काठमाडौं। नायिका कैटरीना कैफ छिट्टै बलिउडमा सुपरवुमन भूमिकामा देखिँदै छिन्।
निर्माता अली अब्बास जफरको निर्देशनमा बन्ने सुपरवुमन द्वन्द्व प्रधान फिल्मको नाम ‘सुपर सोल्जर’ राखिएको छ। पिल्ममा कैटरीना मुख्य भूमिकामा देखिँदै छिन्।
‘सुपर सोल्जर’ बलिउडको पहिलो पहिलो महिला सुपरहिरो फिल्म हुने जनाइएको छ। सुपर सोल्जरको अहिले प्रि–प्रोडक्सनको काम भइरहेको छ। फिल्मको सुटिङ सन् २०२१ मा सुरू हुनेछ।
सुपरवुमनको भूमिकाको लागि कैटरीनाले लकडाउनका बेला तयारी सुरू गरेको बताइएको छ। अर्को वर्ष अबुधाबीबाट फिल्मको सुटिङ सुरू हुनेछ।
फिल्म दुई अर्ब भारतीय रूपैयाँमा बनाउन लागिएको जनाइएको छ। फिल्मको सुटिङ अबुधाबी, दुबई, पोल्याण्ड, जर्जिया र उत्तराखण्डमा गरिनेछ।
फिल्ममा कैटरीनको लागि कुनै हिरो नचाहिने जफरले बताएका छन्। फिल्मको हिरो नै कैटरीना भएको उनले जनाए।
" /> काठमाडौं। नायिका कैटरीना कैफ छिट्टै बलिउडमा सुपरवुमन भूमिकामा देखिँदै छिन्।निर्माता अली अब्बास जफरको निर्देशनमा बन्ने सुपरवुमन द्वन्द्व प्रधान फिल्मको नाम ‘सुपर सोल्जर’ राखिएको छ। पिल्ममा कैटरीना मुख्य भूमिकामा देखिँदै छिन्।

">