काठमाडौँ। दीपेन्द्र के. खनालको निर्देशनमा निर्माण हुने चलचित्र ‘चिसो मान्छे’का लागि अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छिन्। उनी मुख्य भूमिकामा हुनेछिन्। उनी र निर्माण पक्षबीच लिखित सम्झौता भएको छ।

चलचित्रका लागि स्वस्तिमासँग लामो समयदेखि कुरा भइरहेको थियो। सोही आधारमा स्वस्तिमा फाइनल गरिएको निर्मात्री शर्मिला पाण्डेले जानकारी दिइन्। चलचित्रका लागि स्वस्तिमालाई महंगो पारिश्रमिक दिइएको छ, तर उक्त कुरा दुवै पक्षले गोप्य राखेका छन्।

महामारी सहज भएर सरकारले छायांकनको अनुमति दिएसँगै छायांकनमा जाने उनको भनाइ छ।

मानिसहरूमा देखिएको नैराश्यको कथालाई चलचित्रमा प्रस्तुत गरिनेछ। डिएस डिजिटलको ब्यानरमा निमार्ण हुन लागेको यो चलचित्र २०७८ भाद्र ११ गतेबाट प्रदर्शनमा आउनेछ। गत भदौमा नै चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरिएको थियो।

यसअघि दिपेन्द्रको निर्देशनमा बनेको चलचित्र ‘लभ लभ लभ’ मा स्वस्तिमा मुख्य भूमिकामा थिइन्। यहि टिमले ‘चिसो मान्छे’ पछि अर्को चलचित्र ‘लकडाउन’ गर्नेछ।

" /> काठमाडौँ। दीपेन्द्र के. खनालको निर्देशनमा निर्माण हुने चलचित्र ‘चिसो मान्छे’का लागि अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छिन्। उनी मुख्य भूमिकामा हुनेछिन्। उनी र निर्माण पक्षबीच लिखित सम्झौता भएको छ।

चलचित्रका लागि स्वस्तिमासँग लामो समयदेखि कुरा भइरहेको थियो। सोही आधारमा स्वस्तिमा फाइनल गरिएको निर्मात्री शर्मिला पाण्डेले जानकारी दिइन्। चलचित्रका लागि स्वस्तिमालाई महंगो पारिश्रमिक दिइएको छ, तर उक्त कुरा दुवै पक्षले गोप्य राखेका छन्।

महामारी सहज भएर सरकारले छायांकनको अनुमति दिएसँगै छायांकनमा जाने उनको भनाइ छ।

मानिसहरूमा देखिएको नैराश्यको कथालाई चलचित्रमा प्रस्तुत गरिनेछ। डिएस डिजिटलको ब्यानरमा निमार्ण हुन लागेको यो चलचित्र २०७८ भाद्र ११ गतेबाट प्रदर्शनमा आउनेछ। गत भदौमा नै चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरिएको थियो।

यसअघि दिपेन्द्रको निर्देशनमा बनेको चलचित्र ‘लभ लभ लभ’ मा स्वस्तिमा मुख्य भूमिकामा थिइन्। यहि टिमले ‘चिसो मान्छे’ पछि अर्को चलचित्र ‘लकडाउन’ गर्नेछ।

"> ‘चिसो मान्छे’मा स्वस्तिमा फाइनल, कति लिइन् पारिश्रमिक?: Dekhapadhi
‘चिसो मान्छे’मा स्वस्तिमा फाइनल, कति लिइन् पारिश्रमिक?
काठमाडौँ। दीपेन्द्र के. खनालको निर्देशनमा निर्माण हुने चलचित्र ‘चिसो मान्छे’का लागि अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छिन्। उनी मुख्य भूमिकामा हुनेछिन्। उनी र निर्माण पक्षबीच लिखित सम्झौता भएको छ।

चलचित्रका लागि स्वस्तिमासँग लामो समयदेखि कुरा भइरहेको थियो। सोही आधारमा स्वस्तिमा फाइनल गरिएको निर्मात्री शर्मिला पाण्डेले जानकारी दिइन्। चलचित्रका लागि स्वस्तिमालाई महंगो पारिश्रमिक दिइएको छ, तर उक्त कुरा दुवै पक्षले गोप्य राखेका छन्।

महामारी सहज भएर सरकारले छायांकनको अनुमति दिएसँगै छायांकनमा जाने उनको भनाइ छ।

मानिसहरूमा देखिएको नैराश्यको कथालाई चलचित्रमा प्रस्तुत गरिनेछ। डिएस डिजिटलको ब्यानरमा निमार्ण हुन लागेको यो चलचित्र २०७८ भाद्र ११ गतेबाट प्रदर्शनमा आउनेछ। गत भदौमा नै चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरिएको थियो।

यसअघि दिपेन्द्रको निर्देशनमा बनेको चलचित्र ‘लभ लभ लभ’ मा स्वस्तिमा मुख्य भूमिकामा थिइन्। यहि टिमले ‘चिसो मान्छे’ पछि अर्को चलचित्र ‘लकडाउन’ गर्नेछ।

प्रतिक्रिया दिनुहोस्