काठमाडौं। गायिका मारिया क्यारीले २६ वर्षअघि निकालेको गीत ‘अल आइ वान्ट फर क्रिसमस इज यू’ अहिले बेलायतको ‘बिग टप चार्ट ४०’ को नम्बर १ मा रहन सफल भएको छ। ‘बिग टप चार्ट ४०’को इतिहासमा यस्तो पहिलो पटक भएको हो।

मारिया क्यारीको उक्त गीत रिलिज भएयता पहिलो पटक टप चार्टको नम्बर एकमा पुगेको हो। सो गीत उनले सन् १९९४ मा सार्वजनिक गरेकी थिईन्।

‘अल आइ वान्ट फर क्रिसमस इज यू’ गीत यो वर्ष टप चार्टमा नोभेम्वर २२ मा प्रवेश गरेको थियो। यसअघि सन् २०११ मा उक्त गीत ‘बिग टप चार्ट ४०’ मा छैठौं नम्बरमा पर्न सफल भएको थियो।

बेलायतमा क्रिसमसको रमझम सुरू भएसँगै मारिया क्यारीको गीत टप चार्टमा प्रवेश गरेको हो। क्रिसमस गीतहरुमा ‘अल आइ वान्ट फर क्रिसमस इज यू’ धेरैले रुचाएको गीतमा पर्छ।

गत साता नम्बर एकमा रहेको लिटिल मिस्कको ‘स्वीट मेलोडी’ लाई दुई नम्बरमा झार्दै मारिया क्यारीको ‘अल आइ वान्ट फर क्रिसमस इज यू’ नम्बर एकमा पुगेको हो।

" /> काठमाडौं। गायिका मारिया क्यारीले २६ वर्षअघि निकालेको गीत ‘अल आइ वान्ट फर क्रिसमस इज यू’ अहिले बेलायतको ‘बिग टप चार्ट ४०’ को नम्बर १ मा रहन सफल भएको छ। ‘बिग टप चार्ट ४०’को इतिहासमा यस्तो पहिलो पटक भएको हो।

मारिया क्यारीको उक्त गीत रिलिज भएयता पहिलो पटक टप चार्टको नम्बर एकमा पुगेको हो। सो गीत उनले सन् १९९४ मा सार्वजनिक गरेकी थिईन्।

‘अल आइ वान्ट फर क्रिसमस इज यू’ गीत यो वर्ष टप चार्टमा नोभेम्वर २२ मा प्रवेश गरेको थियो। यसअघि सन् २०११ मा उक्त गीत ‘बिग टप चार्ट ४०’ मा छैठौं नम्बरमा पर्न सफल भएको थियो।

बेलायतमा क्रिसमसको रमझम सुरू भएसँगै मारिया क्यारीको गीत टप चार्टमा प्रवेश गरेको हो। क्रिसमस गीतहरुमा ‘अल आइ वान्ट फर क्रिसमस इज यू’ धेरैले रुचाएको गीतमा पर्छ।

गत साता नम्बर एकमा रहेको लिटिल मिस्कको ‘स्वीट मेलोडी’ लाई दुई नम्बरमा झार्दै मारिया क्यारीको ‘अल आइ वान्ट फर क्रिसमस इज यू’ नम्बर एकमा पुगेको हो।

"> रिलिज भएको २६ वर्षपछि मारिया क्यारीको गीत ‘बिग टप चार्ट ४०’को नम्बर एकमा : Dekhapadhi
रिलिज भएको २६ वर्षपछि मारिया क्यारीको गीत ‘बिग टप चार्ट ४०’को नम्बर एकमा
काठमाडौं। गायिका मारिया क्यारीले २६ वर्षअघि निकालेको गीत ‘अल आइ वान्ट फर क्रिसमस इज यू’ अहिले बेलायतको ‘बिग टप चार्ट ४०’ को नम्बर १ मा रहन सफल भएको छ। ‘बिग टप चार्ट ४०’को इतिहासमा यस्तो पहिलो पटक भएको हो।

मारिया क्यारीको उक्त गीत रिलिज भएयता पहिलो पटक टप चार्टको नम्बर एकमा पुगेको हो। सो गीत उनले सन् १९९४ मा सार्वजनिक गरेकी थिईन्।

‘अल आइ वान्ट फर क्रिसमस इज यू’ गीत यो वर्ष टप चार्टमा नोभेम्वर २२ मा प्रवेश गरेको थियो। यसअघि सन् २०११ मा उक्त गीत ‘बिग टप चार्ट ४०’ मा छैठौं नम्बरमा पर्न सफल भएको थियो।

बेलायतमा क्रिसमसको रमझम सुरू भएसँगै मारिया क्यारीको गीत टप चार्टमा प्रवेश गरेको हो। क्रिसमस गीतहरुमा ‘अल आइ वान्ट फर क्रिसमस इज यू’ धेरैले रुचाएको गीतमा पर्छ।

गत साता नम्बर एकमा रहेको लिटिल मिस्कको ‘स्वीट मेलोडी’ लाई दुई नम्बरमा झार्दै मारिया क्यारीको ‘अल आइ वान्ट फर क्रिसमस इज यू’ नम्बर एकमा पुगेको हो।

प्रतिक्रिया दिनुहोस्