काठमाडौँ। केकी अधिकारी र निराजन प्रधानको मुख्य भूमिका रहने गरी नयाँ चलचित्र बन्ने भएको छ। विशाल भण्डारी निर्देशक रहने ‘कहानी तिम्रो मेरो’को फस्ट लुक सार्वजनिक गरिएको छ। 

‘कोहलपुर एक्सप्रेस’ निर्माण गरेको टीमले यो चलचित्र पनि बनाउन लागेको हो। रोमान्टिक कमेडी कथामा बन्ने यो चलचित्र २०७८ को दशैंमा रिलिज गर्ने गरी निर्माण गरिएको चलचित्र निर्माता पक्षले जनाएको छ। 

अहिले चलचित्रको प्रि-प्रोडक्सनको काम भइरहेकको निर्देशन भण्डारीले बताए। थ्री प्रोडक्सनको ब्यानरमा बन्न लागेको यो चललचित्रका लागि हिरो र हिरोइन मात्र फाइनल भएका छन्। अन्य कलाकारको पनि केही दिनमा टुंगो लाग्ने निर्देशक भण्डारीको भनाइ छ। यो चलचित्रमा रुही सिंह भण्डारी निर्माता तथा राजकुमार घिमिरे सह-निर्माता छन्। 

कमेडी च्याम्पियन-२ सकिएपछि चलचित्रको छायांकनको काम हुनेछ। अहिले कमेडी च्याम्पियन सिजन-२ को अडिसनको काम भइरहेको छ।

" /> काठमाडौँ। केकी अधिकारी र निराजन प्रधानको मुख्य भूमिका रहने गरी नयाँ चलचित्र बन्ने भएको छ। विशाल भण्डारी निर्देशक रहने ‘कहानी तिम्रो मेरो’को फस्ट लुक सार्वजनिक गरिएको छ। 

‘कोहलपुर एक्सप्रेस’ निर्माण गरेको टीमले यो चलचित्र पनि बनाउन लागेको हो। रोमान्टिक कमेडी कथामा बन्ने यो चलचित्र २०७८ को दशैंमा रिलिज गर्ने गरी निर्माण गरिएको चलचित्र निर्माता पक्षले जनाएको छ। 

अहिले चलचित्रको प्रि-प्रोडक्सनको काम भइरहेकको निर्देशन भण्डारीले बताए। थ्री प्रोडक्सनको ब्यानरमा बन्न लागेको यो चललचित्रका लागि हिरो र हिरोइन मात्र फाइनल भएका छन्। अन्य कलाकारको पनि केही दिनमा टुंगो लाग्ने निर्देशक भण्डारीको भनाइ छ। यो चलचित्रमा रुही सिंह भण्डारी निर्माता तथा राजकुमार घिमिरे सह-निर्माता छन्। 

कमेडी च्याम्पियन-२ सकिएपछि चलचित्रको छायांकनको काम हुनेछ। अहिले कमेडी च्याम्पियन सिजन-२ को अडिसनको काम भइरहेको छ।

"> ‘कहानी तिम्रो मेरो’मा केकी र निराजन: Dekhapadhi
‘कहानी तिम्रो मेरो’मा केकी र निराजन <p style="text-align: justify;">काठमाडौँ। केकी अधिकारी र निराजन प्रधानको मुख्य भूमिका रहने गरी नयाँ चलचित्र बन्ने भएको छ। विशाल भण्डारी निर्देशक रहने &lsquo;कहानी तिम्रो मेरो&rsquo;को फस्ट लुक सार्वजनिक गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">&lsquo;कोहलपुर एक्सप्रेस&rsquo; निर्माण गरेको टीमले यो चलचित्र पनि बनाउन लागेको हो। रोमान्टिक कमेडी कथामा बन्ने यो चलचित्र २०७८ को दशैंमा रिलिज गर्ने गरी निर्माण गरिएको चलचित्र निर्माता पक्षले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">अहिले चलचित्रको प्रि-प्रोडक्सनको काम भइरहेकको निर्देशन भण्डारीले बताए। थ्री प्रोडक्सनको ब्यानरमा बन्न लागेको यो चललचित्रका लागि हिरो र हिरोइन मात्र फाइनल भएका छन्। अन्य कलाकारको पनि केही दिनमा टुंगो लाग्ने निर्देशक भण्डारीको भनाइ छ। यो चलचित्रमा रुही सिंह भण्डारी निर्माता तथा राजकुमार घिमिरे सह-निर्माता छन्।&nbsp;</p> <p style="text-align: justify;">कमेडी च्याम्पियन-२ सकिएपछि चलचित्रको छायांकनको काम हुनेछ। अहिले कमेडी च्याम्पियन सिजन-२ को अडिसनको काम भइरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्