काठमाडौं। अभिनेत्री श्वेता खड्का आज वैवाहिक बन्धनमा बाँधिन लागेकी छिन्। बूढानीलकण्ठस्थित गोकर्ण फरेष्ट रिसोर्टमा धनगढीका विजयेन्द्रसिंह रावतसँग श्‍वेताले लगनगाँठो कस्न लागेकी हुन्।
वैवाहिक कार्यक्रम विहानैदेखि सुरू भएको छ। पूर्वपति अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनको ६ वर्षपछि श्वेताले अर्को विवाह गर्न लागेकी हुन्।
दुई वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरू प्रेम सम्बन्धमा थिए। कोरोना महामारीकाबीच हुन लागेको विवाहमा सीमित पाहुनाहरूलाई आमन्त्रण गरिएको छ।
यसअघि हिजो मेहन्दी तथा संगीत कार्यक्रम पनि गरिएको थियो। दुवैजनाले हातमा एक अर्काको नामका मेहन्दी लगाएका थिए। उनीहरूले फोटोसूट समेत गराएका थिए।
चलचित्र ‘कहाँ भेटिएला’ बाट अभिनयमा डेब्यू गरेकी स्वेताले २०७१ मा श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्। विवाह गरेको एक महिनामै श्रीकृष्णको निधन भयो। श्रीकृष्णको निधनपछि उनी लामो समय विक्षिप्त भएकी थिइन्। त्यसपछि भने उनी एक्लो जीवन जिउने बताउँदैं आइन्।
अन्ततः एक्लो जीवन बाच्न कठिन हुने भन्दै विवाह गर्ने मोडमा पुगेको उनले सामाजिक सञ्‍जालमा लेखेकी छिन्।
" /> काठमाडौं। अभिनेत्री श्वेता खड्का आज वैवाहिक बन्धनमा बाँधिन लागेकी छिन्। बूढानीलकण्ठस्थित गोकर्ण फरेष्ट रिसोर्टमा धनगढीका विजयेन्द्रसिंह रावतसँग श्‍वेताले लगनगाँठो कस्न लागेकी हुन्।
वैवाहिक कार्यक्रम विहानैदेखि सुरू भएको छ। पूर्वपति अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनको ६ वर्षपछि श्वेताले अर्को विवाह गर्न लागेकी हुन्।
दुई वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरू प्रेम सम्बन्धमा थिए। कोरोना महामारीकाबीच हुन लागेको विवाहमा सीमित पाहुनाहरूलाई आमन्त्रण गरिएको छ।
यसअघि हिजो मेहन्दी तथा संगीत कार्यक्रम पनि गरिएको थियो। दुवैजनाले हातमा एक अर्काको नामका मेहन्दी लगाएका थिए। उनीहरूले फोटोसूट समेत गराएका थिए।
चलचित्र ‘कहाँ भेटिएला’ बाट अभिनयमा डेब्यू गरेकी स्वेताले २०७१ मा श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्। विवाह गरेको एक महिनामै श्रीकृष्णको निधन भयो। श्रीकृष्णको निधनपछि उनी लामो समय विक्षिप्त भएकी थिइन्। त्यसपछि भने उनी एक्लो जीवन जिउने बताउँदैं आइन्।
अन्ततः एक्लो जीवन बाच्न कठिन हुने भन्दै विवाह गर्ने मोडमा पुगेको उनले सामाजिक सञ्‍जालमा लेखेकी छिन्।
"> आज विवाह गर्दै अभिनेत्री श्‍वेता खड्का: Dekhapadhi
आज विवाह गर्दै अभिनेत्री श्‍वेता खड्का
वैवाहिक कार्यक्रम विहानैदेखि सुरू भएको छ। पूर्वपति अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनको ६ वर्षपछि श्वेताले अर्को विवाह गर्न लागेकी हुन्।
दुई वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरू प्रेम सम्बन्धमा थिए। कोरोना महामारीकाबीच हुन लागेको विवाहमा सीमित पाहुनाहरूलाई आमन्त्रण गरिएको छ।
यसअघि हिजो मेहन्दी तथा संगीत कार्यक्रम पनि गरिएको थियो। दुवैजनाले हातमा एक अर्काको नामका मेहन्दी लगाएका थिए। उनीहरूले फोटोसूट समेत गराएका थिए।
चलचित्र ‘कहाँ भेटिएला’ बाट अभिनयमा डेब्यू गरेकी स्वेताले २०७१ मा श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्। विवाह गरेको एक महिनामै श्रीकृष्णको निधन भयो। श्रीकृष्णको निधनपछि उनी लामो समय विक्षिप्त भएकी थिइन्। त्यसपछि भने उनी एक्लो जीवन जिउने बताउँदैं आइन्।
प्रतिक्रिया दिनुहोस्