काठमाडौं। गत जेठ १८ गते जाजरकोटका नवराज विकसहित पाँचजनाको हत्या भयो। हत्या गर्नुका कारण थियो- उपल्लो जातको प्रेमीकासँग विवाह गर्न जानु।

मल्ल थरकी युवतीको प्रेममा परेका नवराज उनलाई लिन भनेर अन्य साथीहरू लिएर रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोती पुगेका थिए। तर, प्रेमीलाई भगाएर घर फर्किनुपर्ने नवराजसहित उनका पाँच साथीले त्यही प्राण त्याग्नु पर्‍यो। जातको नाममा घटेको यो पछिल्लो निकै बर्बरताको घटना हो।

हाम्रो समाजमा यस्ता जातीय विभेदका घटना त दिनहुँ घट्ने गरेका छन्। जातका नाममा छोरी चेलीको विवाह हुन पाएको छैन्। भने उपल्लो जातमा विवाह हुँदा छोरी चेलीले साह्रै पीडा बेहोर्नु परेको छ।

यस्तै जातीय विभेदका विरुद्ध गायक ब्रदी पंगेनीले हालै गीत ल्याए। जुन गीतले सकारान्तमक सन्देश पनि दिएको छ भने जातीय विभेद गर्नेलाई सचेत पनि गराएको छ।

कला चल्यो गला चल्यो मान्छे चलेन
तिम्रो घरमा मेरी छोरी भान्छे चलेन।
किन सम्धिनी मान्छे चलेन ?
किन सम्धी ज्यू भान्से चलेन ?

“यो जातीय विभेद र महिला हिंसा विरुद्धको एउटा आवाज हो। जुन किसिमको अपेक्षा राखेको थिए, त्यही अनुसारको माया पाएको छु। त्यही मायाका कारण यस्तै सामाजिक विषयमा अर्को गीत ल्याउने तयारी गरेको छु।” गीतको सफलतापछि गायक बद्रीले भने।

उनलाई त्यही रुकुम घटनाले उक्त गीत बनाउन बाध्य बनायो। त्यसको पीडा जातीय विभेद भोग्नेहरूलाई मात्र थाहा हुन्छ।

“रुकुम घटनाले हाम्रो नेपाली समाजलाई एकपटक फेरी गम्भीर भएर सोच्न बाध्य बनायो। त्यस्ता घटना दैनिकजसो घटिरहेका छन्। जुन कानूनविपरीत हुन्,” बद्रीले भने, “जसले त्यस्तो व्यवहार तथा पीडा भोगेको हुन्छ। उनीहरूलाई मात्र त्यो भोगाईबारे थाहा हुन्छ। त्यसकारण पनि मैले यो गीत गाउँनुपर्छ भन्ने लागेर बनाए।”

देशमा जातीय विभेदका विरुद्ध कडा कानूनी व्यवस्था छ। तर, नजानेर तथा प्रवाह नगरेर त्यसको उल्लंघन भइरहेको छ।

“समाजमा जातीय विभेद छ, लैंगिक विभेद छ भन्ने कुरा त सबैलाई थाहा छ। मैले यो गीतमा त्यो मात्र जानकारी दिन खोजेको होइन्। कुनै पनि प्रकारको जातीय विभेद गरेको खण्डमा सजाय तथा जरिवानाको पनि व्यवस्था छ है भन्ने देखाउन खोजिएको हो।” उनले भने।

कसरी बन्यो तिम्रो घरमा मेरी छोरी...

बद्रीलाई सामाजिक विषय, क्रान्तिकारी तथा पीडितको आवाज बोल्ने गीत गाउन खुबै मन पर्छ। त्यही भएर त उनी डर, त्रास तथा धम्कीकाबीच पनि आफ्नो यात्रालाई निरन्तरता दिइरहेका छन्।

लाउ चेली सिन्दूर लगाउँ, त्रिशुलीको किनारमा बालुवा चाल्नेहरू, ससुरालीमा लगायतका गीतबाट चर्चामा आएका गायक बद्री अझै पनि यस्तै खालका गीतलाई निरन्तरता दिने मनसायमा छन्।

रुकुम घटनाले उनलाई निकै पीडा दियो। उनले आफ्नो छोरीलाई सम्झिए। यदि भोलि आफ्नो छोरी पनि उपल्लो भनिएका जातीय परिवारमा विवाह गरेर गयो भने त्यस्तै खालको उत्पिडन भोग्नु त पर्ने होइन ? भनेर मनमा प्रश्न खेलाइरहन्छ।

त्यही भएर उनले यो विषयमा गीत गाउनैपर्छ भनेर उनले तयारी थाले। “यो विषयमा गीत गाउँनुपर्छ भन्ने मैले पहिला नै सोचेको थिए। तर, अलि ढिला भएको हो।”

“एकदिन ट्वीटर चलाइरहेको थिएँ। संकल्प भन्ने ट्वीटर आईडीमा शब्द देखें। ‘तिम्रो घरमा मेरो छोरी भान्से चल्दैन्’ भन्ने थियो। अनि मैले उहाँलाई म्यासेज गरे। यो मैले खोजेको विषय हो। यसलाई अलि मिलाउनुपर्‍यो है। समाजमा यस्तो खालको सन्देश जाने खालको गीत लेख्नुहोस्, भनेपछि उहाँले तत्कालै गीत लेख्नु्भयो।” बद्रीले भने।

पेशाले इन्जिनियर समेत रहेका नारायण ज्ञवालीले उक्त गीतको रचना गरेका थिए। उक्त गीतमा उनले संगीत भरे भने त्यसको भिडिओको निर्देशन पनि उनी आफैँले गरे।

भिडिओको निर्देशन गरेको उनको यो पहिलो पटक हो। अब उनले सामाजिक विषयमा बन्ने भिडिओको निर्देशन आफैँले गर्नेछन्।

“यो सामाजिक विषय भएकाले समाजमा मैले दिन खोजेको सन्देश अरूले गर्दा नजान सक्छ भनेर आफैंले गरे,” उनले भने, “सामाजिक विषयमा बन्ने गीतमा आफ्नो निर्देशकीय पाटोलाई पनि निरन्तरता दिनेछु।”

जन्तरजातीय विवाह गर्दा पुरस्कार दिएर मात्र हुँदैन

विवाह गरेर त्यो घरमा गएकी छोरी चेलीको हातको पानी अझै चल्न सकेको छैन्। अब हरेक बाउआमाले यसमा प्रश्न गर्नुपर्ने बेला आएको उनको भनाइ छ।

“हरेक छोरीका बाउआमाले प्रश्न गर्नुपर्छ। यो विभेद भनेको ठूलो जाति र सानो जातिको मात्र छैन। यो विभेद परिवारभित्रै पनि छ। सबै छोरीका बाउआमाले प्रश्न गरौँ”, उनले भने।

अहिले समाजमा अन्तरजातीय विवाह गर्ने जोडीलाई फूलमाला लगाइदिने र सम्मान मात्र गर्ने गरिएको उनको भनाई छ। तर, समाजको दायित्व त्यो मात्र नभए। विवाह गरेपश्चात छोरीले त्यो घरमा कस्तो जीवन जिइरहेकी छिन्, त्यतातिर पनि ध्यान दिनुपर्ने उनले बताए।

फरक खाले गीत गाउँन किन मन पर्छ ?

त्रिशुलीको किनारमा बालुवा चाल्नेहरू,
सोलूमा भारी बोकी बालबच्चा पाल्नेहरू।
अझै नि निरंकुश ढल्या छैन्, है।
जनताको शासन त चल्या छैन्, हैं।

उनी कहिले गणतन्त्र जिन्दावाद भनेर, गीत गाउँछन्। भने केहीले विधुवा भएकी छोरी चेलीलाई सिन्दुर लगाउँ भन्दै गीत गाउँछन्। यस्ता खाले गीत गाउँदा उनलाई निकै आनन्द आउँछ।

“केही न केही सन्देश बोकेका गीत तथा सामाजिक परिवेशका गीत गाउँन मलाई निकै आनन्द लाग्छ।” उनले भने।

गीत संगीत भनेको फगत मनोरञ्जनका लागि मात्र नभएर यसमा सजाजको पीडा, सामाजिक विषयमा सन्देशमुलक हुनुपर्ने उनको भनाइ छ।
“माया पिरतीका गीतहरू पनि गाउनुपर्छ। संसारमा जतिसुकै वादहरू आए पनि, आर्दश तथा धर्मका कुरा गरेपनि प्रेमवाद जतिको बलियो वाद केही छैन्,” उनले भने, “गीत संगीतले समाज परिवर्तनका लागि केही गर्न सक्छ। कलाकारले त्यो भूमिका पूरा गर्न सक्छ भन्ने मलाई लाग्छ।

गीत संगीतले पनि नेपालमा ठूला-ठूला परिवर्तनमा भूमिका खेल्दै आएको छ। “नेपालको ठूला ठूला परिवर्तन, जनआन्दोलनहरूमा पनि गीत संगीतको महत्वपूर्ण भूमिका छ। त्यतिमात्र होइन्, समाजका अरू विभिन्न पाटोहरूमा गीत संगीतले भूमिका खेलेको छ। र यसले धेरै सकारात्मक प्रभाव पारेका छन्।” उनले भने।

गीत गाउँदा थुप्रै पटक धम्की

हे...जेठो छोरो जंगलतिर, माइलो छोरो आर्मीमा भर्ती भाको छ,
साइलो छोरो अरबतिर,  कान्छो छोरा कार्गिलमा लड्न गाको छ।
जुन छोराले जे गरे पनि मै बुढाको टाउको खाको छ।

यो गीत गाउँदा उनले आफूले सिर्जना गरेका केही शब्द नै हटाउनुपरेको थियो। “युद्ध चलिरहेको बेला गीत गाउँदा त्यतिबेला मलाई यो गीतमा ‘जंगलमा’ भन्ने शब्द किन राखेको भन्दै थ्रेट आएको थियो। पछि त्यो शब्द हटाएर ‘जेठो छोरा कहाँ छ कहाँ’ भन्ने राखेको थिए।” उनले भने।

क्रान्तिकारी गीतहरू समाज परिवर्तनका गीतहरू परिवर्तनशील गीत गाउँदा धुप्रै पटक भागदौडमा परे भने कैयौं पटक धम्कीको पनि सामाना गर्नुपर्‍यो।

“२०६२/०६३ को जनआन्दोलनमा विभिन्न फोनहरू आउँथे। मैले गणतन्त्र जिन्दाबाद, लोकतन्त्र जिन्दावाद भन्दै गीत गाउँदैं गर्दा मलाई धम्कीका फोनहरू आउँथे। गणतन्त्र नआउँदैं गणतन्त्रको गीत गाउँदा धेरै पटक समस्यामा परे। कतिपय कार्यक्रममा नै अवरोध भयो। धम्कीका फोनकहरू पनि थुप्रै आए”, उनले भने।

“एक पटक कतारमा कन्सर्ट थियो। कलाकार निर शाह र म कतारमा थियौं। एक जनाले मलाई त्यही बेला ‘तँ गणतन्त्रको गीत गाउन आएको की, हामीलाई मनोरञ्जन दिन आएको’ भनेर फोन गरेर धम्की दिएका थिए,” उनले भने, “त्यसले ठूलो रूप लिएको थियो। त्यस्तै मुँम्बईमा पनि स्टेजमै हातपात गर्न खोजिएको थियो। यस्ता समस्या धेरै भोगियो।”

नेपालमा पनि यो गीत किन गाइस्, यो गीतमा यस्ता शब्द किन राखिस् भनेर दिनहुँ धम्कीहरू आइरहन्थ्ये। तरपनि उनले आफ्नो कर्तव्यलाई कहिल्यै धम्कीसँग हेरेनन्।

सिरैको सिउँदोमा सिन्दूर छैन,
विचरीको विहे पनि नभएको हैन।
लाउ चेली सिन्दूर लगाउ, निको पार हृदयको घाउ।

अहिलेको गीत संगीतलाई कुन रूपमा नियालिराख्नुभएको छ ?

गीत संगीतमा प्रविधिको कारणले गुणस्तर बढेको छ। तर, साधनामा भने एकदमै पछि पर्न थालेका उनको भनाई छ। लाखौँ लगानी गरेर गीत बनाउने तर, हजारमा पनि आम्दानी नहुने अहिलेको अवस्था छ। दुई/चार जना बाहेकको लगानी बालुवामा पानी भइरहेको छ। तर, गीत बन्ने क्रम बढिरहेको छ। यो कसरी भयो भन्नेबारे बद्री समेत अचम्मित छन्।

“सर्जक, श्रष्टा हामी बढी अल्छी भएका छौं। पहिला व्यवसायीक रूपमा बढी आम्दानी थियो। तर, अहिले खर्च एकदमै बढी छ। आम्दानीको दृष्टिकोणले हामी एकदमै घाटामा छौं।” उनले भने।

विश्व संगीत बजारसँगै हामीहरू अगाडि बढ्न नसक्दा यो समस्या देखिएको उनको भनाई छ। “कि त पहिलाकै जसरी क्यासेटकै जमानामा हुनुपथ्र्यो। नत्र विश्व बजार अनुसार नै हामी पनि अगाडि बढ्न सक्नुपथ्र्यो। हामी त अहिले बीचमा छौं।” उनले भने।

संगीतलाई व्यवसायिकरूपमा अगाडि बढाउनका लागि सर्जक, श्रष्टा तथा सम्पूर्ण कलाकारको त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ।

" /> काठमाडौं। गत जेठ १८ गते जाजरकोटका नवराज विकसहित पाँचजनाको हत्या भयो। हत्या गर्नुका कारण थियो- उपल्लो जातको प्रेमीकासँग विवाह गर्न जानु।

"> रुकुमपश्‍चिम सोती घटनाले जन्माएको बद्री पंगेनीको ‘मेरी छोरी’ (भिडिओसहित): Dekhapadhi
रुकुमपश्‍चिम सोती घटनाले जन्माएको बद्री पंगेनीको ‘मेरी छोरी’ (भिडिओसहित)

प्रतिक्रिया दिनुहोस्