काठमाडौं। रियालिटी शो ‘डान्सिङ विथ दी स्टार्स नेपाल’काे उपाधि सुमी मोक्तान र विजु पार्कीले जितेका छन्।

शनिबार सम्पन्न भएको फाइनलमा अन्य दुई प्रतिस्पर्धी जोडीलाई पछि पार्दै उपाधी हात पारेका हुन्।

उपाधिसँगै उनीहरूले २० लाख पुरस्कारसमेत जितेका छन्।

साथै विभिन्न गिफ्ट ह्याम्पर पनि उनीहरूले प्राप्त गरेका छन्। विजेतालाई हिमालय टिभीका प्रमुख धर्मराज भुसालले ट्रफी प्रदान गरेका थिए।

यस्तै फर्स्ट रनरअपको उपाधि बुद्ध लामा र केविका गुरुङले प्राप्त गरे। सेकेन्ड रनरअप प्रियना आचार्य र सुभम् भुजेल बने। उनीहरुले पनि विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे।

हिमालय टेलिभिजनबाट हरेक हप्ताको शुक्रबार र शनिबार यो शो प्रसारण हुँदै आएको थियो।

यो शो मा निर्णायकको रूपमा गौरी मल्ल, दिलिप रायमाझी र रेनशा वान्तवा राई थिए।

१२ जना स्टारहरूबाट प्रतिस्पर्धाको सुरुआत भएको थियो। १२ जना स्टार प्रतिस्पर्धी र उनीहरूको कोरियोग्राफर पार्टनरले डानस गर्दै आएका थिए।

" /> काठमाडौं। रियालिटी शो ‘डान्सिङ विथ दी स्टार्स नेपाल’काे उपाधि सुमी मोक्तान र विजु पार्कीले जितेका छन्।

शनिबार सम्पन्न भएको फाइनलमा अन्य दुई प्रतिस्पर्धी जोडीलाई पछि पार्दै उपाधी हात पारेका हुन्।

उपाधिसँगै उनीहरूले २० लाख पुरस्कारसमेत जितेका छन्।

साथै विभिन्न गिफ्ट ह्याम्पर पनि उनीहरूले प्राप्त गरेका छन्। विजेतालाई हिमालय टिभीका प्रमुख धर्मराज भुसालले ट्रफी प्रदान गरेका थिए।

यस्तै फर्स्ट रनरअपको उपाधि बुद्ध लामा र केविका गुरुङले प्राप्त गरे। सेकेन्ड रनरअप प्रियना आचार्य र सुभम् भुजेल बने। उनीहरुले पनि विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे।

हिमालय टेलिभिजनबाट हरेक हप्ताको शुक्रबार र शनिबार यो शो प्रसारण हुँदै आएको थियो।

यो शो मा निर्णायकको रूपमा गौरी मल्ल, दिलिप रायमाझी र रेनशा वान्तवा राई थिए।

१२ जना स्टारहरूबाट प्रतिस्पर्धाको सुरुआत भएको थियो। १२ जना स्टार प्रतिस्पर्धी र उनीहरूको कोरियोग्राफर पार्टनरले डानस गर्दै आएका थिए।

"> ‘डान्सिङ विथ दी स्टार्स नेपाल’को उपाधि सुमी र विजुलाई: Dekhapadhi
‘डान्सिङ विथ दी स्टार्स नेपाल’को उपाधि सुमी र विजुलाई
काठमाडौं। रियालिटी शो ‘डान्सिङ विथ दी स्टार्स नेपाल’काे उपाधि सुमी मोक्तान र विजु पार्कीले जितेका छन्।

शनिबार सम्पन्न भएको फाइनलमा अन्य दुई प्रतिस्पर्धी जोडीलाई पछि पार्दै उपाधी हात पारेका हुन्।

उपाधिसँगै उनीहरूले २० लाख पुरस्कारसमेत जितेका छन्।

साथै विभिन्न गिफ्ट ह्याम्पर पनि उनीहरूले प्राप्त गरेका छन्। विजेतालाई हिमालय टिभीका प्रमुख धर्मराज भुसालले ट्रफी प्रदान गरेका थिए।

यस्तै फर्स्ट रनरअपको उपाधि बुद्ध लामा र केविका गुरुङले प्राप्त गरे। सेकेन्ड रनरअप प्रियना आचार्य र सुभम् भुजेल बने। उनीहरुले पनि विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे।

हिमालय टेलिभिजनबाट हरेक हप्ताको शुक्रबार र शनिबार यो शो प्रसारण हुँदै आएको थियो।

यो शो मा निर्णायकको रूपमा गौरी मल्ल, दिलिप रायमाझी र रेनशा वान्तवा राई थिए।

१२ जना स्टारहरूबाट प्रतिस्पर्धाको सुरुआत भएको थियो। १२ जना स्टार प्रतिस्पर्धी र उनीहरूको कोरियोग्राफर पार्टनरले डानस गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्