काठमाडौं। प्रभास र दीपिका पादुकोणको मेगाबजेट साइन्स फिक्सन् फिल्ममा अमिताभ बच्चन पनि देखापर्ने भएका छन्। उक्त फिल्मको लागि अमिताभले २१ करोड भारतीय रूपैयाँ लिएका छन्।

फिल्ममा अमिताभलाई विशेष भूमिका दिइएको छ।

“अमिताभ दक्षिण भारतीय फिल्ममा काम गर्नको लागि राम्रै पैसा लिने गर्छन्। प्रभास र दीपिका मुख्य भूमिकामा देखिने साइन्स फिक्सन्मा पनि उनको पारश्रमिक राम्रै रहेको छ। फिल्ममा अमिताभको भूमिका प्रभासको जस्तै सशक्त रहेको छ।  फिल्ममा अमिताभ एक्सन दृश्यमा पनि देखिने छन्। यति महत्वपूर्ण भूमिकाको लागि अमिताभले २१ करोड रुपैयाँ लिएका छन्,” स्रोतले भन्यो।

निर्माताले फिल्ममा अमिताभलाई जसरी पनि लिन चाहन्थे, त्यसका कारण उनले मागेकै रकम उनलाई दिइएको जनाएको छ। यो फिल्मको सुटिङ अर्को वर्षबाट सुरू हुनेछ।

अभिताभ बच्चन छिट्टै आलिया भट्ट र रणबीर कपूरका साथ फिल्म ‘ब्रहमास्त्र’ मा देखिंदै छन्। उनी अजय देवगनको साथ ‘मे डे’ मा पनि देखिने छन्। उनी अहिले विकास बहलको ‘डेडली’मा काम गरिरहेका छन्।

" /> काठमाडौं। प्रभास र दीपिका पादुकोणको मेगाबजेट साइन्स फिक्सन् फिल्ममा अमिताभ बच्चन पनि देखापर्ने भएका छन्। उक्त फिल्मको लागि अमिताभले २१ करोड भारतीय रूपैयाँ लिएका छन्।

फिल्ममा अमिताभलाई विशेष भूमिका दिइएको छ।

“अमिताभ दक्षिण भारतीय फिल्ममा काम गर्नको लागि राम्रै पैसा लिने गर्छन्। प्रभास र दीपिका मुख्य भूमिकामा देखिने साइन्स फिक्सन्मा पनि उनको पारश्रमिक राम्रै रहेको छ। फिल्ममा अमिताभको भूमिका प्रभासको जस्तै सशक्त रहेको छ।  फिल्ममा अमिताभ एक्सन दृश्यमा पनि देखिने छन्। यति महत्वपूर्ण भूमिकाको लागि अमिताभले २१ करोड रुपैयाँ लिएका छन्,” स्रोतले भन्यो।

निर्माताले फिल्ममा अमिताभलाई जसरी पनि लिन चाहन्थे, त्यसका कारण उनले मागेकै रकम उनलाई दिइएको जनाएको छ। यो फिल्मको सुटिङ अर्को वर्षबाट सुरू हुनेछ।

अभिताभ बच्चन छिट्टै आलिया भट्ट र रणबीर कपूरका साथ फिल्म ‘ब्रहमास्त्र’ मा देखिंदै छन्। उनी अजय देवगनको साथ ‘मे डे’ मा पनि देखिने छन्। उनी अहिले विकास बहलको ‘डेडली’मा काम गरिरहेका छन्।

"> प्रभास र दीपिकाको साइन्स फिक्सन्‌मा अमिताभ बच्चनले लिए २१ करोड: Dekhapadhi
प्रभास र दीपिकाको साइन्स फिक्सन्‌मा अमिताभ बच्चनले लिए २१ करोड
काठमाडौं। प्रभास र दीपिका पादुकोणको मेगाबजेट साइन्स फिक्सन् फिल्ममा अमिताभ बच्चन पनि देखापर्ने भएका छन्। उक्त फिल्मको लागि अमिताभले २१ करोड भारतीय रूपैयाँ लिएका छन्।

फिल्ममा अमिताभलाई विशेष भूमिका दिइएको छ।

“अमिताभ दक्षिण भारतीय फिल्ममा काम गर्नको लागि राम्रै पैसा लिने गर्छन्। प्रभास र दीपिका मुख्य भूमिकामा देखिने साइन्स फिक्सन्मा पनि उनको पारश्रमिक राम्रै रहेको छ। फिल्ममा अमिताभको भूमिका प्रभासको जस्तै सशक्त रहेको छ।  फिल्ममा अमिताभ एक्सन दृश्यमा पनि देखिने छन्। यति महत्वपूर्ण भूमिकाको लागि अमिताभले २१ करोड रुपैयाँ लिएका छन्,” स्रोतले भन्यो।

निर्माताले फिल्ममा अमिताभलाई जसरी पनि लिन चाहन्थे, त्यसका कारण उनले मागेकै रकम उनलाई दिइएको जनाएको छ। यो फिल्मको सुटिङ अर्को वर्षबाट सुरू हुनेछ।

अभिताभ बच्चन छिट्टै आलिया भट्ट र रणबीर कपूरका साथ फिल्म ‘ब्रहमास्त्र’ मा देखिंदै छन्। उनी अजय देवगनको साथ ‘मे डे’ मा पनि देखिने छन्। उनी अहिले विकास बहलको ‘डेडली’मा काम गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्