काठमाडौं। सलमान खानको विवाह कहिले हुन्छ ? उनको विवाह कहिले र कोसँग हुन्छ भन्ने धेरैको चासोको विषय पनि हो।

५४ वर्षीय सलमानलाई यो विषयमा थुप्रै पटक प्रश्न गरियो। धेरै पटक एउटै प्रश्न आउँदा उनी बोर भइसके। तर, उक्त प्रश्न सोध्ने क्रम रोकिएको छैन।

आफ्नो नयाँ चलचित्रको प्रमोशनका लागि उनी कपिल शर्मा शो मा पुगे। उनको साथमा थिइन्, उनको सबैभन्दा नजिकको साथी कैटरीना कैफ।

सलमानको विवाहबारे कैटरीनाई सोधियो। उनले तुरून्तै जवाफ दिइन्- विवाहबारे दुईजनालाई मात्र थाहा छ। एउटा भगवान, अर्को स्वयम् सलमान।

कैटरीनाले सलमानले जहिले चाह्यो त्यो बेला मात्र विवाह हुने बताइन्।

सलमानले भने आफ्नो विवाहबारे स्वयम् आफूलाई थाहा नभएको प्रतिक्रिया दिने गरेका छन्।

सलमान र कैटरीनाको नाम लामो समय एकअर्कासँग जोडिएको थियो। तर, दुवैजनाले यो कुरा कहिल्यै स्वीकार गरेनन्।

दुवैजना मिल्ने साथी हुन्। सलमानपछि उनको नाम रणवीर कपूरसँग पनि जोडिएको थियो। ब्रेकअप भएपछि कैटरीना फेरि सलमानतिर नजिकिएकी थिइन्।

" /> काठमाडौं। सलमान खानको विवाह कहिले हुन्छ ? उनको विवाह कहिले र कोसँग हुन्छ भन्ने धेरैको चासोको विषय पनि हो।

५४ वर्षीय सलमानलाई यो विषयमा थुप्रै पटक प्रश्न गरियो। धेरै पटक एउटै प्रश्न आउँदा उनी बोर भइसके। तर, उक्त प्रश्न सोध्ने क्रम रोकिएको छैन।

आफ्नो नयाँ चलचित्रको प्रमोशनका लागि उनी कपिल शर्मा शो मा पुगे। उनको साथमा थिइन्, उनको सबैभन्दा नजिकको साथी कैटरीना कैफ।

सलमानको विवाहबारे कैटरीनाई सोधियो। उनले तुरून्तै जवाफ दिइन्- विवाहबारे दुईजनालाई मात्र थाहा छ। एउटा भगवान, अर्को स्वयम् सलमान।

कैटरीनाले सलमानले जहिले चाह्यो त्यो बेला मात्र विवाह हुने बताइन्।

सलमानले भने आफ्नो विवाहबारे स्वयम् आफूलाई थाहा नभएको प्रतिक्रिया दिने गरेका छन्।

सलमान र कैटरीनाको नाम लामो समय एकअर्कासँग जोडिएको थियो। तर, दुवैजनाले यो कुरा कहिल्यै स्वीकार गरेनन्।

दुवैजना मिल्ने साथी हुन्। सलमानपछि उनको नाम रणवीर कपूरसँग पनि जोडिएको थियो। ब्रेकअप भएपछि कैटरीना फेरि सलमानतिर नजिकिएकी थिइन्।

"> सलमान खानको विवाहबारे कैटरीनाको जवाफ- दुईजनालाई मात्र थाहा छ: Dekhapadhi
सलमान खानको विवाहबारे कैटरीनाको जवाफ- दुईजनालाई मात्र थाहा छ
काठमाडौं। सलमान खानको विवाह कहिले हुन्छ ? उनको विवाह कहिले र कोसँग हुन्छ भन्ने धेरैको चासोको विषय पनि हो।

५४ वर्षीय सलमानलाई यो विषयमा थुप्रै पटक प्रश्न गरियो। धेरै पटक एउटै प्रश्न आउँदा उनी बोर भइसके। तर, उक्त प्रश्न सोध्ने क्रम रोकिएको छैन।

आफ्नो नयाँ चलचित्रको प्रमोशनका लागि उनी कपिल शर्मा शो मा पुगे। उनको साथमा थिइन्, उनको सबैभन्दा नजिकको साथी कैटरीना कैफ।

सलमानको विवाहबारे कैटरीनाई सोधियो। उनले तुरून्तै जवाफ दिइन्- विवाहबारे दुईजनालाई मात्र थाहा छ। एउटा भगवान, अर्को स्वयम् सलमान।

कैटरीनाले सलमानले जहिले चाह्यो त्यो बेला मात्र विवाह हुने बताइन्।

सलमानले भने आफ्नो विवाहबारे स्वयम् आफूलाई थाहा नभएको प्रतिक्रिया दिने गरेका छन्।

सलमान र कैटरीनाको नाम लामो समय एकअर्कासँग जोडिएको थियो। तर, दुवैजनाले यो कुरा कहिल्यै स्वीकार गरेनन्।

दुवैजना मिल्ने साथी हुन्। सलमानपछि उनको नाम रणवीर कपूरसँग पनि जोडिएको थियो। ब्रेकअप भएपछि कैटरीना फेरि सलमानतिर नजिकिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्