काठमाडौं। उत्कृष्ट २० जनालाई पछि पार्दै नम्रता श्रेष्ठ मिस नेपाल वर्ल्ड २०२० बनिन्। चन्द्रागिरी नगरपालिका-१५ की उनी यसअघि शिक्षण पेशामा थिइन्।
नम्रता २०१६ मा पनि मिस नेपाल वर्ल्डमा सहभागी भएकी थिइन्। त्यो बेला टप ५ सम्म पुगेकी उनी अहिले दोस्रो पटक सहभागी भएर मिस नेपालको ताज जित्न सफल भएकी हुन्।
अब उनी नेपालको प्रतिनिधित्व गर्दै मिस वर्ल्डमा सहभागी हुनेछिन्। उनी यतिबेला त्यसको आन्तरिक तयारीमा लागेकी छिन्। नम्रतासँग देखापढीकर्मी कृष्णसिंह धामीले गरेको कुराकानी-
विजेता भएपछिको नम्रता र पहिलाको नम्रतामा के फरक छ ?
फरक त धेरै छ। पहिला एउटा साधारण केटी, जो जहाँ गए पनि हुन्थ्यो, जे बोलेपनि हुन्थ्यो। अहिले आएर अलि परिवर्तन भएको छ। अहिले ध्यान पुर्याएर बोल्नुपर्ने हुन्छ। मैले गरेका कामले समाजमा के कस्तो खालका असर पर्छ भनेर सोच्नुपर्ने भएको छ।
मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ भनेर घोषणा हुँदा के कल्पना गर्नुभएको थियो ?
त्यो समयमा मैले केही कल्पना पनि गर्न सकेको थिएन। त्रास र कौतुहलता उत्तिकै। नाम अनाउन्समेन्ट हुनेबेला थियो। मेरो मनमा म विजेता हुन्छु भन्ने लागेको थियो। त्यसपछि विजेता भइहाल्यो भने के गर्ने भनेर कोरियोग्राफी सम्झिहालें। मेरो नाम घोषणा हुनेविक्तिकै मैले भगवानलाई धन्यवाद दिए। केही समय भगवानलाई सम्झिँदै उपाधि ग्रहण गर्न अघि बढे।
२०१६ मा पनि मिस नेपाल वर्ल्डमा सहभागी हुनुभयो। अहिले आएर त मिस नेपाल वर्ल्ड नै जित्नुभयो। बीचको तीन वर्षमा के-के गर्नुभयो ?
२०१६ मा मिस नेपालमा जाँदा म भर्खर स्नातक तहमा भर्ना भएकी थिए। त्यसपछि पढाइ पूरा गरेँ। त्योबीचमा मैले दुई वर्ष स्कूलमा पढाएँ। त्यो बीचमा मिस नेपालको तयारी पनि गरिरहेकी थिएँ।
त्यो बीचमा तपाईंले के-के तयारी गर्नुभयो ?
मेरो सबैभन्दा ठूलो समस्या बोल्नमा थियो। हत्तपत्त म नयाँ मान्छेलाई नभेट्ने तथा बोल्दिन थिएँ। सामाजिक कार्यहरूमा पनि आबद्ध त थिएँ। तर, मानिसहरूसँग बोल्न र भेट्न अलि असहज मान्थेँ। अझ स्टेजमा आयो भने एकदमै नर्भस हुन्थ्यो।
मिस नेपालमा जाँदा राम्रोसँग बोल्नुपर्छ भन्ने थियो। त्यसकारणले बोल्न कोशिस गरेँ। स्कूलमा पढाउँदा बच्चाहरूसँग बोल्दा पनि बोलाइमा केही फरक पर्यो।
अहिले मिस नेपालको ताज नजितेको भए अर्को पटक प्रसाय गर्नुहुन्थ्यो ?
२०१६ मा नजित्दा पनि म आउनैपर्छ भन्ने मनस्थितिमा थिइन। अन्तिम चरणसम्म पुगेपनि म आफैं सन्तुष्ट थिइन। मेरो प्रस्तुतिमा धेरै कमजोरी थियो भन्ने थाहा थियो। त्यो समय मेरो थिएन भनेर चित्त बुझाएको थिए। जति पनि कमजोरी छ त्यसमा सुधार ल्याएर २०२० मा फेरी आए।
अब पनि नजितेको भए कहाँ सुधार ल्याउने भन्ने कुरा थाहा थिएन्। त्यसकारण सायद पछि मेरो छोरीलाई मिस नेपाल बनाउँथे होला। तर, म अरु नै बाटो रोज्थेँ कि।
सुन्दरताको मापन गर्ने आधार मिस नेपालमा मात्र हो ?
सुन्दरी प्रतियोगिता भन्दैमा सुन्दरता नै मापन हुने चाहीँ होइन। त्योबाहेक पनि धेरै हुन्छ। एक महिनाको ट्रेनिङमा हामीलाई धेरै कुरा सिकाइएको हुन्छ। लिडरसिपदेखि लिएर मोटिभेस्नलसम्मको क्लास दिइन्छ। जीवनउपयोगी सीप सिकाएर परिवर्तन गराइन्छ।
अब मिस वर्ल्डको तयारीमा हुनुहुन्छ। त्यसको तयारी के भइरहेको छ ?
अहिले म आफ्नो व्यक्तिगत तयारीमा छु। अहिले नै मिस वर्ल्ड कहिले र कहाँ हुँदैछ भन्ने केही तय भएको छैन। यस्तो अवस्थामा मैले आफूलाई तयार पार्दैछु।
यसअघि नेपालले जितेका टाइटलका विषयमा पनि थप अध्ययन गरिरहेका छौँ। यो पटक हामी कसरी फरक तरिकाले प्रस्तुत हुन सक्छौँ भनेर तयारीमा छौं। केही समयपछि हामी संस्थागत रूपमा नै हामी अगाडि बढ्छौँ।
मिस वर्ल्डबाट तपाईंको अपेक्षा के छ ?
यसअघि पनि निरन्तर सहभागी हुँदै आएका छौँ। मिस वर्ल्डबाट यसअघिका उपलब्धिहरू संस्थागत गर्दै थप राम्रो गर्ने प्रयास गर्नेछु। यसअघि टप १२ सम्म पुगेका थियौँ। अब यो पटक त्योभन्दा पनि अगाडि बढ्ने मेरो चाहना छ।
अहिले मिस वर्ल्डलाई नेपालमा पनि विशेष रूपमा हेरिन्छ। त्यसमा नेपालको तर्फबाट कस्तो खालको प्रस्तुति दिनुहुन्छ ?
बाहिर नेपाल गौतम बुद्ध र हिमालको देश भनेर मात्र चिनिन्छ। तर, नेपाल त्यति मात्र नभएर अझै धेरै हो भनेर देखाउने कोसिस गर्नेछु। नेपाल प्राकृतिक, वातावरणीय दृष्टिकोणबाट मात्र राम्रो छैन्, हाम्रोमा त 'हस्पिटालिटी' पनि एकदम राम्रो छ। हाम्रो संस्कृति पनि निकै राम्रो छ। रीतिरिवाज तथा सांस्कृति दृष्टिकोणले पनि एकदमै धनी छौँ। यो कुरालाई पनि विश्वमाझ चिनाउनेछु।
शिक्षण पेशाबाट सुन्दरी प्रतियोगितामा आउँदा कुन चाहि सजिलो रहेछ ?
मान्छे भएर जन्मिएपछि काम त गर्नेपर्छ। सबै पेशा आफ्नो तरिकाले राम्रो नै छन्। काम गदाँ जहाँ पनि गाह्रो नै हुन्छ।
सजिलो चाहीँ केही पनि छैन्। तर, आफ्नो दृष्टिकोणमा भर पर्दोरहेछ। शिक्षणको आफ्नै संघर्ष, आफ्नै चुनौती छ। सुन्दरी प्रतियोगिताको पनि आफ्नै चुनौती छ। ती चुनौतीहरूको कसरी सामना गर्ने भन्ने कुरा आफूमा भर पर्छ।
अभिनय क्षेत्रमा लाग्नेबारे के सोच छ ?
मेरो रुची भनेको शिक्षण पेशा हो। कलाकारिता क्षेत्रमा धेरै जना मिस नेपाल हुनुहुन्छ। अहिले नै मैले यो गर्छु, त्यो गर्छु भन्ने सोच बनाएकी छैन्। किनकी अहिले मैले आफ्नो पढाइ पूरा गर्ने, मिस वर्ल्डको तयारीसँगसँगै मैले समाजमा ल्याउनसक्ने सकारात्मक कार्यहरूमा ध्यान केन्द्रित गरेकी छु। म समाजशास्त्रीको विद्यार्थी पनि हुँ। जसले गर्दा मैले नेपाली समाज बुझ्नु छ। त्यसका साथै शिक्षणलाई पनि अगाडि बढाउनुपर्नेछ।
नेपाली महिलालाई तपाईले कुन रूपमा बुझ्नु भएको छ ?
चाहे मेरो घरमा होस्, या समाजमा महिलाहरू मानसिक तथा शारीरिक दुवै दृष्टिकोणले एकदमै बलियो हुनुहुन्छ। हामीलाई त समाजले कमजोरको संज्ञा दिने गरेको छ। तर, त्यस्तो होइन्। एकदमै बलियो तथा साहसी हुनुहुन्छ।
मेरो आमालाई नै देखेर हुर्किएको म। उहाँले गरेको संघर्षकै कारण म आज यो स्थानमा पुग्न सकेकी छु। म शिक्षण पेशामा लागेकाले त्यहाँ पनि कति धेरै धैर्य चाहिने रहेछ भन्ने कुरा बुझेकी छु। 'वी आर भेरि स्ट्रङ्ग'
के तपाई कसैको प्रेममा हुनुहन्छ ?
यो एकदम पर्सनल विषय हो। अहिले म आफ्नो करिअर बनाउनतिर लागेकी छु। त्यही भएर मैले प्रेम गर्नुभन्दा पनि करिअर बनाउनतिर ध्यान दिएकी छु। जसले गर्दा मैले प्रेम गर्नेबारे सोचेकी छैन।
त्यसो हो भने विवाहबारे पनि सोच्नु भएको छैन होला ?
विवाह भनेको एकदम राम्रो सामाजिक बन्धन हो। आफ्नो जीवनसाथी छान्नु भनेको राम्रो कुरा हो। मैले अहिले विवाहभन्दा पहिला धेरै गर्नुछ। त्यही भएर अहिले मेरो ध्यान विवाह र प्रेमभन्दा पनि करिअर तिर नै लगाउनुछ।

नम्रता श्रेष्ठ भन्छिन्- अहिले पनि नजितेको भए छोरीलाई मिस नेपाल बनाउँथे (भिडिओसहित): Dekhapadhi
नम्रता श्रेष्ठ भन्छिन्- अहिले पनि नजितेको भए छोरीलाई मिस नेपाल बनाउँथे (भिडिओसहित)

काठमाडौं। उत्कृष्ट २० जनालाई पछि पार्दै नम्रता श्रेष्ठ मिस नेपाल वर्ल्ड २०२० बनिन्। चन्द्रागिरी नगरपालिका-१५ की उनी यसअघि शिक्षण पेशामा थिइन्।

नम्रता २०१६ मा पनि मिस नेपाल वर्ल्डमा सहभागी भएकी थिइन्। त्यो बेला टप ५ सम्म पुगेकी उनी अहिले दोस्रो पटक सहभागी भएर मिस नेपालको ताज जित्न सफल भएकी हुन्।

अब उनी नेपालको प्रतिनिधित्व गर्दै मिस वर्ल्डमा सहभागी हुनेछिन्। उनी यतिबेला त्यसको आन्तरिक तयारीमा लागेकी छिन्। नम्रतासँग देखापढीकर्मी कृष्णसिंह धामीले गरेको कुराकानी-

विजेता भएपछिको नम्रता र पहिलाको नम्रतामा के फरक छ ?

फरक त धेरै छ। पहिला एउटा साधारण केटी, जो जहाँ गए पनि हुन्थ्यो, जे बोलेपनि हुन्थ्यो। अहिले आएर अलि परिवर्तन भएको छ। अहिले ध्यान पुर्‍याएर बोल्नुपर्ने हुन्छ। मैले गरेका कामले समाजमा के कस्तो खालका असर पर्छ भनेर सोच्नुपर्ने भएको छ।

मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ भनेर घोषणा हुँदा के कल्पना गर्नुभएको थियो ?

त्यो समयमा मैले केही कल्पना पनि गर्न सकेको थिएन। त्रास र कौतुहलता उत्तिकै। नाम अनाउन्समेन्ट हुनेबेला थियो। मेरो मनमा म विजेता हुन्छु भन्ने लागेको थियो। त्यसपछि विजेता भइहाल्यो भने के गर्ने भनेर कोरियोग्राफी सम्झिहालें। मेरो नाम घोषणा हुनेविक्तिकै मैले भगवानलाई धन्यवाद दिए। केही समय भगवानलाई सम्झिँदै उपाधि ग्रहण गर्न अघि बढे।

२०१६ मा पनि मिस नेपाल वर्ल्डमा सहभागी हुनुभयो। अहिले आएर त मिस नेपाल वर्ल्ड नै जित्नुभयो। बीचको तीन वर्षमा के-के गर्नुभयो ?

२०१६ मा मिस नेपालमा जाँदा म भर्खर स्‍नातक तहमा भर्ना भएकी थिए। त्यसपछि पढाइ पूरा गरेँ। त्योबीचमा मैले दुई वर्ष स्कूलमा पढाएँ। त्यो बीचमा मिस नेपालको तयारी पनि गरिरहेकी थिएँ।

त्यो बीचमा तपाईंले के-के तयारी गर्नुभयो ?

मेरो सबैभन्दा ठूलो समस्या बोल्नमा थियो। हत्तपत्त म नयाँ मान्छेलाई नभेट्ने तथा बोल्दिन थिएँ। सामाजिक कार्यहरूमा पनि आबद्ध त थिएँ। तर, मानिसहरूसँग बोल्न र भेट्न अलि असहज मान्थेँ। अझ स्टेजमा आयो भने एकदमै नर्भस हुन्थ्यो।

मिस नेपालमा जाँदा राम्रोसँग बोल्नुपर्छ भन्ने थियो। त्यसकारणले बोल्न कोशिस गरेँ। स्कूलमा पढाउँदा बच्चाहरूसँग बोल्दा पनि बोलाइमा केही फरक पर्‍यो।

अहिले मिस नेपालको ताज नजितेको भए अर्को पटक प्रसाय गर्नुहुन्थ्यो ?

२०१६ मा नजित्दा पनि म आउनैपर्छ भन्ने मनस्थितिमा थिइन। अन्तिम चरणसम्म पुगेपनि म आफैं सन्तुष्ट थिइन। मेरो प्रस्तुतिमा धेरै कमजोरी थियो भन्ने थाहा थियो। त्यो समय मेरो थिएन भनेर चित्त बुझाएको थिए। जति पनि कमजोरी छ त्यसमा सुधार ल्याएर २०२० मा फेरी आए।

अब पनि नजितेको भए कहाँ सुधार ल्याउने भन्ने कुरा थाहा थिएन्। त्यसकारण सायद पछि मेरो छोरीलाई मिस नेपाल बनाउँथे होला। तर, म अरु नै बाटो रोज्थेँ कि।

सुन्दरताको मापन गर्ने आधार मिस नेपालमा मात्र हो ?

सुन्दरी प्रतियोगिता भन्दैमा सुन्दरता नै मापन हुने चाहीँ होइन। त्योबाहेक पनि धेरै हुन्छ। एक महिनाको ट्रेनिङमा हामीलाई धेरै कुरा सिकाइएको हुन्छ। लिडरसिपदेखि लिएर मोटिभेस्नलसम्मको क्लास दिइन्छ। जीवनउपयोगी सीप सिकाएर परिवर्तन गराइन्छ।

अब मिस वर्ल्डको तयारीमा हुनुहुन्छ। त्यसको तयारी के भइरहेको छ ?

अहिले म आफ्नो व्यक्तिगत तयारीमा छु। अहिले नै मिस वर्ल्ड कहिले र कहाँ हुँदैछ भन्ने केही तय भएको छैन। यस्तो अवस्थामा मैले आफूलाई तयार पार्दैछु।

यसअघि नेपालले जितेका टाइटलका विषयमा पनि थप अध्ययन गरिरहेका छौँ। यो पटक हामी कसरी फरक तरिकाले प्रस्तुत हुन सक्छौँ भनेर तयारीमा छौं। केही समयपछि हामी संस्थागत रूपमा नै हामी अगाडि बढ्छौँ।

मिस वर्ल्डबाट तपाईंको अपेक्षा के छ ?

यसअघि पनि निरन्तर सहभागी हुँदै आएका छौँ। मिस वर्ल्डबाट यसअघिका उपलब्धिहरू संस्थागत गर्दै थप राम्रो गर्ने प्रयास गर्नेछु। यसअघि टप १२ सम्म पुगेका थियौँ। अब यो पटक त्योभन्दा पनि अगाडि बढ्ने मेरो चाहना छ।

अहिले मिस वर्ल्डलाई नेपालमा पनि विशेष रूपमा हेरिन्छ। त्यसमा नेपालको तर्फबाट कस्तो खालको प्रस्तुति दिनुहुन्छ ?

बाहिर नेपाल गौतम बुद्ध र हिमालको देश भनेर मात्र चिनिन्छ। तर, नेपाल त्यति मात्र नभएर अझै धेरै हो भनेर देखाउने कोसिस गर्नेछु। नेपाल प्राकृतिक, वातावरणीय दृष्टिकोणबाट मात्र राम्रो छैन्, हाम्रोमा त 'हस्पिटालिटी' पनि एकदम राम्रो छ। हाम्रो संस्कृति पनि निकै राम्रो छ। रीतिरिवाज तथा सांस्कृति दृष्टिकोणले पनि एकदमै धनी छौँ। यो कुरालाई पनि विश्वमाझ चिनाउनेछु।

शिक्षण पेशाबाट सुन्दरी प्रतियोगितामा आउँदा कुन चाहि सजिलो रहेछ ?

मान्छे भएर जन्मिएपछि काम त गर्नेपर्छ। सबै पेशा आफ्नो तरिकाले राम्रो नै छन्। काम गदाँ जहाँ पनि गाह्रो नै हुन्छ।

सजिलो चाहीँ केही पनि छैन्। तर, आफ्नो दृष्टिकोणमा भर पर्दोरहेछ। शिक्षणको आफ्नै संघर्ष, आफ्नै चुनौती छ। सुन्दरी प्रतियोगिताको पनि आफ्नै चुनौती छ। ती चुनौतीहरूको कसरी सामना गर्ने भन्ने कुरा आफूमा भर पर्छ।

अभिनय क्षेत्रमा लाग्‍नेबारे के सोच छ ?