एजेन्सी। गायक तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आदित्यनारायण झाले आफ्नो विवाहको निम्तो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि नायक रणवीर सिंहसम्मलाई पठाएका छन्।
उदितनारायण झा र दीपाश्रीका छोरा आदित्यको विवाह नायिका श्वेता अग्रवालसँग हुँदै छ।
विवाह मन्दिरमा हुने र मात्र ५० जना पाहुना सहभागी गराइने जनाइएको छ।
विवाहको तयारीका तस्वीरहरू आदित्यले सामाजिक सञ्जालमा सेयर गरेका छन्, जसलाई उनका फ्यानहरूले रूचाएका पनि छन्। उनको विवाहको कार्ड पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ।
आदित्यको विवाहलाई लिएर गायक पिता उदितनारायणसँग विवाहको निम्ता क-कसलाई पठाइएको छ भनी सोधिएको थियो। उदितले भने, “विवाह मन्दिरमा हुन्छ। ५० जनामात्र सहभागी हुन्छन्। त्यसपछि पार्टी हुन्छ। मैले प्रधानमन्त्री मोदी, अभिताभ बच्चन, शत्रुध्न सिन्हा, धर्मेन्द्र, रणवीर सिंह, दीपिका पादुकोण र माधुरी दीक्षितलाई निम्ता पठाएको छु।”
कोरोनाका कारण निम्तो दिएका जति आउने/नआउने टुङ्गाे नलागेको उनले बताए।

आदित्यको विवाहमा मोदीदेखि रणवीरसम्मलाई निम्तो!: Dekhapadhi
विवाह मन्दिरमा हुने र मात्र ५० जना पाहुना सहभागी गराइने जनाइएको छ।
उदितनारायण झा र दीपाश्रीका छोरा आदित्यको विवाह नायिका श्वेता अग्रवालसँग हुँदै छ।
आदित्यको विवाहमा मोदीदेखि रणवीरसम्मलाई निम्तो!

एजेन्सी। गायक तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आदित्यनारायण झाले आफ्नो विवाहको निम्तो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि नायक रणवीर सिंहसम्मलाई पठाएका छन्।

उदितनारायण झा र दीपाश्रीका छोरा आदित्यको विवाह नायिका श्वेता अग्रवालसँग हुँदै छ।

विवाह मन्दिरमा हुने र मात्र ५० जना पाहुना सहभागी गराइने जनाइएको छ।

विवाहको तयारीका तस्वीरहरू आदित्यले सामाजिक सञ्जालमा सेयर गरेका छन्, जसलाई उनका फ्यानहरूले रूचाएका पनि छन्। उनको विवाहको कार्ड पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ।

आदित्यको विवाहलाई लिएर गायक पिता उदितनारायणसँग विवाहको निम्ता क-कसलाई पठाइएको छ भनी सोधिएको थियो। उदितले भने, “विवाह मन्दिरमा हुन्छ। ५० जनामात्र सहभागी हुन्छन्। त्यसपछि पार्टी हुन्छ। मैले प्रधानमन्त्री मोदी, अभिताभ बच्चन, शत्रुध्न सिन्हा, धर्मेन्द्र, रणवीर सिंह, दीपिका पादुकोण र माधुरी दीक्षितलाई निम्ता पठाएको छु।”

कोरोनाका कारण निम्तो दिएका जति आउने/नआउने टुङ्‍गाे नलागेको उनले बताए।