काठमाडौं। ‘विवाह’ एक्ट्रेस अमृता अमृता रावलाई वर्ष सन् २०२१ को प्रतिक्षा छ। यो अरु कसैले भनेको होइन। उनी आफैंले इन्स्टाग्राममार्फत बताएकी हुन्।
उनलाई आउँदो वर्षको प्रतीक्षा कीन गरिरहेकी छन् त ? उनले इन्स्टाग्राममा आफूले आजकल केही चीजलाई ‘मिस’ गरिरहेको बताउँदै फ्यानहरूको अझ कौतुहलता जगाएकी छन्।
इन्स्टाग्राममा अमृताले लेहङगा लगाएको तस्बिर सेयर गरेकी छन्। उनले एक पोस्टमा लेखेकी छन्, “यसैगरी ड्रेसअप गर्न मिस गरिरहेकी छु। २०२१ छिटो आउ। पार्टीलाई साथमा लिएर आउ।”
अमृताको उक्त पोष्टमा उनका फ्यानहरुले प्रतिक्रिया जनाएका छन्। अधिकांशले उनको तारिफ गरेका छन्। “सधैँ सुन्दर,” एक फ्यानले लेखेका छन्। अमृताको उक्त तस्बिरले २२ हजारभन्दा बढी लाइक पाएको छ।
अमृताले हालै मात्र एक सन्तान (छोरा) लाई जन्म दिएकी छन्। उनले फ्यानलाई छोराको तस्बिर सेयर गर्दै लेखेकी छन्, “सबैलाई हेलो। मिल्नुहोस् हाम्रो छोरा वीरसँग।” विवाह गरेको चार वर्षपछि उनले बच्चलाई जन्म दिएकी हुन्।
" /> काठमाडौं। ‘विवाह’ एक्ट्रेस अमृता अमृता रावलाई वर्ष सन् २०२१ को प्रतिक्षा छ। यो अरु कसैले भनेको होइन। उनी आफैंले इन्स्टाग्राममार्फत बताएकी हुन्।उनलाई आउँदो वर्षको प्रतीक्षा कीन गरिरहेकी छन् त ? उनले इन्स्टाग्राममा आफूले आजकल केही चीजलाई ‘मिस’ गरिरहेको बताउँदै फ्यानहरूको अझ कौतुहलता जगाएकी छन्।

">