काठमाडाैं। ब्रिटिस महिला पप गायन समूह ‘लिटिल मिक्स’लाई यो साता ठूलो झट्का लागेको छ।

झट्का दिने अरू कोही होइनन्, समूहकै गायिका- जेसी निल्सन् हुन्।

जेसीले सोमबार ‘लिटिल मिक्स’बाट अलग्गिने घोषणा गरेकी छन्। यो घोषणासँगै उनले सन् २०११ देखिको लिटिल मिक्ससँगको यात्रा अन्त्य गरेकी छन्।

उनले सामाजिक सञ्जाल ट्वीटर र इन्स्टाग्राममार्फत् समूह छोडेको घोषणा गरेकी हुन्।

“९ वर्ष सँगै काम गेर जेसीले समूहबाट बाहिरिने निर्णय लिएकी छन्। यो हामी सबैको लागि दुःखद समय हो तर हामीलाई जेसीको पूर्ण साथ रहनेछ,” लिटिल मिक्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

समूहका बाँकी सदस्य लेघ–एन्नीपिन्नोक, पेरी इडवार्ड र जेड थ्रिलवालले समूहलाई अघि बढाउने निर्णय गरेका छन्।

“लिटिल मिक्सको यात्रामा हामीअझै रमाइरहेका छौं। हामी यसलाई अन्त्य गर्न अहिले तयार छैनौं,” समूहले भनेको छ। सीएनएन

" /> काठमाडाैं। ब्रिटिस महिला पप गायन समूह ‘लिटिल मिक्स’लाई यो साता ठूलो झट्का लागेको छ।

झट्का दिने अरू कोही होइनन्, समूहकै गायिका- जेसी निल्सन् हुन्।

जेसीले सोमबार ‘लिटिल मिक्स’बाट अलग्गिने घोषणा गरेकी छन्। यो घोषणासँगै उनले सन् २०११ देखिको लिटिल मिक्ससँगको यात्रा अन्त्य गरेकी छन्।

उनले सामाजिक सञ्जाल ट्वीटर र इन्स्टाग्राममार्फत् समूह छोडेको घोषणा गरेकी हुन्।

“९ वर्ष सँगै काम गेर जेसीले समूहबाट बाहिरिने निर्णय लिएकी छन्। यो हामी सबैको लागि दुःखद समय हो तर हामीलाई जेसीको पूर्ण साथ रहनेछ,” लिटिल मिक्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

समूहका बाँकी सदस्य लेघ–एन्नीपिन्नोक, पेरी इडवार्ड र जेड थ्रिलवालले समूहलाई अघि बढाउने निर्णय गरेका छन्।

“लिटिल मिक्सको यात्रामा हामीअझै रमाइरहेका छौं। हामी यसलाई अन्त्य गर्न अहिले तयार छैनौं,” समूहले भनेको छ। सीएनएन

"> लिटल मिक्सबाट अलग्गिइन् जेसी निल्सन् : Dekhapadhi
लिटल मिक्सबाट अलग्गिइन् जेसी निल्सन्
काठमाडाैं। ब्रिटिस महिला पप गायन समूह ‘लिटिल मिक्स’लाई यो साता ठूलो झट्का लागेको छ।

झट्का दिने अरू कोही होइनन्, समूहकै गायिका- जेसी निल्सन् हुन्।

जेसीले सोमबार ‘लिटिल मिक्स’बाट अलग्गिने घोषणा गरेकी छन्। यो घोषणासँगै उनले सन् २०११ देखिको लिटिल मिक्ससँगको यात्रा अन्त्य गरेकी छन्।

उनले सामाजिक सञ्जाल ट्वीटर र इन्स्टाग्राममार्फत् समूह छोडेको घोषणा गरेकी हुन्।

“९ वर्ष सँगै काम गेर जेसीले समूहबाट बाहिरिने निर्णय लिएकी छन्। यो हामी सबैको लागि दुःखद समय हो तर हामीलाई जेसीको पूर्ण साथ रहनेछ,” लिटिल मिक्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

समूहका बाँकी सदस्य लेघ–एन्नीपिन्नोक, पेरी इडवार्ड र जेड थ्रिलवालले समूहलाई अघि बढाउने निर्णय गरेका छन्।

“लिटिल मिक्सको यात्रामा हामीअझै रमाइरहेका छौं। हामी यसलाई अन्त्य गर्न अहिले तयार छैनौं,” समूहले भनेको छ। सीएनएन

प्रतिक्रिया दिनुहोस्