काठमाडौँ। बलिउड अभिनेता रणवीर सिंह सिनेमा क्षेत्रमा प्रवेश गरेको १० वर्ष भयो। उनले सन् २०१० मा ‘ब्याण्ड बाजा बारात’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए। यो चलचित्र २०१० को डिसेम्बर १० मा प्रदर्शनमा आएको थियो। करिअर बनाउने क्रममा उनले छोटो समयमै ठुल्ठूला स्टार्सलाई पछि पारेका थिए।

ठूलो त्याग र संघर्ष गरेर उनी यो उचाइमा पुगेका हुन्। करिअरको शुरुवातमा उनले कास्टिङ काउचको सामना गर्नुपरेको थियो। रणवीरले यो कुराको खुलाशा एक अन्तर्वार्ताको क्रममा गरेका थिए।

चलचित्रको क्रममा उनको एक निर्देशकसँग भेट भयो। उनले रणवीरलाई आफ्नो घर बोलाएका थिए। घरमा बोलाएर ती निर्देशकले रणवीर निकै राम्रो र सेक्सी लाग्ने बताएका थिए। सँगै बसाएर रणवीरमाथि नराम्रो दृष्टिकोणबाट ती निर्देशकले गलत हर्कत गरेका थिए।

आफु कास्टिङ काउचमा परेको बारे रणवीरले भनेका थिए, “उसले मलाई तिमी त कति स्मार्ट र सेक्सी छौ। यस्ता मानिसहरू धेरै अगाडि जान्छन्। म तिमीलाई धेरै अफिसमा पठाउँछु। अफिसमा तिमीलाई कसैले छोएको मलाई मन पर्दैन।”

चलचित्र ‘ब्याण्ड बाजा बारात’का लागि रणवीर पहिलो रिजेक्ट भएका थिए। पछि चलचित्रका लागि नयाँ अनुहार चाहिने भन्दै उनलाई नै लिइएको थियो।

उक्त चलचित्रमा रणवीरको विपरीत रोलमा थिइन्, अनुष्का शर्मा। एक सिनमा रणवीर अनुष्काबीच झगडा गर्नुपर्ने थियो। रणवीर आफ्नो क्यारेक्टरमा यति गहिराइमा पुगे कि साँच्चिकै अनुष्काको गालामा थप्पड नै हाने। तर, पछि अनुष्कासँग माफी मागेका थिए।

‘ब्याण्ड बाजा बारात’ले बक्स अफिसमा तहल्का मच्चाएको थियो। यो चलचित्रमा उनी बिट्टु शर्माको भूमिकामा थिए। उक्त चलचित्र नै सुपरहिट भएपछि उनको करिअरले फड्को मारेको थियो।

" /> काठमाडौँ। बलिउड अभिनेता रणवीर सिंह सिनेमा क्षेत्रमा प्रवेश गरेको १० वर्ष भयो। उनले सन् २०१० मा ‘ब्याण्ड बाजा बारात’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए। यो चलचित्र २०१० को डिसेम्बर १० मा प्रदर्शनमा आएको थियो। करिअर बनाउने क्रममा उनले छोटो समयमै ठुल्ठूला स्टार्सलाई पछि पारेका थिए।

ठूलो त्याग र संघर्ष गरेर उनी यो उचाइमा पुगेका हुन्। करिअरको शुरुवातमा उनले कास्टिङ काउचको सामना गर्नुपरेको थियो। रणवीरले यो कुराको खुलाशा एक अन्तर्वार्ताको क्रममा गरेका थिए।

चलचित्रको क्रममा उनको एक निर्देशकसँग भेट भयो। उनले रणवीरलाई आफ्नो घर बोलाएका थिए। घरमा बोलाएर ती निर्देशकले रणवीर निकै राम्रो र सेक्सी लाग्ने बताएका थिए। सँगै बसाएर रणवीरमाथि नराम्रो दृष्टिकोणबाट ती निर्देशकले गलत हर्कत गरेका थिए।

आफु कास्टिङ काउचमा परेको बारे रणवीरले भनेका थिए, “उसले मलाई तिमी त कति स्मार्ट र सेक्सी छौ। यस्ता मानिसहरू धेरै अगाडि जान्छन्। म तिमीलाई धेरै अफिसमा पठाउँछु। अफिसमा तिमीलाई कसैले छोएको मलाई मन पर्दैन।”

चलचित्र ‘ब्याण्ड बाजा बारात’का लागि रणवीर पहिलो रिजेक्ट भएका थिए। पछि चलचित्रका लागि नयाँ अनुहार चाहिने भन्दै उनलाई नै लिइएको थियो।

उक्त चलचित्रमा रणवीरको विपरीत रोलमा थिइन्, अनुष्का शर्मा। एक सिनमा रणवीर अनुष्काबीच झगडा गर्नुपर्ने थियो। रणवीर आफ्नो क्यारेक्टरमा यति गहिराइमा पुगे कि साँच्चिकै अनुष्काको गालामा थप्पड नै हाने। तर, पछि अनुष्कासँग माफी मागेका थिए।

‘ब्याण्ड बाजा बारात’ले बक्स अफिसमा तहल्का मच्चाएको थियो। यो चलचित्रमा उनी बिट्टु शर्माको भूमिकामा थिए। उक्त चलचित्र नै सुपरहिट भएपछि उनको करिअरले फड्को मारेको थियो।

"> जब रणवीर सिंह कास्टिङ काउचको शिकार भए: Dekhapadhi
जब रणवीर सिंह कास्टिङ काउचको शिकार भए
काठमाडौँ। बलिउड अभिनेता रणवीर सिंह सिनेमा क्षेत्रमा प्रवेश गरेको १० वर्ष भयो। उनले सन् २०१० मा ‘ब्याण्ड बाजा बारात’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए। यो चलचित्र २०१० को डिसेम्बर १० मा प्रदर्शनमा आएको थियो। करिअर बनाउने क्रममा उनले छोटो समयमै ठुल्ठूला स्टार्सलाई पछि पारेका थिए।

ठूलो त्याग र संघर्ष गरेर उनी यो उचाइमा पुगेका हुन्। करिअरको शुरुवातमा उनले कास्टिङ काउचको सामना गर्नुपरेको थियो। रणवीरले यो कुराको खुलाशा एक अन्तर्वार्ताको क्रममा गरेका थिए।

चलचित्रको क्रममा उनको एक निर्देशकसँग भेट भयो। उनले रणवीरलाई आफ्नो घर बोलाएका थिए। घरमा बोलाएर ती निर्देशकले रणवीर निकै राम्रो र सेक्सी लाग्ने बताएका थिए। सँगै बसाएर रणवीरमाथि नराम्रो दृष्टिकोणबाट ती निर्देशकले गलत हर्कत गरेका थिए।

आफु कास्टिङ काउचमा परेको बारे रणवीरले भनेका थिए, “उसले मलाई तिमी त कति स्मार्ट र सेक्सी छौ। यस्ता मानिसहरू धेरै अगाडि जान्छन्। म तिमीलाई धेरै अफिसमा पठाउँछु। अफिसमा तिमीलाई कसैले छोएको मलाई मन पर्दैन।”

चलचित्र ‘ब्याण्ड बाजा बारात’का लागि रणवीर पहिलो रिजेक्ट भएका थिए। पछि चलचित्रका लागि नयाँ अनुहार चाहिने भन्दै उनलाई नै लिइएको थियो।

उक्त चलचित्रमा रणवीरको विपरीत रोलमा थिइन्, अनुष्का शर्मा। एक सिनमा रणवीर अनुष्काबीच झगडा गर्नुपर्ने थियो। रणवीर आफ्नो क्यारेक्टरमा यति गहिराइमा पुगे कि साँच्चिकै अनुष्काको गालामा थप्पड नै हाने। तर, पछि अनुष्कासँग माफी मागेका थिए।

‘ब्याण्ड बाजा बारात’ले बक्स अफिसमा तहल्का मच्चाएको थियो। यो चलचित्रमा उनी बिट्टु शर्माको भूमिकामा थिए। उक्त चलचित्र नै सुपरहिट भएपछि उनको करिअरले फड्को मारेको थियो।

प्रतिक्रिया दिनुहोस्