेष रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्