काठमाडौं। हालै वैवाहिक बन्धनमा बाँधिएका गायक तथा इण्डियन आइडल १२ का होस्ट आदित्य नारायणले नयाँ फ्ल्याट किनेका छन्।

१ डिसेम्बरमा आदित्य र श्वेता अग्रवालले विवाह गरेका थिए। विवाह गरेको केही समयपछि बस्नका लागि छुट्टै फ्ल्याट किनेका हुन्। उनले एक नयाँ लग्जरी फ्ल्याट किनेका हुन्। उक्त फ्ल्याटको मूल्य पाँच करोड भारू बताइएको छ। उनीहरू चाँडै नै उक्त फ्ल्याटमा सिफ्ट हुनेछन्। उक्त फ्ल्याट अहिले बसिरहेका आमाबुबाको घर नजिकै छ।

५ कोठा भएको उक्त फ्ल्याटमा उनीहरू तीन/चार महिनामा सर्ने प्लानमा छन्। उक्त फ्ल्याट उनले अहिलेसम्मको कमाइबाट किनेका हुन्। विवाह गर्नुभन्दा पहिला उनले कोरोना महामारीका कारण आफ्नो खातामा भएको सबै पैसा खर्च भइसकेको र आफू खर्चविहीन बनेको बताएका थिए।

आदित्य र श्वेता १० वर्षदेखि रिलेसनसिपमा थिए। त्यसपछि मात्र उनीहरू विवाहका लागि तयार भएका थिए। आदित्यले अक्टोबरमा मात्र विवाहका लागि योजना बनाएका थिए।

श्वेता पनि चलचित्रमा कम गरिसकेकी छिन्। श्वेताले आदित्यको चलचित्र शापितमा अपोजिट भूमिका निभाएकी थिइन्। उनीहरूबीच चलचित्रमार्फत नै चिनजान तथा सम्बन्ध गाँसिएको थियो।

" /> काठमाडौं। हालै वैवाहिक बन्धनमा बाँधिएका गायक तथा इण्डियन आइडल १२ का होस्ट आदित्य नारायणले नयाँ फ्ल्याट किनेका छन्।

१ डिसेम्बरमा आदित्य र श्वेता अग्रवालले विवाह गरेका थिए। विवाह गरेको केही समयपछि बस्नका लागि छुट्टै फ्ल्याट किनेका हुन्। उनले एक नयाँ लग्जरी फ्ल्याट किनेका हुन्। उक्त फ्ल्याटको मूल्य पाँच करोड भारू बताइएको छ। उनीहरू चाँडै नै उक्त फ्ल्याटमा सिफ्ट हुनेछन्। उक्त फ्ल्याट अहिले बसिरहेका आमाबुबाको घर नजिकै छ।

५ कोठा भएको उक्त फ्ल्याटमा उनीहरू तीन/चार महिनामा सर्ने प्लानमा छन्। उक्त फ्ल्याट उनले अहिलेसम्मको कमाइबाट किनेका हुन्। विवाह गर्नुभन्दा पहिला उनले कोरोना महामारीका कारण आफ्नो खातामा भएको सबै पैसा खर्च भइसकेको र आफू खर्चविहीन बनेको बताएका थिए।

आदित्य र श्वेता १० वर्षदेखि रिलेसनसिपमा थिए। त्यसपछि मात्र उनीहरू विवाहका लागि तयार भएका थिए। आदित्यले अक्टोबरमा मात्र विवाहका लागि योजना बनाएका थिए।

श्वेता पनि चलचित्रमा कम गरिसकेकी छिन्। श्वेताले आदित्यको चलचित्र शापितमा अपोजिट भूमिका निभाएकी थिइन्। उनीहरूबीच चलचित्रमार्फत नै चिनजान तथा सम्बन्ध गाँसिएको थियो।

"> विवाहपछि आदित्यले किने ५ करोडमा फ्ल्याट: Dekhapadhi
विवाहपछि आदित्यले किने ५ करोडमा फ्ल्याट
काठमाडौं। हालै वैवाहिक बन्धनमा बाँधिएका गायक तथा इण्डियन आइडल १२ का होस्ट आदित्य नारायणले नयाँ फ्ल्याट किनेका छन्।

१ डिसेम्बरमा आदित्य र श्वेता अग्रवालले विवाह गरेका थिए। विवाह गरेको केही समयपछि बस्नका लागि छुट्टै फ्ल्याट किनेका हुन्। उनले एक नयाँ लग्जरी फ्ल्याट किनेका हुन्। उक्त फ्ल्याटको मूल्य पाँच करोड भारू बताइएको छ। उनीहरू चाँडै नै उक्त फ्ल्याटमा सिफ्ट हुनेछन्। उक्त फ्ल्याट अहिले बसिरहेका आमाबुबाको घर नजिकै छ।

५ कोठा भएको उक्त फ्ल्याटमा उनीहरू तीन/चार महिनामा सर्ने प्लानमा छन्। उक्त फ्ल्याट उनले अहिलेसम्मको कमाइबाट किनेका हुन्। विवाह गर्नुभन्दा पहिला उनले कोरोना महामारीका कारण आफ्नो खातामा भएको सबै पैसा खर्च भइसकेको र आफू खर्चविहीन बनेको बताएका थिए।

आदित्य र श्वेता १० वर्षदेखि रिलेसनसिपमा थिए। त्यसपछि मात्र उनीहरू विवाहका लागि तयार भएका थिए। आदित्यले अक्टोबरमा मात्र विवाहका लागि योजना बनाएका थिए।

श्वेता पनि चलचित्रमा कम गरिसकेकी छिन्। श्वेताले आदित्यको चलचित्र शापितमा अपोजिट भूमिका निभाएकी थिइन्। उनीहरूबीच चलचित्रमार्फत नै चिनजान तथा सम्बन्ध गाँसिएको थियो।

प्रतिक्रिया दिनुहोस्