काठमाडौं। चर्चित भारतीय गायिका नेहा कक्करकाे २४ अक्टोबरमा विवाह भयाे।
विवाह गरेको दुई महिना नबित्दै उनले बेबी बम्पसहितको तस्वीर सामाजिक सञ्जालमा सेयर गरिन्।
उक्त तस्वीरमा उनका पति रोहनप्रित सिंहले अबदेखि बढी ख्याल गर्नुपर्ने भन्दै कमेन्ट गरे।
विवाह गरेको दुई महिनामै गर्भवती बनेकी नेहा ट्रोलको शिकार बनेकी छन्। सामाजिक सञ्ञ्जाल प्रयोगकर्ताहरूले उनको मजाक उडाएका छन्।
नेहाको उक्त पोष्टमा पब्लिसिटीका लागि त्यस्तो नगर्न आग्रह गरेका छन्। पब्लिसिटीका लागि गर्भवतीको नाटक नगर्न अनुरोध गरेका हुन्।
एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, “सस्तो लोकप्रियताका लागि पनि केही सीमा त हुन्छ।”
अर्का प्रयोगकर्ताले लेखेका छन्, “पब्लिसिटीका लागि यस्तो विषयलाई पनि मजाक बनाउनु राम्रो होइन। केवल गीतको प्रचारका लागि गर्भवतीको नाटक नगरेको भए हुन्थ्योा।”
एकजनाले प्रश्न सोधेका छन्, “कसैले भनिदेउ कि गीतको प्रामोसनका लागि गर्भवती भएकी हुन् कि साँच्चै नै भएकी हुन्?”
त्यस्तै अर्का प्रयोगकर्ताले लेखेका छन्, “यो २०२० को सबैभन्दा ठूलो झुट हो ।”
उनको यो तस्वीरपछि के नेहा साँच्चै गर्भवती नै भएकी हुन् त ? कि यो उनको नयाँ गीत प्रामोसनको एउटा फन्डा मात्रै हो ? भन्ने विषयमा चर्चा सुरु भएको छ।
के साँच्चै गर्भवती भएकी हुन् वा गीतको प्रचारका लागि हो यो विषयमा दुवैजनाले केही जवाफ दिएका छैनन्।
उनीहरू दुवैजनाले गाएको गीत ‘ख्याल राखिया कर’ बोलको गीत २२ डिसेम्बरमा सार्वजनिक हुँदैछ। जसमा दुवैजनाले अभिनय पनि गरेका छन्।
" /> काठमाडौं। चर्चित भारतीय गायिका नेहा कक्करकाे २४ अक्टोबरमा विवाह भयाे।विवाह गरेको दुई महिना नबित्दै उनले बेबी बम्पसहितको तस्वीर सामाजिक सञ्जालमा सेयर गरिन्।

">