काठमाडौँ। बलिउड अभिनेत्री करीना कपूर चाँडै दोस्रो सन्तानकी आमा बन्दै छिन्। २०१६ मा पहिलो सन्तानलाई जन्म दिएकी करीना यतिबेला सात महिनाकी गर्भवती छिन्।

दोस्रो सन्तानको पर्खाइमा रहेकी करीना यसअघि दिएको अन्तर्वार्ता चर्चामा आएको छ। पहिलो सन्तानको रूपमा छोरालाई जन्मदिएकी उनको चाहना भने छोरीको थियो। अन्तर्वार्ताको क्रममा उनले आफ्नो छोरी जन्मियोस् भन्ने रहेको बताएकी थिइन्। उक्त भिडिओ यतिबेला फेरि चर्चामा आएको छ।

उक्त भिडिओ सेयर गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले योपटक भने छोरी नै जन्मियोस् भनेर कामनासमेत गरेका छन्।

उनले भनेकी थिइन्, “मेरो आमाबुबाले मलाई छोराभन्दा पनि राम्रो तरिकाले पालनपोषण गरेका थिए। जो छोरीलाई आफ्नो दोस्रो दर्जाको सन्तानको रूपमा लिन्छन्, उनीहरूका लागि मेरो आमाबुवाले चुनौती दिएका थिए। म पनि मेरो छोरी नै होस् भन्नेमा छु।”

महिलाले नै अर्को जीवको विकास गर्ने गरेको भन्दै उनले आफ्नो चाहना छोरी नै भएको बताएकी थिइन्।

उनले गर्भवती अवस्थालाई पनि निकै स्मरणीय बनाइरहेकी छिन्। हरेक क्षणको बेबी बम्प क्यामेरामा कैद गर्दै सामाजिक सञ्जालमार्फत् सेयर गर्दै आएकी छिन्। गर्भवती अवस्थामा पनि उनले आगामी चलचित्र ‘लाल सिंह चड्ढा’को छायांकन गरेकी थिइन्। त्यसका लागि चलचित्र टिमले विशेष व्यवस्था गरेको थियो।

उनको बढेको पेट लुकाउनका लागि भिएफएक्सको प्रयोग गरिएको थियो। आमिर खानसँगै उनको पनि मुख्य भूमिका रहेको उक्त चलचित्र २०२१ को क्रिसमसमा रिलिज हुनेछ।

" /> काठमाडौँ। बलिउड अभिनेत्री करीना कपूर चाँडै दोस्रो सन्तानकी आमा बन्दै छिन्। २०१६ मा पहिलो सन्तानलाई जन्म दिएकी करीना यतिबेला सात महिनाकी गर्भवती छिन्।

दोस्रो सन्तानको पर्खाइमा रहेकी करीना यसअघि दिएको अन्तर्वार्ता चर्चामा आएको छ। पहिलो सन्तानको रूपमा छोरालाई जन्मदिएकी उनको चाहना भने छोरीको थियो। अन्तर्वार्ताको क्रममा उनले आफ्नो छोरी जन्मियोस् भन्ने रहेको बताएकी थिइन्। उक्त भिडिओ यतिबेला फेरि चर्चामा आएको छ।

उक्त भिडिओ सेयर गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले योपटक भने छोरी नै जन्मियोस् भनेर कामनासमेत गरेका छन्।

उनले भनेकी थिइन्, “मेरो आमाबुबाले मलाई छोराभन्दा पनि राम्रो तरिकाले पालनपोषण गरेका थिए। जो छोरीलाई आफ्नो दोस्रो दर्जाको सन्तानको रूपमा लिन्छन्, उनीहरूका लागि मेरो आमाबुवाले चुनौती दिएका थिए। म पनि मेरो छोरी नै होस् भन्नेमा छु।”

महिलाले नै अर्को जीवको विकास गर्ने गरेको भन्दै उनले आफ्नो चाहना छोरी नै भएको बताएकी थिइन्।

उनले गर्भवती अवस्थालाई पनि निकै स्मरणीय बनाइरहेकी छिन्। हरेक क्षणको बेबी बम्प क्यामेरामा कैद गर्दै सामाजिक सञ्जालमार्फत् सेयर गर्दै आएकी छिन्। गर्भवती अवस्थामा पनि उनले आगामी चलचित्र ‘लाल सिंह चड्ढा’को छायांकन गरेकी थिइन्। त्यसका लागि चलचित्र टिमले विशेष व्यवस्था गरेको थियो।

उनको बढेको पेट लुकाउनका लागि भिएफएक्सको प्रयोग गरिएको थियो। आमिर खानसँगै उनको पनि मुख्य भूमिका रहेको उक्त चलचित्र २०२१ को क्रिसमसमा रिलिज हुनेछ।

"> छोरा वा छोरी, करीना कपूर के चाहन्छिन्?: Dekhapadhi
छोरा वा छोरी, करीना कपूर के चाहन्छिन्?
काठमाडौँ। बलिउड अभिनेत्री करीना कपूर चाँडै दोस्रो सन्तानकी आमा बन्दै छिन्। २०१६ मा पहिलो सन्तानलाई जन्म दिएकी करीना यतिबेला सात महिनाकी गर्भवती छिन्।

दोस्रो सन्तानको पर्खाइमा रहेकी करीना यसअघि दिएको अन्तर्वार्ता चर्चामा आएको छ। पहिलो सन्तानको रूपमा छोरालाई जन्मदिएकी उनको चाहना भने छोरीको थियो। अन्तर्वार्ताको क्रममा उनले आफ्नो छोरी जन्मियोस् भन्ने रहेको बताएकी थिइन्। उक्त भिडिओ यतिबेला फेरि चर्चामा आएको छ।

उक्त भिडिओ सेयर गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले योपटक भने छोरी नै जन्मियोस् भनेर कामनासमेत गरेका छन्।

उनले भनेकी थिइन्, “मेरो आमाबुबाले मलाई छोराभन्दा पनि राम्रो तरिकाले पालनपोषण गरेका थिए। जो छोरीलाई आफ्नो दोस्रो दर्जाको सन्तानको रूपमा लिन्छन्, उनीहरूका लागि मेरो आमाबुवाले चुनौती दिएका थिए। म पनि मेरो छोरी नै होस् भन्नेमा छु।”

महिलाले नै अर्को जीवको विकास गर्ने गरेको भन्दै उनले आफ्नो चाहना छोरी नै भएको बताएकी थिइन्।

उनले गर्भवती अवस्थालाई पनि निकै स्मरणीय बनाइरहेकी छिन्। हरेक क्षणको बेबी बम्प क्यामेरामा कैद गर्दै सामाजिक सञ्जालमार्फत् सेयर गर्दै आएकी छिन्। गर्भवती अवस्थामा पनि उनले आगामी चलचित्र ‘लाल सिंह चड्ढा’को छायांकन गरेकी थिइन्। त्यसका लागि चलचित्र टिमले विशेष व्यवस्था गरेको थियो।

उनको बढेको पेट लुकाउनका लागि भिएफएक्सको प्रयोग गरिएको थियो। आमिर खानसँगै उनको पनि मुख्य भूमिका रहेको उक्त चलचित्र २०२१ को क्रिसमसमा रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्