काठमाडौं। संगीत क्षेत्रमा दिन प्रतिदिन नयाँ–नयाँ अनुहारको प्रवेश हुने क्रम जारी छ। आफ्नो भविष्य नै संगीत क्षेत्रमा लगाउने उद्देश्यले एक नयाँ अनुहार देखिएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका तिल्केनीका महेश धामी अभिनित म्यूजिक भिडिओ सार्वजनिक भएको छ।

राज चौधरीको स्वरमा रहेको ‘स्वर्गकी परी’ बोलको गीतमा महेशसँगै पूजा भण्डारीलाई ‘फिचर्ड’ गरिएको छ। विवेक पाण्डेको शब्द रहेको उक्त गीतमा विवेकसँगै मुकेश पाण्डेको संगीत रहेको छ।

विवेकको निर्देशनसमेत रहेको म्यूजिक भिडिओको कथा आरती कार्की पाण्डेले लेखेकी हुन्। डडेलधुरा, डोटी र गोदावरीका विभिन्न ठाउँमा छायांकन गरिएको थियो उक्त भिडिओ हाइलाइट्स नेपालबाट सार्वजनिक गरिएको हो।

सांगीतक क्षेत्रमा आफ्नो रूचि राख्दै आएका महेश एभरेष्ट फिल्म एकेडेमीमा अभिनय सिक्दै आएका छन्। २३ वर्षका महेशले विस्टर्न कलेज महेन्द्रनगरबाट बीबीए गरेका छन्।
सानैदेखि कलाकारिता क्षेत्रमा रूचि राख्दै आएका महेशको एक सफल कलाकार बन्ने सपना छ। त्यसका लागि उनले कडा मिहेनत गर्दै आएका छन्।

“कलाकारिता क्षेत्रमार्फत नै मैले आफ्नो करिअरलाई अगाडि बढाउने सोच बनाएको छु। म्यूजिक भिडिओ हुँदै चलचित्र क्षेत्रमा प्रवेश गर्ने योजना बनाएको छु,” महेशले भने।

" /> काठमाडौं। संगीत क्षेत्रमा दिन प्रतिदिन नयाँ–नयाँ अनुहारको प्रवेश हुने क्रम जारी छ। आफ्नो भविष्य नै संगीत क्षेत्रमा लगाउने उद्देश्यले एक नयाँ अनुहार देखिएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका तिल्केनीका महेश धामी अभिनित म्यूजिक भिडिओ सार्वजनिक भएको छ।

राज चौधरीको स्वरमा रहेको ‘स्वर्गकी परी’ बोलको गीतमा महेशसँगै पूजा भण्डारीलाई ‘फिचर्ड’ गरिएको छ। विवेक पाण्डेको शब्द रहेको उक्त गीतमा विवेकसँगै मुकेश पाण्डेको संगीत रहेको छ।

विवेकको निर्देशनसमेत रहेको म्यूजिक भिडिओको कथा आरती कार्की पाण्डेले लेखेकी हुन्। डडेलधुरा, डोटी र गोदावरीका विभिन्न ठाउँमा छायांकन गरिएको थियो उक्त भिडिओ हाइलाइट्स नेपालबाट सार्वजनिक गरिएको हो।

सांगीतक क्षेत्रमा आफ्नो रूचि राख्दै आएका महेश एभरेष्ट फिल्म एकेडेमीमा अभिनय सिक्दै आएका छन्। २३ वर्षका महेशले विस्टर्न कलेज महेन्द्रनगरबाट बीबीए गरेका छन्।
सानैदेखि कलाकारिता क्षेत्रमा रूचि राख्दै आएका महेशको एक सफल कलाकार बन्ने सपना छ। त्यसका लागि उनले कडा मिहेनत गर्दै आएका छन्।

“कलाकारिता क्षेत्रमार्फत नै मैले आफ्नो करिअरलाई अगाडि बढाउने सोच बनाएको छु। म्यूजिक भिडिओ हुँदै चलचित्र क्षेत्रमा प्रवेश गर्ने योजना बनाएको छु,” महेशले भने।

"> ‘स्वर्गकी परी’मा महेश र पूजाको इन्ट्री: Dekhapadhi
• राज चौधरीको स्वरमा रहेको स्वर्गकी परी गीत सार्वजनिक भएको छ।
• गीतमा महेश धामी र पूजा भण्डारीको अभिनय छ।
• कलाकारिता क्षेत्रबाटै आफ्नो करिअर अगाडि बढाउने महेशको सोच छ।

‘स्वर्गकी परी’मा महेश र पूजाको इन्ट्री
काठमाडौं। संगीत क्षेत्रमा दिन प्रतिदिन नयाँ–नयाँ अनुहारको प्रवेश हुने क्रम जारी छ। आफ्नो भविष्य नै संगीत क्षेत्रमा लगाउने उद्देश्यले एक नयाँ अनुहार देखिएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका तिल्केनीका महेश धामी अभिनित म्यूजिक भिडिओ सार्वजनिक भएको छ।

राज चौधरीको स्वरमा रहेको ‘स्वर्गकी परी’ बोलको गीतमा महेशसँगै पूजा भण्डारीलाई ‘फिचर्ड’ गरिएको छ। विवेक पाण्डेको शब्द रहेको उक्त गीतमा विवेकसँगै मुकेश पाण्डेको संगीत रहेको छ।

विवेकको निर्देशनसमेत रहेको म्यूजिक भिडिओको कथा आरती कार्की पाण्डेले लेखेकी हुन्। डडेलधुरा, डोटी र गोदावरीका विभिन्न ठाउँमा छायांकन गरिएको थियो उक्त भिडिओ हाइलाइट्स नेपालबाट सार्वजनिक गरिएको हो।

सांगीतक क्षेत्रमा आफ्नो रूचि राख्दै आएका महेश एभरेष्ट फिल्म एकेडेमीमा अभिनय सिक्दै आएका छन्। २३ वर्षका महेशले विस्टर्न कलेज महेन्द्रनगरबाट बीबीए गरेका छन्।
सानैदेखि कलाकारिता क्षेत्रमा रूचि राख्दै आएका महेशको एक सफल कलाकार बन्ने सपना छ। त्यसका लागि उनले कडा मिहेनत गर्दै आएका छन्।

“कलाकारिता क्षेत्रमार्फत नै मैले आफ्नो करिअरलाई अगाडि बढाउने सोच बनाएको छु। म्यूजिक भिडिओ हुँदै चलचित्र क्षेत्रमा प्रवेश गर्ने योजना बनाएको छु,” महेशले भने।

प्रतिक्रिया दिनुहोस्