एजेन्सी। बलिउड नायिका उर्मिला मातोन्डकर आज महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेको उपस्थितिमा औपचारिक रूपमा शिवसेनामा प्रवेश गरेकी छन्।
विधान परिषद्‍मा हुने १२ जना मनोनीत सदस्यमा उर्मिलाको नाम यसअघि नै प्रस्ताव गरिसकिएको छ।
उद्धव ठाकरेकी पत्नी रश्मी ठाकरेले उनलाई ‘शिवबन्धन’ बाँधेर पार्टीको सदस्यता दिएकी थिइन्। उक्त कार्यक्रममा उद्धव ठाकरेका अलवा सुभाष देसाई, अनिल देसाई पनि उपस्थित रहेका थिए।
उर्मिलाले केही दिनअघि जसरी अर्की नायिका कंगना रनौतलाई जवाफ दिएकी थिइन् त्यसबाट पार्टीका नेताहरू प्रभावित भएको शिवसेनाका एक नेताले बताएका छन्।
सुशान्तसिंह राजपूतको मृत्युपछि शिवसेना र कंगनाबीच भनाभन चलेको थियो।
सन् १९७४ मा जन्मेकी उर्मिलाले १९८० मा मराठी फिल्म ‘झाकोला’मा बाल कलाकारको रूपमा अभिनय क्षेत्रमा प्रवेश गरेकी थिइन्। ‘कलयुग’ (१९८१) उनको पहिलो हिन्दी फिल्म थियो। रंगीला, जुधाई, सत्या, खुबसुरुत, जंगल उनका सफल फिल्म मानिन्छन्।
" /> एजेन्सी। बलिउड नायिका उर्मिला मातोन्डकर आज महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेको उपस्थितिमा औपचारिक रूपमा शिवसेनामा प्रवेश गरेकी छन्।
विधान परिषद्‍मा हुने १२ जना मनोनीत सदस्यमा उर्मिलाको नाम यसअघि नै प्रस्ताव गरिसकिएको छ।
उद्धव ठाकरेकी पत्नी रश्मी ठाकरेले उनलाई ‘शिवबन्धन’ बाँधेर पार्टीको सदस्यता दिएकी थिइन्। उक्त कार्यक्रममा उद्धव ठाकरेका अलवा सुभाष देसाई, अनिल देसाई पनि उपस्थित रहेका थिए।
उर्मिलाले केही दिनअघि जसरी अर्की नायिका कंगना रनौतलाई जवाफ दिएकी थिइन् त्यसबाट पार्टीका नेताहरू प्रभावित भएको शिवसेनाका एक नेताले बताएका छन्।
सुशान्तसिंह राजपूतको मृत्युपछि शिवसेना र कंगनाबीच भनाभन चलेको थियो।
सन् १९७४ मा जन्मेकी उर्मिलाले १९८० मा मराठी फिल्म ‘झाकोला’मा बाल कलाकारको रूपमा अभिनय क्षेत्रमा प्रवेश गरेकी थिइन्। ‘कलयुग’ (१९८१) उनको पहिलो हिन्दी फिल्म थियो। रंगीला, जुधाई, सत्या, खुबसुरुत, जंगल उनका सफल फिल्म मानिन्छन्।
"> नायिका उर्मिला मातोन्डकर शिवसेनामा प्रवेश: Dekhapadhi विधान परिषद्‍मा हुने १२ जना मनोनीत सदस्यमा उर्मिलाको नाम यसअघि नै प्रस्ताव गरिसकिएको छ।
• उद्धव ठाकरेकी पत्नी रश्मी ठाकरेले उनलाई ‘शिवबन्धन’ बाँधेर पार्टीको सदस्यता दिएकी थिइन्।
नायिका उर्मिला मातोन्डकर शिवसेनामा प्रवेश
एजेन्सी। बलिउड नायिका उर्मिला मातोन्डकर आज महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेको उपस्थितिमा औपचारिक रूपमा शिवसेनामा प्रवेश गरेकी छन्।
उद्धव ठाकरेकी पत्नी रश्मी ठाकरेले उनलाई ‘शिवबन्धन’ बाँधेर पार्टीको सदस्यता दिएकी थिइन्। उक्त कार्यक्रममा उद्धव ठाकरेका अलवा सुभाष देसाई, अनिल देसाई पनि उपस्थित रहेका थिए।
उर्मिलाले केही दिनअघि जसरी अर्की नायिका कंगना रनौतलाई जवाफ दिएकी थिइन् त्यसबाट पार्टीका नेताहरू प्रभावित भएको शिवसेनाका एक नेताले बताएका छन्।
सुशान्तसिंह राजपूतको मृत्युपछि शिवसेना र कंगनाबीच भनाभन चलेको थियो।
सन् १९७४ मा जन्मेकी उर्मिलाले १९८० मा मराठी फिल्म ‘झाकोला’मा बाल कलाकारको रूपमा अभिनय क्षेत्रमा प्रवेश गरेकी थिइन्। ‘कलयुग’ (१९८१) उनको पहिलो हिन्दी फिल्म थियो। रंगीला, जुधाई, सत्या, खुबसुरुत, जंगल उनका सफल फिल्म मानिन्छन्।
प्रतिक्रिया दिनुहोस्