एजेन्सी। एक समय बलिउडमा जेनेलिया डिसूजाले चुलबुले नायिकाको छवि बनाएकी थिइन्। त्यसपछि उनी हराइन्। हराउनुको कारण थियो– नायक रितेश देशमुखसँगको विवाह।

अहिले उनीहरुबाट बच्चासमेत भइसकेको छ। यहीबेला उनी बलिउडमा ‘कमब्याक’ गर्दै छिन्।

जेनेलिया फिल्म ‘इट्स माई लाइफ’मार्फत् बलिउडमा कमब्याक गर्दै छिन्।

जेनेलियाले एक अन्तर्वार्तामा व्यक्तिगतदेखि व्यावसायिक जिनका कुरा गरेकी छन्। जब उनी विवाह गर्न गइरहेकी थिइन्, केहीले उनलाई करियर सकिने बताएका थिए।

“म आशा गर्छु, मलाई धेरै काम पाउनेछु। मलाई थाहा छैन मलाई कस्तो भूमिका मिल्छ वा बलिउड उद्योगले मलाई कसरी स्वागत गर्छ,” जेनेलियाले भनेकी छन्, “म इमान्दारीका साथ भन्छु, जब म विवाह गर्दै थिएँ, म के कुरामा स्पष्ट थिएँ भने अबको केही समय म मेरो समय परिवारलाई दिन्छु।”

जेनेलियाले विवाह पूर्व बलिउड फिल्मभन्दा पनि साउथ इण्डियन फिल्महरूमा बढी काम गरेकी थिइन्।

उनी थप्छिन्, “मैले वर्षमा ३६५ दिन नै काम गरेको छु। त्यसपछि मलाई लाग्यो कि अब ब्रेकको आवश्यकता छ। म परिवारसँग समय बिताउन चाहन्थें। जब म विवाह गर्दै थिएँ, मानिसहरू भन्थे– तिमी विवाह गर्दैछौ, तिम्रो करियर सकिन्छ। मैले सबैका कुरा सुनेँ। म स्पष्ट थिएँ त्यसैले कुनै कुराले पनि मेरो विवाह रोकेन।”

जेनेलियाको फिल्म करिब ‘इट्स माई लाइफ’ १० वर्षपछि रिलिज हुँदै छ।

फिल्मलाई डिजिटल रिलिज नमिलेपछि सीधै टीभीमा रिलिज गर्न गइरहिएको छ। फिल्म नोभेम्बर २९ मा सिनेमा घरमा पनि रिलिज हुँदै छ।

" /> एजेन्सी। एक समय बलिउडमा जेनेलिया डिसूजाले चुलबुले नायिकाको छवि बनाएकी थिइन्। त्यसपछि उनी हराइन्। हराउनुको कारण थियो– नायक रितेश देशमुखसँगको विवाह।

अहिले उनीहरुबाट बच्चासमेत भइसकेको छ। यहीबेला उनी बलिउडमा ‘कमब्याक’ गर्दै छिन्।

जेनेलिया फिल्म ‘इट्स माई लाइफ’मार्फत् बलिउडमा कमब्याक गर्दै छिन्।

जेनेलियाले एक अन्तर्वार्तामा व्यक्तिगतदेखि व्यावसायिक जिनका कुरा गरेकी छन्। जब उनी विवाह गर्न गइरहेकी थिइन्, केहीले उनलाई करियर सकिने बताएका थिए।

“म आशा गर्छु, मलाई धेरै काम पाउनेछु। मलाई थाहा छैन मलाई कस्तो भूमिका मिल्छ वा बलिउड उद्योगले मलाई कसरी स्वागत गर्छ,” जेनेलियाले भनेकी छन्, “म इमान्दारीका साथ भन्छु, जब म विवाह गर्दै थिएँ, म के कुरामा स्पष्ट थिएँ भने अबको केही समय म मेरो समय परिवारलाई दिन्छु।”

जेनेलियाले विवाह पूर्व बलिउड फिल्मभन्दा पनि साउथ इण्डियन फिल्महरूमा बढी काम गरेकी थिइन्।

उनी थप्छिन्, “मैले वर्षमा ३६५ दिन नै काम गरेको छु। त्यसपछि मलाई लाग्यो कि अब ब्रेकको आवश्यकता छ। म परिवारसँग समय बिताउन चाहन्थें। जब म विवाह गर्दै थिएँ, मानिसहरू भन्थे– तिमी विवाह गर्दैछौ, तिम्रो करियर सकिन्छ। मैले सबैका कुरा सुनेँ। म स्पष्ट थिएँ त्यसैले कुनै कुराले पनि मेरो विवाह रोकेन।”

जेनेलियाको फिल्म करिब ‘इट्स माई लाइफ’ १० वर्षपछि रिलिज हुँदै छ।

फिल्मलाई डिजिटल रिलिज नमिलेपछि सीधै टीभीमा रिलिज गर्न गइरहिएको छ। फिल्म नोभेम्बर २९ मा सिनेमा घरमा पनि रिलिज हुँदै छ।

"> जेनेलिया डिसूजा बलिउडमा ‘कमब्याक’ गर्दै : Dekhapadhi
जेनेलिया डिसूजा बलिउडमा ‘कमब्याक’ गर्दै
एजेन्सी। एक समय बलिउडमा जेनेलिया डिसूजाले चुलबुले नायिकाको छवि बनाएकी थिइन्। त्यसपछि उनी हराइन्। हराउनुको कारण थियो– नायक रितेश देशमुखसँगको विवाह।

अहिले उनीहरुबाट बच्चासमेत भइसकेको छ। यहीबेला उनी बलिउडमा ‘कमब्याक’ गर्दै छिन्।

जेनेलिया फिल्म ‘इट्स माई लाइफ’मार्फत् बलिउडमा कमब्याक गर्दै छिन्।

जेनेलियाले एक अन्तर्वार्तामा व्यक्तिगतदेखि व्यावसायिक जिनका कुरा गरेकी छन्। जब उनी विवाह गर्न गइरहेकी थिइन्, केहीले उनलाई करियर सकिने बताएका थिए।

“म आशा गर्छु, मलाई धेरै काम पाउनेछु। मलाई थाहा छैन मलाई कस्तो भूमिका मिल्छ वा बलिउड उद्योगले मलाई कसरी स्वागत गर्छ,” जेनेलियाले भनेकी छन्, “म इमान्दारीका साथ भन्छु, जब म विवाह गर्दै थिएँ, म के कुरामा स्पष्ट थिएँ भने अबको केही समय म मेरो समय परिवारलाई दिन्छु।”

जेनेलियाले विवाह पूर्व बलिउड फिल्मभन्दा पनि साउथ इण्डियन फिल्महरूमा बढी काम गरेकी थिइन्।

उनी थप्छिन्, “मैले वर्षमा ३६५ दिन नै काम गरेको छु। त्यसपछि मलाई लाग्यो कि अब ब्रेकको आवश्यकता छ। म परिवारसँग समय बिताउन चाहन्थें। जब म विवाह गर्दै थिएँ, मानिसहरू भन्थे– तिमी विवाह गर्दैछौ, तिम्रो करियर सकिन्छ। मैले सबैका कुरा सुनेँ। म स्पष्ट थिएँ त्यसैले कुनै कुराले पनि मेरो विवाह रोकेन।”

जेनेलियाको फिल्म करिब ‘इट्स माई लाइफ’ १० वर्षपछि रिलिज हुँदै छ।

फिल्मलाई डिजिटल रिलिज नमिलेपछि सीधै टीभीमा रिलिज गर्न गइरहिएको छ। फिल्म नोभेम्बर २९ मा सिनेमा घरमा पनि रिलिज हुँदै छ।

प्रतिक्रिया दिनुहोस्