काठमाडौं। कोरोना महामारीका समयमा बलिउड अभिनेता सोनू सूद गरिब तथा मजदुरका लागि भगवान बनिरहेका छन्।
समस्यामा परेकालाई सहयोग गर्दै आएका सोनूले थप सहयोगका लागि बैंकबाट ऋण निकालेका छन्। आफ्नो आठवटा सम्पत्ति बैंकमा धितो राखेर उनले १० करोड भारू ऋण निकालेका हुन्।
उनले मुम्बईको जूहू क्षेत्रका दुई पसल र ६ वटा फ्ल्याट धितोको रूपमा राखेका छन्। ऋण निकाल्नका लागि उनले आठवटा प्रोपर्टी धितो राख्दा सरकारलाई पाँच लाख भारू रजिस्ट्रेसन शुल्क तिरे। २४ नोभेम्बरमा उनले ऋण लिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। ती प्रोपटीहरू उनको र उनकी श्रीमतीको नाममा छन्। तर, यो विषयमा सोनूले भने कुनै पुष्टि गरेका छैनन्।
लकडाउनका बेला समस्यामा परेकाहरूलाई सहयोग गर्दैै आएका उनले सयौँ मजदुरलाई घर पुर्‍याएका थिए। हजारौँ मानिसहरूका लागि खानपानको व्यवस्था मिलाएका उनले समस्यामा परेका किसानहरूलाई समेत सहयोग गरेका थिए।
उनले पञ्जावमा पारामेडिकल कर्मचारीका लागि १५ सय पीपीई सेट उपलब्ध गराएका थिए। त्यस्तै प्रहरी अधिकारीहरूलाई २५ हजार फेसशिल्डसमेत वितरण गरेका थिए।
अब पनि सहयोगलाई निरन्तरता दिनका लागि उनले आफ्नो सम्पत्ति धितोमा राखेर ऋण निकालेका हुन्।
सामाजिक सञ्जाल तथा प्रत्यक्ष भेटेर सहयोग माग्नेहरूको कमी छैन। जसले जे सहयोग माग्न आउँछन् उनीहरूलाई त्यही अनुसार सहयोग गर्दै आएका छन्। त्यसका लागि उनले हेल्पलाइन सेवा पनि जारी गरेका थिए।
उनले अब वृद्धवृद्धाको घुँडाको अप्रेसन गर्ने योजना अघि सारेका छन्। घुँडामा समस्या आउँदा घरभित्रै सीमित हुन बाध्य रहेका वृद्धवृद्धाका लागि उनले यो योजना अघि सारेका हुन्। उनले सन् २०२१ मा यो कार्यलाई प्राथमिकतामा दिने बताएका छन्।
" /> काठमाडौं। कोरोना महामारीका समयमा बलिउड अभिनेता सोनू सूद गरिब तथा मजदुरका लागि भगवान बनिरहेका छन्।
समस्यामा परेकालाई सहयोग गर्दै आएका सोनूले थप सहयोगका लागि बैंकबाट ऋण निकालेका छन्। आफ्नो आठवटा सम्पत्ति बैंकमा धितो राखेर उनले १० करोड भारू ऋण निकालेका हुन्।
उनले मुम्बईको जूहू क्षेत्रका दुई पसल र ६ वटा फ्ल्याट धितोको रूपमा राखेका छन्। ऋण निकाल्नका लागि उनले आठवटा प्रोपर्टी धितो राख्दा सरकारलाई पाँच लाख भारू रजिस्ट्रेसन शुल्क तिरे। २४ नोभेम्बरमा उनले ऋण लिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। ती प्रोपटीहरू उनको र उनकी श्रीमतीको नाममा छन्। तर, यो विषयमा सोनूले भने कुनै पुष्टि गरेका छैनन्।
लकडाउनका बेला समस्यामा परेकाहरूलाई सहयोग गर्दैै आएका उनले सयौँ मजदुरलाई घर पुर्‍याएका थिए। हजारौँ मानिसहरूका लागि खानपानको व्यवस्था मिलाएका उनले समस्यामा परेका किसानहरूलाई समेत सहयोग गरेका थिए।
उनले पञ्जावमा पारामेडिकल कर्मचारीका लागि १५ सय पीपीई सेट उपलब्ध गराएका थिए। त्यस्तै प्रहरी अधिकारीहरूलाई २५ हजार फेसशिल्डसमेत वितरण गरेका थिए।
अब पनि सहयोगलाई निरन्तरता दिनका लागि उनले आफ्नो सम्पत्ति धितोमा राखेर ऋण निकालेका हुन्।
सामाजिक सञ्जाल तथा प्रत्यक्ष भेटेर सहयोग माग्नेहरूको कमी छैन। जसले जे सहयोग माग्न आउँछन् उनीहरूलाई त्यही अनुसार सहयोग गर्दै आएका छन्। त्यसका लागि उनले हेल्पलाइन सेवा पनि जारी गरेका थिए।
उनले अब वृद्धवृद्धाको घुँडाको अप्रेसन गर्ने योजना अघि सारेका छन्। घुँडामा समस्या आउँदा घरभित्रै सीमित हुन बाध्य रहेका वृद्धवृद्धाका लागि उनले यो योजना अघि सारेका हुन्। उनले सन् २०२१ मा यो कार्यलाई प्राथमिकतामा दिने बताएका छन्।
प्रतिक्रिया दिनुहोस्