काठमाडौं। बलिउड नायिका जूही चावलाको हिराको झुक्का मुम्बई एअरपोर्टमा हरायो। उनले सामाजिक सञ्‍जालबाट झुम्का हराएको सेयर गरिन्।
१५ वर्षदेखि लगाइरहेको आफ्‍नो झुम्का भेट्नेलाई उनले पुरस्कार दिने घोषणा गरेकी छिन्।
मुम्बई एअरपोर्टको गेट नम्बर ८ मा इमरेट्सका लागि चेकइन गरेकी थिइन्। सेक्युरिटी चेकका क्रममा उनको झुम्का हरायो। झुम्का खोज्नमा सहयोग गर्न अफिल गर्दै उनले पुरस्कारको समेत घोषणा गरेकी हुन्।
उनले झुम्का हराएको विषय प्रहरीमा समेत जानकारी दिएकी छिन्। जूहीले झुम्काको तस्बिरसमेत सार्वजनिक गरेकी छिन्।
मुम्बई एअरपोर्टको व्यवस्थापनप्रति आलोचना गर्दै उनले त्यसतर्फ ध्यान दिने एअरपोर्ट प्रशासनलाई आग्रह गरेकी छिन्।
" /> काठमाडौं। बलिउड नायिका जूही चावलाको हिराको झुक्का मुम्बई एअरपोर्टमा हरायो। उनले सामाजिक सञ्‍जालबाट झुम्का हराएको सेयर गरिन्।
१५ वर्षदेखि लगाइरहेको आफ्‍नो झुम्का भेट्नेलाई उनले पुरस्कार दिने घोषणा गरेकी छिन्।
मुम्बई एअरपोर्टको गेट नम्बर ८ मा इमरेट्सका लागि चेकइन गरेकी थिइन्। सेक्युरिटी चेकका क्रममा उनको झुम्का हरायो। झुम्का खोज्नमा सहयोग गर्न अफिल गर्दै उनले पुरस्कारको समेत घोषणा गरेकी हुन्।
उनले झुम्का हराएको विषय प्रहरीमा समेत जानकारी दिएकी छिन्। जूहीले झुम्काको तस्बिरसमेत सार्वजनिक गरेकी छिन्।
मुम्बई एअरपोर्टको व्यवस्थापनप्रति आलोचना गर्दै उनले त्यसतर्फ ध्यान दिने एअरपोर्ट प्रशासनलाई आग्रह गरेकी छिन्।
"> १५ वर्षदेखि लगाएको हिराको झुम्का हराएपछि जूही चावलाले गरिन् फेला पार्नेलाई पुरस्कारको घोषणा: Dekhapadhi
१५ वर्षदेखि लगाएको हिराको झुम्का हराएपछि जूही चावलाले गरिन् फेला पार्नेलाई पुरस्कारको घोषणा
मुम्बई एअरपोर्टको गेट नम्बर ८ मा इमरेट्सका लागि चेकइन गरेकी थिइन्। सेक्युरिटी चेकका क्रममा उनको झुम्का हरायो। झुम्का खोज्नमा सहयोग गर्न अफिल गर्दै उनले पुरस्कारको समेत घोषणा गरेकी हुन्।
उनले झुम्का हराएको विषय प्रहरीमा समेत जानकारी दिएकी छिन्। जूहीले झुम्काको तस्बिरसमेत सार्वजनिक गरेकी छिन्।
मुम्बई एअरपोर्टको व्यवस्थापनप्रति आलोचना गर्दै उनले त्यसतर्फ ध्यान दिने एअरपोर्ट प्रशासनलाई आग्रह गरेकी छिन्।
प्रतिक्रिया दिनुहोस्