काठमाडौं। दक्षिण भारतीय चलचित्र उद्योगले पछिल्लो समय बलिउडलाई उत्कृष्ट फिल्महरू दिँदै आएको छ। पछिल्लो समय बलिउडमा दक्षिण भारतीय चलचित्रलाई रिमेक गर्ने ट्रेन्ड नै बनेको छ।

यसरी बनेका फिल्महरू सफल पनि हुने गरेका छन्। जसको पछिल्लो उदाहरण दक्षिण भारतीय ‘अर्जुन रेड्डी’को बलिउड रिमेक ‘कबिर सिङ’ पनि हो। यसैबीच अर्को पनि एक टेलेगु फिल्मको बलिउडमा रिमेक हुने निश्चित भएको छ।

सन् २००५ मा सुपर स्टार प्रभास अभिनित तथा एसएस राजामोलीद्वारा निर्देशित चलचित्र ‘छत्रपति’को पनि बलिउडमा रिमेक हुने भएको छ। चलचित्र व्यापार विश्लेषक तरण आदर्शले ट्वीटरमा छत्रपतिको रिमेक हुने बताएका छन्।

“‘भीभी भिनायक’ टेलेगु फिल्मको एक उत्कृष्ट नाम (चिरञ्जिवको १५०औं फिल्म ‘खेलाडी नम्बर १५०’ का निर्देशक)ले निर्देशन गर्नेछन्,” उनले भनेका छन्, “यो फिल्म अब बलिउडमा पनि लञ्च हुनेछ र यसका निर्माता डा. जयन्तीलाल जदा हुनेछन्।”

२००५ मा रिलिज भएको ‘छत्रपति’मा प्रभास र शृया सरन लिड रोलमा छन्। यो फिल्म यसअघि नै कन्नाडा र बंगालीमा रिमेक भइसकेको छ।

भीभी भिनायकले निर्देशकको रूपमा बलिउडमा यसै फिल्मको रिमेकबाट डेब्यू गर्नेछन्। रिमेकमा प्रभासको स्थान टेलेगु स्टार बी साइ श्रीनिभासले लिनेछन् र बलिउडमा यो उनको डेब्यू पनि हुनेछ।

" /> काठमाडौं। दक्षिण भारतीय चलचित्र उद्योगले पछिल्लो समय बलिउडलाई उत्कृष्ट फिल्महरू दिँदै आएको छ। पछिल्लो समय बलिउडमा दक्षिण भारतीय चलचित्रलाई रिमेक गर्ने ट्रेन्ड नै बनेको छ।

यसरी बनेका फिल्महरू सफल पनि हुने गरेका छन्। जसको पछिल्लो उदाहरण दक्षिण भारतीय ‘अर्जुन रेड्डी’को बलिउड रिमेक ‘कबिर सिङ’ पनि हो। यसैबीच अर्को पनि एक टेलेगु फिल्मको बलिउडमा रिमेक हुने निश्चित भएको छ।

सन् २००५ मा सुपर स्टार प्रभास अभिनित तथा एसएस राजामोलीद्वारा निर्देशित चलचित्र ‘छत्रपति’को पनि बलिउडमा रिमेक हुने भएको छ। चलचित्र व्यापार विश्लेषक तरण आदर्शले ट्वीटरमा छत्रपतिको रिमेक हुने बताएका छन्।

“‘भीभी भिनायक’ टेलेगु फिल्मको एक उत्कृष्ट नाम (चिरञ्जिवको १५०औं फिल्म ‘खेलाडी नम्बर १५०’ का निर्देशक)ले निर्देशन गर्नेछन्,” उनले भनेका छन्, “यो फिल्म अब बलिउडमा पनि लञ्च हुनेछ र यसका निर्माता डा. जयन्तीलाल जदा हुनेछन्।”

२००५ मा रिलिज भएको ‘छत्रपति’मा प्रभास र शृया सरन लिड रोलमा छन्। यो फिल्म यसअघि नै कन्नाडा र बंगालीमा रिमेक भइसकेको छ।

भीभी भिनायकले निर्देशकको रूपमा बलिउडमा यसै फिल्मको रिमेकबाट डेब्यू गर्नेछन्। रिमेकमा प्रभासको स्थान टेलेगु स्टार बी साइ श्रीनिभासले लिनेछन् र बलिउडमा यो उनको डेब्यू पनि हुनेछ।

"> प्रभासको १५ वर्ष पुरानो 'छत्रपति'को बलिउडमा रिमेक बन्ने, नायक र निर्देशक दुवै नयाँ: Dekhapadhi
प्रभासको १५ वर्ष पुरानो 'छत्रपति'को बलिउडमा रिमेक बन्ने, नायक र निर्देशक दुवै नयाँ
काठमाडौं। दक्षिण भारतीय चलचित्र उद्योगले पछिल्लो समय बलिउडलाई उत्कृष्ट फिल्महरू दिँदै आएको छ। पछिल्लो समय बलिउडमा दक्षिण भारतीय चलचित्रलाई रिमेक गर्ने ट्रेन्ड नै बनेको छ।

यसरी बनेका फिल्महरू सफल पनि हुने गरेका छन्। जसको पछिल्लो उदाहरण दक्षिण भारतीय ‘अर्जुन रेड्डी’को बलिउड रिमेक ‘कबिर सिङ’ पनि हो। यसैबीच अर्को पनि एक टेलेगु फिल्मको बलिउडमा रिमेक हुने निश्चित भएको छ।

सन् २००५ मा सुपर स्टार प्रभास अभिनित तथा एसएस राजामोलीद्वारा निर्देशित चलचित्र ‘छत्रपति’को पनि बलिउडमा रिमेक हुने भएको छ। चलचित्र व्यापार विश्लेषक तरण आदर्शले ट्वीटरमा छत्रपतिको रिमेक हुने बताएका छन्।

“‘भीभी भिनायक’ टेलेगु फिल्मको एक उत्कृष्ट नाम (चिरञ्जिवको १५०औं फिल्म ‘खेलाडी नम्बर १५०’ का निर्देशक)ले निर्देशन गर्नेछन्,” उनले भनेका छन्, “यो फिल्म अब बलिउडमा पनि लञ्च हुनेछ र यसका निर्माता डा. जयन्तीलाल जदा हुनेछन्।”

२००५ मा रिलिज भएको ‘छत्रपति’मा प्रभास र शृया सरन लिड रोलमा छन्। यो फिल्म यसअघि नै कन्नाडा र बंगालीमा रिमेक भइसकेको छ।

भीभी भिनायकले निर्देशकको रूपमा बलिउडमा यसै फिल्मको रिमेकबाट डेब्यू गर्नेछन्। रिमेकमा प्रभासको स्थान टेलेगु स्टार बी साइ श्रीनिभासले लिनेछन् र बलिउडमा यो उनको डेब्यू पनि हुनेछ।

प्रतिक्रिया दिनुहोस्