काठमाडौं। बलिउड जोडी आलिया भट्ट र रणबीर कपूरको रिलेशनसिपको चर्चा सामाजिक सञ्जालमा निकै हुने गर्छ।

दीपिका पादुकोण र कैटरीना कैफसँग डेट गरेपछि आलियासँग रणबीर रिलेशनसिपमा छन्। आलिया भट्टले बलिउडमा फिल्म ‘स्टुडेन्ट अफ द इयर’ बाट कदम राखेकी हुन्।

स्रोतका अनुसार कोरोना भाइरसका कारण भएको लकडाउनमा आलिया रणबीरसँग उनको अपार्टमेन्टमा रहेकी थिइन्।

पछिल्लो रिपोर्टअनुसार नायिका आलिया भट्टले हालै ३२ करोडको अपार्टमेन्ट खरिद गरेकी छन्। यो अपार्टमेन्ट त्यही टावरमा छ जहाँ उनका प्रेमी रणबीर कपूरको पनि अपार्टमेन्ट रहेको छ।

आलियको नयाँ अपार्टमेन्ट २ हजार ४६० स्क्वायर फीटको रहेको छ। उनले बान्द्रामा नयाँ अपार्टमेन्ट खरिद गरेकी हुन्। रणबीर कपूर यो भवनको सातौं तलामा बस्छन्। त्यही भवनको पाँचौं तलाको अपार्टमेन्ट आलियाले खरिद गरेकी हुन्। भवन १२ तले रहेको छ।

" /> काठमाडौं। बलिउड जोडी आलिया भट्ट र रणबीर कपूरको रिलेशनसिपको चर्चा सामाजिक सञ्जालमा निकै हुने गर्छ।

दीपिका पादुकोण र कैटरीना कैफसँग डेट गरेपछि आलियासँग रणबीर रिलेशनसिपमा छन्। आलिया भट्टले बलिउडमा फिल्म ‘स्टुडेन्ट अफ द इयर’ बाट कदम राखेकी हुन्।

स्रोतका अनुसार कोरोना भाइरसका कारण भएको लकडाउनमा आलिया रणबीरसँग उनको अपार्टमेन्टमा रहेकी थिइन्।

पछिल्लो रिपोर्टअनुसार नायिका आलिया भट्टले हालै ३२ करोडको अपार्टमेन्ट खरिद गरेकी छन्। यो अपार्टमेन्ट त्यही टावरमा छ जहाँ उनका प्रेमी रणबीर कपूरको पनि अपार्टमेन्ट रहेको छ।

आलियको नयाँ अपार्टमेन्ट २ हजार ४६० स्क्वायर फीटको रहेको छ। उनले बान्द्रामा नयाँ अपार्टमेन्ट खरिद गरेकी हुन्। रणबीर कपूर यो भवनको सातौं तलामा बस्छन्। त्यही भवनको पाँचौं तलाको अपार्टमेन्ट आलियाले खरिद गरेकी हुन्। भवन १२ तले रहेको छ।

"> आलिया भट्टले किनिन् ३२ करोडको अपार्टमेन्ट : Dekhapadhi
आलिया भट्टले किनिन् ३२ करोडको अपार्टमेन्ट
काठमाडौं। बलिउड जोडी आलिया भट्ट र रणबीर कपूरको रिलेशनसिपको चर्चा सामाजिक सञ्जालमा निकै हुने गर्छ।

दीपिका पादुकोण र कैटरीना कैफसँग डेट गरेपछि आलियासँग रणबीर रिलेशनसिपमा छन्। आलिया भट्टले बलिउडमा फिल्म ‘स्टुडेन्ट अफ द इयर’ बाट कदम राखेकी हुन्।

स्रोतका अनुसार कोरोना भाइरसका कारण भएको लकडाउनमा आलिया रणबीरसँग उनको अपार्टमेन्टमा रहेकी थिइन्।

पछिल्लो रिपोर्टअनुसार नायिका आलिया भट्टले हालै ३२ करोडको अपार्टमेन्ट खरिद गरेकी छन्। यो अपार्टमेन्ट त्यही टावरमा छ जहाँ उनका प्रेमी रणबीर कपूरको पनि अपार्टमेन्ट रहेको छ।

आलियको नयाँ अपार्टमेन्ट २ हजार ४६० स्क्वायर फीटको रहेको छ। उनले बान्द्रामा नयाँ अपार्टमेन्ट खरिद गरेकी हुन्। रणबीर कपूर यो भवनको सातौं तलामा बस्छन्। त्यही भवनको पाँचौं तलाको अपार्टमेन्ट आलियाले खरिद गरेकी हुन्। भवन १२ तले रहेको छ।

प्रतिक्रिया दिनुहोस्