एजेन्सी। सलमान खान होस्ट रहेको भारतीय चर्चित टेलिभिजन रियालिटी शो ‘बिग बोस’मा कश्मीरा शाहले प्रवेश पाउने भएकी छन्।
बलिउड फिल्महरूमा खास गरी नृत्यले चर्चा कमाएकी शाह अहिले प्रसारण भइरहेको बिग बोसमा एक प्रतिस्पर्धीलाई समर्थन गर्न प्रवेश गर्न लागेकी हुन्।
उनी केही बिग बोसको घरमा केही दिन बस्ने जनाइएको छ। उनी प्रतिस्पर्धीका रूपमा भने बिग बोसमा प्रवेश गर्न लागेकी होइनन्। गत सिजनमा पनि उनी आरती सिंहलाई समर्थन गर्न बिग बोसको घर छिरेकी थिइन्।
शाहले बिग बोसको घरमा अन्य प्रतिस्पर्धीले झै विभिन्न कामहरूमा सहभागी हुनेछिन्। तर, अहिलेसम्म उनलाई बिग बोसको कुन प्रतिस्पर्धीलाई समर्थन गर्न पठाउन लागिएको हो खुलाइएको छैन।
" /> एजेन्सी। सलमान खान होस्ट रहेको भारतीय चर्चित टेलिभिजन रियालिटी शो ‘बिग बोस’मा कश्मीरा शाहले प्रवेश पाउने भएकी छन्।बलिउड फिल्महरूमा खास गरी नृत्यले चर्चा कमाएकी शाह अहिले प्रसारण भइरहेको बिग बोसमा एक प्रतिस्पर्धीलाई समर्थन गर्न प्रवेश गर्न लागेकी हुन्।

">