काठमाडौं। विगतका वर्षमा निकै तामझामका साथ काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) आयोजना गरिन्थ्यो।

नेपालका मात्र नभएर विदेशी पाहुनाहरूलाई समेत किम्फमा सहभागी गराइन्थ्यो। तर, कोरोना महामारीका कारण यो वर्ष १८औं संस्करणको किम्फ भने भर्चुअल आयोजना गरिएको छ।

हिजोबाट सुरु भएको फेस्टिभलमा सहभागी सबै चलचित्र घरमै बसेर हेर्न सकिने छ। महोत्सवमा प्रदर्शन गरिने चलचित्रहरू किम्फको वेबसाइटमार्फत् हेर्न सकिने किम्फका अध्यक्ष वसन्त थापाले जानकारी दिए।

२९ मंसिरसम्म चल्ने फेस्टिभलमा यो वर्ष ३० वटा चलचित्र देखाइने छन्। अमेरिका, इरान, भारत, फ्रान्स, बेलायत, स्वीडेन लगायत १५ देशका १८ विदेशी र १२ नेपाली फिल्म छन्।

महोत्सवमा प्रदर्शन गरिने चलचित्र पाँच दिनसम्म वेबसाइटमा राखिनेछन्।

चलचित्र विकास बोर्डको सभाहलमा समाजिक दुरी कायम गर्दै भएको एक समारोहमा महोत्सवका अध्यक्ष थापाले पहिलोपटक भर्चुअल फिल्म महोत्सव सुरु भएको घोषणा गरेका थिए।

फेस्टिभलको क्रममा सिनेकर्मी र वक्ताहरूसित ‘भर्चुअल’ अन्तरक्रिया र परिसंवादको कार्यक्रम पनि गरिनेछ।

महोत्सवको तीन सदस्यीय निर्णायक मण्डलमा अमेरिकी डकुमेन्ट्री फिल्ममेकर जुली ब्रिजह्याम, स्वीस पत्रकार एवं फिल्ममेकर लिजा रुस्ली र नेपालका लेखक नयनराज पाण्डे छन्।

अन्तर्राष्ट्रिय खण्डमा पहिलो, दोस्रो र तेस्रो हुने चलचित्रले क्रमशः २ लाख, १ लाख ५० हजार र १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्।

उत्कृष्ट नेपाली कथानक चलचित्रले एक लाख र वृत्तचित्रले नगद ७५ हजार रूपैयाँ पुरस्कार पाउनेछ।

" /> काठमाडौं। विगतका वर्षमा निकै तामझामका साथ काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) आयोजना गरिन्थ्यो।

"> किम्फमा सहभागी चलचित्र घरमै बसेर निःशुल्क हेर्न सकिने: Dekhapadhi
किम्फमा सहभागी चलचित्र घरमै बसेर निःशुल्क हेर्न सकिने

प्रतिक्रिया दिनुहोस्