काठमाडौं। उदुप सापकोटाले आफ्नै शब्द, संगीत र स्वरमा ‘म हुँ नेपाली’ बोलको स्वदेश गान बजारमा ल्याएका छन्।
सामाजिक तथा जातिय सद्‍भाव, धार्मिक सहिष्णुता एवम् ऐतिहासिक र भौगोलिकता समेट्ने गरी उदुपले तयार गरेको यो गीतको भिडिओमा गायक आफैँले अभिनय गरेका छन्।
उदुपको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीतको संगीत संयोजन कुमार लामा योञ्जनले गरेका हुन्। त्यस्तै मिक्सिङ-मास्टरिङ बिजेन श्रेष्ठले गरेको भिडिओ कञ्चन पोख्रेलले खिचेका हुन्।
सरकारी सेवामा आवद्ध उदुपले फुर्सदको समय उपयोग गर्दै यो गीत तयार गरेको बताए।
“सानैदेखि गीत-संगीतमा रुचि थियो, तर अहिलेसम्म त्यो रुचिलाई बाहिर ल्याउने अवसर नै मिलेन। अहिले आएर व्यस्तताका बीच फुर्सद निकालेर यो आँट गरेको हुँ,” उनले भने, “धेरैले सकारात्मक प्रतिक्रिया दिनुभएको छ। यसले थप उत्साहित भएको छु र केही सुधारका लागि प्रतिक्रिया भए आत्मसात् गर्दै अगाडि बढ्नेछु।”
" /> काठमाडौं। उदुप सापकोटाले आफ्नै शब्द, संगीत र स्वरमा ‘म हुँ नेपाली’ बोलको स्वदेश गान बजारमा ल्याएका छन्।
सामाजिक तथा जातिय सद्‍भाव, धार्मिक सहिष्णुता एवम् ऐतिहासिक र भौगोलिकता समेट्ने गरी उदुपले तयार गरेको यो गीतको भिडिओमा गायक आफैँले अभिनय गरेका छन्।
उदुपको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीतको संगीत संयोजन कुमार लामा योञ्जनले गरेका हुन्। त्यस्तै मिक्सिङ-मास्टरिङ बिजेन श्रेष्ठले गरेको भिडिओ कञ्चन पोख्रेलले खिचेका हुन्।
सरकारी सेवामा आवद्ध उदुपले फुर्सदको समय उपयोग गर्दै यो गीत तयार गरेको बताए।
“सानैदेखि गीत-संगीतमा रुचि थियो, तर अहिलेसम्म त्यो रुचिलाई बाहिर ल्याउने अवसर नै मिलेन। अहिले आएर व्यस्तताका बीच फुर्सद निकालेर यो आँट गरेको हुँ,” उनले भने, “धेरैले सकारात्मक प्रतिक्रिया दिनुभएको छ। यसले थप उत्साहित भएको छु र केही सुधारका लागि प्रतिक्रिया भए आत्मसात् गर्दै अगाडि बढ्नेछु।”
"> सापकोटाको ‘म हुँ नेपाली’ बोलको राष्ट्रिय गीत बजारमा: Dekhapadhi
सापकोटाको ‘म हुँ नेपाली’ बोलको राष्ट्रिय गीत बजारमा
काठमाडौं। उदुप सापकोटाले आफ्नै शब्द, संगीत र स्वरमा ‘म हुँ नेपाली’ बोलको स्वदेश गान बजारमा ल्याएका छन्।
उदुपको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीतको संगीत संयोजन कुमार लामा योञ्जनले गरेका हुन्। त्यस्तै मिक्सिङ-मास्टरिङ बिजेन श्रेष्ठले गरेको भिडिओ कञ्चन पोख्रेलले खिचेका हुन्।
सरकारी सेवामा आवद्ध उदुपले फुर्सदको समय उपयोग गर्दै यो गीत तयार गरेको बताए।
“सानैदेखि गीत-संगीतमा रुचि थियो, तर अहिलेसम्म त्यो रुचिलाई बाहिर ल्याउने अवसर नै मिलेन। अहिले आएर व्यस्तताका बीच फुर्सद निकालेर यो आँट गरेको हुँ,” उनले भने, “धेरैले सकारात्मक प्रतिक्रिया दिनुभएको छ। यसले थप उत्साहित भएको छु र केही सुधारका लागि प्रतिक्रिया भए आत्मसात् गर्दै अगाडि बढ्नेछु।”
प्रतिक्रिया दिनुहोस्