काठमाडौं। 'मिस नेपाल वर्ल्ड २०२०' को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन्।

कोरोना महमारीकाबीच सीमित उपस्थितिमाझ बूढानीलकण्ठमा रहेको पार्क भिलेज रिसोर्टमा सम्पन्न फाइनल प्रतिस्पर्धामा नम्रता उपाधि जित्न सफल भएकी हुन्।

उपाधिसँगै उनले नगद दुई लाख ५० हजार रूपैयाँ समेत पुरस्कार पाएकी छिन्। योसँगै नम्रता मिस वर्ल्ड २०२० मा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन्। देशका विभिन्न क्षेत्रबाट आएका २०० जनाभन्दा बढीको आवेदनमध्ये उनी उत्कृष्ट २० जनामा परेकी थिइन्।

कार्यक्रमको प्रमुख निर्णायक मिखा माथेमाले सोधेको प्रश्नमा उत्कृष्ट जवाफ दिएर उनी उपाधी जित्न सफल भएकी हुन्। उनलाई 'कल्पना गर्नुहोस्, तपाईं एउटा सानो ढुंगा हो। जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ। तपाई नेपाली महिलाको जीवनमा परिवतर्नकारी तरंग कसरी फैलाउन चाहनुहुन्छ ?' भन्ने प्रश्नमा उनले आफ्नो आमालाई सम्झिएकी थिइन्। नेपाली महिलाहरू सकारात्मक सोचले अगाडि बढ्ने गरेको र यसैको आधारमा संसारमा जित्न सकिने उनको भनाइ थियो।

त्यस्तै सुप्रिया श्रेष्ठले मिस नेपाल अर्थ, सन्ध्या शर्माले मिस नेपाल इन्टरनेशनल र सिमल कनौजियाले मिस नेपाल सुप्रानेशनलको उपाधि जिते।

पर्यटन बोर्डसँग मिलेर आयोजक संस्था दि हिडेन ट्रेजरले थपेको मिस टुरिजम विधाको उपाधि रिया श्रेष्ठले हात पारिन्।

यस वर्षको निर्णायकमा शिक्षित भट्ट, तुलिका अग्रवाल, करण वैद्य, निकिता चण्डक, पुकार मल्ल, राज राना, प्रिती सिटौला, सुमन शाक्य, स्वस्तिमा खड्का र प्रिया अधिकारी थिए। भने मिखा प्रमुख निर्णायकमा थिए।

गत वर्ष अनुष्का श्रेष्ठले मिस नेपाल वर्ल्ड बनेकी थिइन्।

" /> काठमाडौं। 'मिस नेपाल वर्ल्ड २०२०' को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन्।

"> मिस नेपाल वर्ल्ड २०२० को उपाधि नम्रता श्रेष्‍ठलाई : Dekhapadhi
मिस नेपाल वर्ल्ड २०२० को उपाधि नम्रता श्रेष्‍ठलाई

प्रतिक्रिया दिनुहोस्