काठमाडौं। आफ्नो विवाहबारे अनर्गल प्रचार गरिएको भन्दै नायिका वर्षा सिवाकोटी तनावमा देखिएकी छिन्।

हास्यकलाकार मनोज गजुरेलसँग विवाह हुन लागेको भन्दै केही अनलाइन मिडियाले समाचार लेखेका थिए। उक्त समाचारप्रति आपत्ति जनाउँदैं वर्षाले अनर्गल प्रचार नगर्न अनुरोध गरेकी छिन्। सामाजिक सञ्जालमार्फत उनले आक्रोश व्यक्त गरेकी हुन्।

मनोज गजुरेलले दोस्रो विवाह गर्न लागेको चर्चासँगै केही अनलाइनले गजुरेल र वर्षाको नाम जोडेका थिए।

वर्षा शिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै भनेर विभिन्न अनलाइनमा आएको समाचारप्रति उनले आपत्ति जनाईन्। भिजिटर बढाउने नाममा यथार्थ भन्दा निकै बाहिर पुगेर गरिएको प्रचारले नेपालको पत्रकारिता क्षेत्र नै बदनाम बनाएको उनको टिप्पणी छ।

वर्षाले लेखेकी छिन्, 'आदरणीय सर, मनोज गजुरेलको र मेरो बाटो अलग छ। मेरो उहाँप्रति सम्मान सधैँ उँचो नै रहेको छ। हामीलाई जोडेर कु-प्रचार गर्दा कस्को फाइदा होला र ?'

कलाकार भन्दैमा जे पनि लेख्न पाइन्छ र भन्न पाइन्छ भन्ने मानसिक विक्षिप्तता बेलैमा हटाउन उनको आग्रह छ।

" /> काठमाडौं। आफ्नो विवाहबारे अनर्गल प्रचार गरिएको भन्दै नायिका वर्षा सिवाकोटी तनावमा देखिएकी छिन्।

हास्यकलाकार मनोज गजुरेलसँग विवाह हुन लागेको भन्दै केही अनलाइन मिडियाले समाचार लेखेका थिए। उक्त समाचारप्रति आपत्ति जनाउँदैं वर्षाले अनर्गल प्रचार नगर्न अनुरोध गरेकी छिन्। सामाजिक सञ्जालमार्फत उनले आक्रोश व्यक्त गरेकी हुन्।

मनोज गजुरेलले दोस्रो विवाह गर्न लागेको चर्चासँगै केही अनलाइनले गजुरेल र वर्षाको नाम जोडेका थिए।

वर्षा शिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै भनेर विभिन्न अनलाइनमा आएको समाचारप्रति उनले आपत्ति जनाईन्। भिजिटर बढाउने नाममा यथार्थ भन्दा निकै बाहिर पुगेर गरिएको प्रचारले नेपालको पत्रकारिता क्षेत्र नै बदनाम बनाएको उनको टिप्पणी छ।

वर्षाले लेखेकी छिन्, 'आदरणीय सर, मनोज गजुरेलको र मेरो बाटो अलग छ। मेरो उहाँप्रति सम्मान सधैँ उँचो नै रहेको छ। हामीलाई जोडेर कु-प्रचार गर्दा कस्को फाइदा होला र ?'

कलाकार भन्दैमा जे पनि लेख्न पाइन्छ र भन्न पाइन्छ भन्ने मानसिक विक्षिप्तता बेलैमा हटाउन उनको आग्रह छ।

"> मनोज गजुरेलसँग जोडेर विवाहको अनर्गल प्रचार गरेको भन्दै वर्षाको आपत्ति: Dekhapadhi
मनोज गजुरेलसँग जोडेर विवाहको अनर्गल प्रचार गरेको भन्दै वर्षाको आपत्ति
काठमाडौं। आफ्नो विवाहबारे अनर्गल प्रचार गरिएको भन्दै नायिका वर्षा सिवाकोटी तनावमा देखिएकी छिन्।

हास्यकलाकार मनोज गजुरेलसँग विवाह हुन लागेको भन्दै केही अनलाइन मिडियाले समाचार लेखेका थिए। उक्त समाचारप्रति आपत्ति जनाउँदैं वर्षाले अनर्गल प्रचार नगर्न अनुरोध गरेकी छिन्। सामाजिक सञ्जालमार्फत उनले आक्रोश व्यक्त गरेकी हुन्।

मनोज गजुरेलले दोस्रो विवाह गर्न लागेको चर्चासँगै केही अनलाइनले गजुरेल र वर्षाको नाम जोडेका थिए।

वर्षा शिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै भनेर विभिन्न अनलाइनमा आएको समाचारप्रति उनले आपत्ति जनाईन्। भिजिटर बढाउने नाममा यथार्थ भन्दा निकै बाहिर पुगेर गरिएको प्रचारले नेपालको पत्रकारिता क्षेत्र नै बदनाम बनाएको उनको टिप्पणी छ।

वर्षाले लेखेकी छिन्, 'आदरणीय सर, मनोज गजुरेलको र मेरो बाटो अलग छ। मेरो उहाँप्रति सम्मान सधैँ उँचो नै रहेको छ। हामीलाई जोडेर कु-प्रचार गर्दा कस्को फाइदा होला र ?'

कलाकार भन्दैमा जे पनि लेख्न पाइन्छ र भन्न पाइन्छ भन्ने मानसिक विक्षिप्तता बेलैमा हटाउन उनको आग्रह छ।

प्रतिक्रिया दिनुहोस्