काठमाडौं। अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिएकी छिन्। उनले धनगढीका विजयेन्द्रसिंह रावतसँग लगनगाँठो कसेकी हुन्।
आज काठमाडौंको गोकर्ण रिसोर्टमा आयोजित विवाह समारोहमा श्वेताले विजयेन्द्रको हातबाट सिन्दुर लगाएकी हुन्।
कोरोना महामारीबीच भएको विवाहमा सीमित साथीभाइ र आफन्तको उपस्थिति रहेको थियो। उनीहरूले हिन्दू परम्पराअनुसार विवाह गरेका हुन्।
विजयेन्द्र घरका कान्छा छोरा हुन्। घरमा उनका आमा बुवासहित एक दाजु छन्।
व्यापारिक घरानाका विजयेन्द्र र नायिका, निर्मात्री, उद्यमी तथा समाजसेवी श्वेताबीच एक वर्षदेखि प्रेमसम्बन्ध थियो।
यसअघि श्वेताले २०७४ सालमा श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्। विवाह गरेको एक महिनामै श्रीकृष्णको निधन भएपछि उनी एक्लो जीवन बिताइरहेकी थिइन्। एक्लो जीवन बिताउन गाह्रो भएको भन्दै उनी नयाँ जीवनसाथी रोज्ने निर्णयमा पुगेकी हुन्।

तस्वीरमा स्वेता र विजयेन्द्रको विवाह: Dekhapadhi
गोकर्ण रिसोर्टमा विवाह भएको हो।
तस्वीरमा स्वेता र विजयेन्द्रको विवाह