काठमाडौं। अन्ततः बलिउडका तीन खान- आमिर, सलमान र शाहरुख एउटै फिल्ममा देखिने भएका छन्। तीन खानलाई दर्शकहरुले फिल्म ‘लाल सिंह चड्ढा’ मा देख्न पाउनेछन्।

हलिउड फिल्म ‘फरेस्ट गम्प’को आधिकारिक हिन्दी रिमेक ‘लाल सिंह चड्ढा’ मा जहाँ शाखरुख एक विशेष भूमिकामा देखिँदै छन् सोही फिल्ममा अब सलमान खानलाई पनि विशेष भूमिका प्रदान गरिएको छ। सलामानले उक्त भूमिकालाई स्वीकारिसकेका छन्।

आमिर खानको मूख्य भूमिका रहने ‘लाल सिंह चड्ढा’ मा शाहरुख खान आफ्नो फिल्म ‘दिलवाले दुल्हनिया ले जाएङ्गे’ सुटिङ गर्दै राजको रूपमा देखिने छन्।

‘लाल सिंह चड्ढा’ मा सलमान खान प्रेमको भूमिकामा देखिने छन्। फिल्ममा शाहरुखको सुटिङ सकिएको छ भने सलमानको सुटिङ सुरू गर्न लागिएको छ।

आफ्नो व्यस्त समयको वाबजुद पनि सलमानले आमिरको लागि एक दिनको समय निकालेका छन्। सलमानले आफ्नो सुटिङ डिसेम्बर २० का दिन गर्ने जनाइएको छ।

फिल्ममा तीन खान देखिने भएपनि एकसाथ एउटै फ्रेममा भने देखिने छैनन्। फिल्ममा आमिरले बिभिन्न समयमा शाहरुख र सलमानलाई भेट्ने छन्। यो फिल्म सन् २०२१ को क्रिसमसमा रिलिज हुनेछ।

" /> काठमाडौं। अन्ततः बलिउडका तीन खान- आमिर, सलमान र शाहरुख एउटै फिल्ममा देखिने भएका छन्। तीन खानलाई दर्शकहरुले फिल्म ‘लाल सिंह चड्ढा’ मा देख्न पाउनेछन्।

हलिउड फिल्म ‘फरेस्ट गम्प’को आधिकारिक हिन्दी रिमेक ‘लाल सिंह चड्ढा’ मा जहाँ शाखरुख एक विशेष भूमिकामा देखिँदै छन् सोही फिल्ममा अब सलमान खानलाई पनि विशेष भूमिका प्रदान गरिएको छ। सलामानले उक्त भूमिकालाई स्वीकारिसकेका छन्।

आमिर खानको मूख्य भूमिका रहने ‘लाल सिंह चड्ढा’ मा शाहरुख खान आफ्नो फिल्म ‘दिलवाले दुल्हनिया ले जाएङ्गे’ सुटिङ गर्दै राजको रूपमा देखिने छन्।

‘लाल सिंह चड्ढा’ मा सलमान खान प्रेमको भूमिकामा देखिने छन्। फिल्ममा शाहरुखको सुटिङ सकिएको छ भने सलमानको सुटिङ सुरू गर्न लागिएको छ।

आफ्नो व्यस्त समयको वाबजुद पनि सलमानले आमिरको लागि एक दिनको समय निकालेका छन्। सलमानले आफ्नो सुटिङ डिसेम्बर २० का दिन गर्ने जनाइएको छ।

फिल्ममा तीन खान देखिने भएपनि एकसाथ एउटै फ्रेममा भने देखिने छैनन्। फिल्ममा आमिरले बिभिन्न समयमा शाहरुख र सलमानलाई भेट्ने छन्। यो फिल्म सन् २०२१ को क्रिसमसमा रिलिज हुनेछ।

"> बलिउडका तीन खान- आमिर, सलमान र शाहरुख एउटै फिल्ममा देखिने: Dekhapadhi
बलिउडका तीन खान- आमिर, सलमान र शाहरुख एउटै फिल्ममा देखिने
काठमाडौं। अन्ततः बलिउडका तीन खान- आमिर, सलमान र शाहरुख एउटै फिल्ममा देखिने भएका छन्। तीन खानलाई दर्शकहरुले फिल्म ‘लाल सिंह चड्ढा’ मा देख्न पाउनेछन्।

हलिउड फिल्म ‘फरेस्ट गम्प’को आधिकारिक हिन्दी रिमेक ‘लाल सिंह चड्ढा’ मा जहाँ शाखरुख एक विशेष भूमिकामा देखिँदै छन् सोही फिल्ममा अब सलमान खानलाई पनि विशेष भूमिका प्रदान गरिएको छ। सलामानले उक्त भूमिकालाई स्वीकारिसकेका छन्।

आमिर खानको मूख्य भूमिका रहने ‘लाल सिंह चड्ढा’ मा शाहरुख खान आफ्नो फिल्म ‘दिलवाले दुल्हनिया ले जाएङ्गे’ सुटिङ गर्दै राजको रूपमा देखिने छन्।

‘लाल सिंह चड्ढा’ मा सलमान खान प्रेमको भूमिकामा देखिने छन्। फिल्ममा शाहरुखको सुटिङ सकिएको छ भने सलमानको सुटिङ सुरू गर्न लागिएको छ।

आफ्नो व्यस्त समयको वाबजुद पनि सलमानले आमिरको लागि एक दिनको समय निकालेका छन्। सलमानले आफ्नो सुटिङ डिसेम्बर २० का दिन गर्ने जनाइएको छ।

फिल्ममा तीन खान देखिने भएपनि एकसाथ एउटै फ्रेममा भने देखिने छैनन्। फिल्ममा आमिरले बिभिन्न समयमा शाहरुख र सलमानलाई भेट्ने छन्। यो फिल्म सन् २०२१ को क्रिसमसमा रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्