काठमाडौं। अभिनेत्री स्वेता खड्का भोलि वैवाहिक बन्धनमा बाँधिदै छिन्। उनले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन्।

यसअघि उनले आफ्नो विवाह र प्रेमको कुरा नकार्दै आएका थिइन्। अन्ततः उनैले आफ्नो विवाहबारे जानकारी गराएकी हुन्।

चलचित्र ‘कहाँ भेटिएला’ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी स्वेताले २०७१ असार २३ गते श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्। विवाह गरेको एक महिनापछि २०७१ साउन २५ गते श्रीकृष्णको उपचारका क्रममा भारतमा निधन भएको थियो। त्यसपछि उनले चलचित्र ‘कान्छी’ निर्माण गरेकी थिइन्।

सामाजिक कार्यमासमेत सक्रिय रहेकी स्वेताले दोस्रो वैवाहिक जीवनमा बाँधिन लागेको अघिल्लो दिन सामाजिक सञ्जालमा भावुक स्टाटस लेखेकी छिन्। जीवनको नवीन यात्रामा रहेको भन्दै उनले जिन्दगीको यो मोडसम्म आइपुग्दा निकै पीर, मर्का, व्यथा, दुःख, कष्टको सामना गर्दै आएको उल्लेख गरेकी छिन्।

“जीवनका विभिन्न आरोह-अवरोह, उकाली-ओराली, सुख-दुःख अनि हाँसो-रोदनका पलहरूलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आइपुगेकी छु। जिन्दगीको यो मोडसम्म आइपुग्दा मैले जे जस्ता पीर, व्यथा, दुःख अनि कष्टहरू सामना गरेकी छु, त्यसभित्रको कहालीलाग्दो अनुभवलाई शब्दमा बयान गर्न पनि असमर्थ छु,” उनले लेखेकी छिन्।

अचानोको पीडा खुकुरीलाई थाहा हुन्न भनेझैँ समयको दुश्चक्रले आफूमाथि पनि अनेकन प्रहार गरिरहेको उनको भनाइ छ।

‘एक्लै जीवन काट्न सकिन्छ’ भन्ने कठोर निर्णय लिएर विगत ६ वर्षदेखि एक्लै हिँडिरहेको भन्दै उनले एक्लै हिँड्न नसक्ने अवस्थामा पुगेपछि सहारा खोजेको बताइन्।

आफू माइतीको शरण लिएर बसेको एकल नारी भएको भन्दै उनले लेखेकी छिन्, “आफन्तहरूको घेरामा खोजेँ तर, माइतीमा शरण लिएर बसेको म एकल नारीले आफ्नो पीडा पोखेर माइतीलाई थप तनाव दिनु हुन्न भन्ने मनन गरेँ। अतः मेरो हरेक दुःखमा म एक्लै रोएँ, पीडाहरूमा आफैं सम्हालिएँ, अनि अनेकन समस्याहरूसँग एक्लै जुधिरहेँ।”

आफ्नो एकल जीवनलाई नियालिरहेका आफ्ना हितैषीहरूले एउटा जीवनसाथी खोज्नका लागि धेरै पटक सुझाएको भन्दै उनले लेखेकी छिन्, “एक पटक पुछिएको सिउँदोमाथि पुनः सिन्दुर भर्न आँट गर्ने कुनै निःस्वार्थी हात पाइन्छ र? फुटेको चुरासँगै चक्नाचुर भएको मेरो विगतलाई जोडेर एउटा सुन्दर आकार दिने स्वच्छ मनको धनी कोही भेटिन्छ र? अनि विगतमा मैले गुमाएको मेरो चोखो मायालाई पुनः फर्काएर मेरो जीवनमा खुसीको रङ भरिदिने कुनै दयालु मन पाइएला र? लौ, भनेको जस्तो निस्वार्थी, स्वच्छ र निष्कपटी व्यक्ति पनि पाइयो रे, अनि के यो पुरूषप्रधान समाजले मेरो दोस्रो जीवनलाई स्वीकार गर्ला र? म मेरा हितैषीहरूलाई प्रश्न गर्थेँ।”

आज एकल जीवनमा एउटा सहयात्री पाएको भन्दै विगतको पीडालाई भुलाएर आफ्नो अतितलाई सहर्ष स्वीकार गर्दै आफूसँगै सुःखदुःखमा साथ दिने आशा व्यक्त गरेको उनले लेखेकी छिन्।

" /> काठमाडौं। अभिनेत्री स्वेता खड्का भोलि वैवाहिक बन्धनमा बाँधिदै छिन्। उनले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन्।

"> विवाहको अघिल्लो दिन अभिनेत्री स्वेताकाे भावुक सन्देश: Dekhapadhi अभिनेत्री स्वेता भोलि वैवाहिक बन्धनमा बाँधिदै छिन्।
• यसअघि उनको विवाह २०७१ असार २३ गते श्रीकृष्ण श्रेष्ठसँग भएको थियो।
• स्वेताले ‘कहाँ भेटिएला’ चलचित्रबाट डेब्यू गरेकी थिइन्।

विवाहको अघिल्लो दिन अभिनेत्री स्वेताकाे भावुक सन्देश
काठमाडौं। अभिनेत्री स्वेता खड्का भोलि वैवाहिक बन्धनमा बाँधिदै छिन्। उनले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन्।

यसअघि उनले आफ्नो विवाह र प्रेमको कुरा नकार्दै आएका थिइन्। अन्ततः उनैले आफ्नो विवाहबारे जानकारी गराएकी हुन्।

चलचित्र ‘कहाँ भेटिएला’ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी स्वेताले २०७१ असार २३ गते श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्। विवाह गरेको एक महिनापछि २०७१ साउन २५ गते श्रीकृष्णको उपचारका क्रममा भारतमा निधन भएको थियो। त्यसपछि उनले चलचित्र ‘कान्छी’ निर्माण गरेकी थिइन्।

सामाजिक कार्यमासमेत सक्रिय रहेकी स्वेताले दोस्रो वैवाहिक जीवनमा बाँधिन लागेको अघिल्लो दिन सामाजिक सञ्जालमा भावुक स्टाटस लेखेकी छिन्। जीवनको नवीन यात्रामा रहेको भन्दै उनले जिन्दगीको यो मोडसम्म आइपुग्दा निकै पीर, मर्का, व्यथा, दुःख, कष्टको सामना गर्दै आएको उल्लेख गरेकी छिन्।

“जीवनका विभिन्न आरोह-अवरोह, उकाली-ओराली, सुख-दुःख अनि हाँसो-रोदनका पलहरूलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आइपुगेकी छु। जिन्दगीको यो मोडसम्म आइपुग्दा मैले जे जस्ता पीर, व्यथा, दुःख अनि कष्टहरू सामना गरेकी छु, त्यसभित्रको कहालीलाग्दो अनुभवलाई शब्दमा बयान गर्न पनि असमर्थ छु,” उनले लेखेकी छिन्।

अचानोको पीडा खुकुरीलाई थाहा हुन्न भनेझैँ समयको दुश्चक्रले आफूमाथि पनि अनेकन प्रहार गरिरहेको उनको भनाइ छ।

‘एक्लै जीवन काट्न सकिन्छ’ भन्ने कठोर निर्णय लिएर विगत ६ वर्षदेखि एक्लै हिँडिरहेको भन्दै उनले एक्लै हिँड्न नसक्ने अवस्थामा पुगेपछि सहारा खोजेको बताइन्।

आफू माइतीको शरण लिएर बसेको एकल नारी भएको भन्दै उनले लेखेकी छिन्, “आफन्तहरूको घेरामा खोजेँ तर, माइतीमा शरण लिएर बसेको म एकल नारीले आफ्नो पीडा पोखेर माइतीलाई थप तनाव दिनु हुन्न भन्ने मनन गरेँ। अतः मेरो हरेक दुःखमा म एक्लै रोएँ, पीडाहरूमा आफैं सम्हालिएँ, अनि अनेकन समस्याहरूसँग एक्लै जुधिरहेँ।”

आफ्नो एकल जीवनलाई नियालिरहेका आफ्ना हितैषीहरूले एउटा जीवनसाथी खोज्नका लागि धेरै पटक सुझाएको भन्दै उनले लेखेकी छिन्, “एक पटक पुछिएको सिउँदोमाथि पुनः सिन्दुर भर्न आँट गर्ने कुनै निःस्वार्थी हात पाइन्छ र? फुटेको चुरासँगै चक्नाचुर भएको मेरो विगतलाई जोडेर एउटा सुन्दर आकार दिने स्वच्छ मनको धनी कोही भेटिन्छ र? अनि विगतमा मैले गुमाएको मेरो चोखो मायालाई पुनः फर्काएर मेरो जीवनमा खुसीको रङ भरिदिने कुनै दयालु मन पाइएला र? लौ, भनेको जस्तो निस्वार्थी, स्वच्छ र निष्कपटी व्यक्ति पनि पाइयो रे, अनि के यो पुरूषप्रधान समाजले मेरो दोस्रो जीवनलाई स्वीकार गर्ला र? म मेरा हितैषीहरूलाई प्रश्न गर्थेँ।”

आज एकल जीवनमा एउटा सहयात्री पाएको भन्दै विगतको पीडालाई भुलाएर आफ्नो अतितलाई सहर्ष स्वीकार गर्दै आफूसँगै सुःखदुःखमा साथ दिने आशा व्यक्त गरेको उनले लेखेकी छिन्।

प्रतिक्रिया दिनुहोस्