काठमाडौं। दर्शक-स्रोताले अब ब्रिट्नी स्पेयर्स र ब्याकस्ट्रिट ब्वाइजको आवाज एउटै गीतमा सुन्न पाउने भएका छन्। उनीहरूको सामूहिक स्वर रहेको गीत ‘म्याचेज’ हालै रिलिज भएको छ।

‘म्याचेज’ गत शुक्रबार रिलिज गरिएको हो। “मेरा साथीहरू ब्याकस्ट्रिट ब्वाइजसँग गाएको गीत म्याचेज सार्वजनिक भएको छ। तपाईंहरूलाई हाम्रो गीत सुन्दा कस्तो लाग्छ भनेर म निकै उत्साहीत भएको छु,” ब्रिटनीले ट्वीटरमार्फत भनेकी छन्। 

पुरुष गायन समूह ‘व्याकस्ट्रिट ब्वाइज’ पनि गीतलाई लिएर निकै उत्साहीत देखिन्छ। “यो हाम्रो लागि आनन्दायी दिन हो। हामी २० वर्षदेखि ब्रिट्नीसँग गाउने प्रयास गरिरहेका थियौं। आज हामी सफल भएका छौं,” ब्याकस्ट्रिट ब्वाइजले भनेका छन्। 

यो महिनाको सुरूमा ब्रिट्नीले ‘स्वीमिङ इन द स्टार्स’ गीत रिलिज गरेकी थिइन्। उनले उक्त गीत आफ्नो ३९औं जन्मदिनको अवसरमा सार्वजनिक गरेकी थिइन्। 

" /> काठमाडौं। दर्शक-स्रोताले अब ब्रिट्नी स्पेयर्स र ब्याकस्ट्रिट ब्वाइजको आवाज एउटै गीतमा सुन्न पाउने भएका छन्। उनीहरूको सामूहिक स्वर रहेको गीत ‘म्याचेज’ हालै रिलिज भएको छ।

‘म्याचेज’ गत शुक्रबार रिलिज गरिएको हो। “मेरा साथीहरू ब्याकस्ट्रिट ब्वाइजसँग गाएको गीत म्याचेज सार्वजनिक भएको छ। तपाईंहरूलाई हाम्रो गीत सुन्दा कस्तो लाग्छ भनेर म निकै उत्साहीत भएको छु,” ब्रिटनीले ट्वीटरमार्फत भनेकी छन्। 

पुरुष गायन समूह ‘व्याकस्ट्रिट ब्वाइज’ पनि गीतलाई लिएर निकै उत्साहीत देखिन्छ। “यो हाम्रो लागि आनन्दायी दिन हो। हामी २० वर्षदेखि ब्रिट्नीसँग गाउने प्रयास गरिरहेका थियौं। आज हामी सफल भएका छौं,” ब्याकस्ट्रिट ब्वाइजले भनेका छन्। 

यो महिनाको सुरूमा ब्रिट्नीले ‘स्वीमिङ इन द स्टार्स’ गीत रिलिज गरेकी थिइन्। उनले उक्त गीत आफ्नो ३९औं जन्मदिनको अवसरमा सार्वजनिक गरेकी थिइन्। 

"> ब्रिट्नी स्पेयर्स र ब्याकस्ट्रिट ब्वाइज एकसाथ ‘म्याचेज’ मा: Dekhapadhi
ब्रिट्नी स्पेयर्स र ब्याकस्ट्रिट ब्वाइज एकसाथ ‘म्याचेज’ मा <p style="text-align: justify;">काठमाडौं। दर्शक-स्रोताले अब ब्रिट्नी स्पेयर्स र ब्याकस्ट्रिट ब्वाइजको आवाज एउटै गीतमा सुन्न पाउने भएका छन्। उनीहरूको सामूहिक स्वर रहेको गीत &lsquo;म्याचेज&rsquo; हालै रिलिज भएको छ।</p> <p style="text-align: justify;">&lsquo;म्याचेज&rsquo; गत शुक्रबार रिलिज गरिएको हो। &ldquo;मेरा साथीहरू ब्याकस्ट्रिट ब्वाइजसँग गाएको गीत म्याचेज सार्वजनिक भएको छ। तपाईंहरूलाई हाम्रो गीत सुन्दा कस्तो लाग्छ भनेर म निकै उत्साहीत भएको छु,&rdquo; ब्रिटनीले ट्वीटरमार्फत भनेकी छन्।&nbsp;</p> <p style="text-align: justify;">पुरुष गायन समूह &lsquo;व्याकस्ट्रिट ब्वाइज&rsquo; पनि गीतलाई लिएर निकै उत्साहीत देखिन्छ। &ldquo;यो हाम्रो लागि आनन्दायी दिन हो। हामी २० वर्षदेखि ब्रिट्नीसँग गाउने प्रयास गरिरहेका थियौं। आज हामी सफल भएका छौं,&rdquo; ब्याकस्ट्रिट ब्वाइजले भनेका छन्।&nbsp;</p> <p style="text-align: justify;">यो महिनाको सुरूमा ब्रिट्नीले &lsquo;स्वीमिङ इन द स्टार्स&rsquo; गीत रिलिज गरेकी थिइन्। उनले उक्त गीत आफ्नो ३९औं जन्मदिनको अवसरमा सार्वजनिक गरेकी थिइन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्