काठमाडौं। बलिउड अभिनेता अक्षय कुमार अभिनित चलचित्र ‘लक्ष्मी’ असफल भयो।

कोरोना महामारीकाबीच डिजिटल प्लेटफर्ममा रिलिज गरिएको उक्त चलचित्र फ्लप भएपछि त्यसको प्रत्यक्ष असर अक्षयलाई परेको छ। उनले आगामी चलचित्रका लागि आफ्नो पारिश्रमिक घटाएका छन्।

उनी अब नयाँ चलचित्र ‘बच्चन पाण्डे’ मा काम गर्दैछन्। त्यसका लागि निर्माता साजिद नाडियाडवाला र अक्षयबीच सम्झौता भएको छ। यसअघि गरिएको सम्झौतामा हेरफेर गर्दै पारिश्रमिक घटाउँदै अर्को सम्झौता गरिएको हो।

साजिदले जी समूहसँग मिलेर सात वटा चलचित्र निर्माण गरिरहेका छन्। जी समूहले साजिदसँग थुप्रै सर्तमा डिल गरेको छ। साजिदले पनि जी समूहले गरेको सर्त बमोजिम नै अक्षयसँग सम्झौता गरेका हुन्। र, अब अक्षयसँग यसअघि तय गरिएको पारिश्रमिक घट्नेछ।

उनले कम्तीमा १०० करोड भारु पारिश्रमिक लिने गरेका छन्। त्यसमा चलचित्र हेरेर पारिश्रमिक घटबढ हुन्छ। ‘लक्ष्मी’ का लागि उनले १२० करोड पारिश्रमिक लिएका थिए।

यो चलचित्रको छायांकन जनवरीबाट गरिनेछ। चलचित्रमा अक्षयसँगै कृति सेनन, अरशद वारसी और जैकलीन फर्नाडिस मुख्य भूमिकामा देखिनेछन्।

फरहाद सामजीको निर्देशनमा बन्ने यो चलचित्रमा अक्षय एक ग्याङस्टारको भूमिका निभाउँदैछन्। चलचित्रमा कृति एक पत्रकारको भूमिका निभाउनेछिन्।

लकडाउनको समयमा अक्षयले तीन वटा ठूला चलचित्रको छायांकन सकाएका छन्। सुरूमा उनले ‘बेल बटम’ को छायांकन गरेका थिए। त्यसपछि यशराजको ‘पृथ्वीराज’ को पनि छायांकन सकाएका थिए।

अहिले सारा अली खान तथा धनुषको चलचित्र ‘अनरंगी रे’ को छायांकन पूरा गरेका थिए। अब चाडैं नै उनी ‘बच्चन पाण्डे’ को छायांकनमा जानेछन्। निकट भविश्यमा उनी 'रामसेतु', 'रक्षाबन्धन' लगायतका चलचित्रमा काम गर्ने छन्। उनको एक चलचित्र 'सूर्यवंशी' रिलिजका लागि तयार भएको छ।

" /> काठमाडौं। बलिउड अभिनेता अक्षय कुमार अभिनित चलचित्र ‘लक्ष्मी’ असफल भयो।

"> ‘लक्ष्मी’ असफल भएपछि अक्षय कुमारको पारिश्रमिक घट्यो: Dekhapadhi
‘लक्ष्मी’ असफल भएपछि अक्षय कुमारको पारिश्रमिक घट्यो

प्रतिक्रिया दिनुहोस्