काठमाडौं। सलमान खानको आगामी फिल्म ‘अन्तिम- द फाइनल ट्रुथ’ मा हिरोइन परिवर्तन गरिएको छ। यो फिल्मका लागि महिमा मकवाना मूख्य भूमिकामा आउने भएकी छिन्। यसअघि सलमानको हिरोइनको रूपमा अविका गौरसँँग सम्झौता गरिएको थियो।
महेश मान्जरेकरको निर्देशनमा बन्न लागेको यो फिल्ममा सलमान सरदारको लूक्समा देखिएको तस्बिर सार्वजनिक भइसकेको छ। सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक भएसँगै उनको चर्चा बलिउडमा फेरी चुलिएको छ। फिल्ममा सलमानसँगै उनका ज्वाईं आयुष शर्मा पनि देखिनेछन्।
महिमा टीवी ‘शो सपने सुहाने लड्कपन’मा अभियन गर्दै आएकी छिन्। फिल्ममा आयुषको विपरित महिमा देखिनेछिन्। यो फिल्मका लागि महिमाले राम्रै तयारी गरेकी छिन्।
फिल्मको मूख्य भूमिकामा दुई अभिनेत्री हुने छन्। आयुषले आफ्नो इन्स्टाग्राममा सलमानको फस्र्ट लुक शेयर गरेकी छन्। छायांकनको दोस्रो दिन नै फस्ट लूक बाहिरिएको हो।
सलमान यस फिल्ममा एक सीख प्रहरीको भूमिका निर्वाह गर्दै छन्। सार्वजनिक भएको भिडियोमा सलमान फिल्मको गेटअपमा सेटमा हिँडिरहेका छन्। सलमान खरानी रंगको प्यान्ट, नेभी ब्लू शर्ट अनि पगरी र गाढा चस्मामा देखिएका छन्।
फिल्ममा आयुष ग्यांङ्स्टर र सलमान प्रहरीको भूमिकामा देखिनेछन्।